पर्वत । जिल्लामा निषेधाज्ञालाई थप कठाई गरिएको छ । आज बसेको जिल्ला स्तरीय कोराना नियन्त्रण तथा रोकथाम सम्बन्धि जिल्ला स्तरीय समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञामा थप कडाई गरेको हो । समितिको निर्णय अनुसार जेठ ३ गते देखि निषेधाज्ञा अवधि र वैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यसैगरी जिल्ला […]
पर्वत / कोरोना संक्रमणबाट पैयुँ गाउँपालिका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए। ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा […]
पर्वत । जिल्लामा थप ३ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार शुक्रबार र शनिवार गरी ३ जनाको मृत्यु भएको हो । निर्देशानालयका अनुसार शुक्रबार २ जनाको मृत्यु भएको थियो भने शनिवार (आज) थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न ४ माझफाँटका […]
काठमाडाैं- गण्डकी प्रदेशमा थप ५०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लाे २४ घण्टामा १ हजार ३ जनाको नमूना परीक्षण गर्दा प्रदेशका ९ जिल्लाका ५०६ जनामा संक्रमण पुष्टि भएकाे हाे। प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार थपिएका संक्रमितहरुमा कास्कीका २१०, बागलुङका १९९ र नवलपरासी पूर्वका ९१ जना रहेका छन्। यस्तै, म्याग्दीका २८, तनहुँका २७, स्याङजाका […]
पर्वत – कुश्मा नगरपालिका ११ पकुवा सिल्मी स्थित स्यानी पोखरी प्राथमिक विद्यालयमा १८ बर्षदेखी आर्थिक, शैक्षिक, भौतिक तथा नितिगत गतिविधिमा अनियमितता हुंदै आएको र सार्वजनिक नगराएको भन्दै अभिभावकहरुले स्पष्टीकरण खोजेका छन । प्रधानाध्यापक राम बहादुर केशीले अनियमित रुपमा अभिभावकलाइ जानकारी नै नगराई एकलौटी विद्यालयका गतिविधि संचालन गरेको भन्दै ११ जना अभिभावकले ९ वुंदे लिखित पत्र […]
पोखरा – गण्डकी प्रदेशमा पुन: नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । एमालेका संसदीय दलका नेता गुरुङ प्रदेशसभामा ठूलो दलको हैसियतमा बुधबार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मतदान हुनेभन्दा एक दिन […]
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । जनमोर्चाका महासचिव मनोज भट्टले थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए । थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको र यस विषयमा संसद् सचिवालयलाई जानकारी दिएको उनले जानकारी दिएका हुन् । सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि […]
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीकोतर्फबाट सांसद बनेका कृष्ण थापा बिकेको प्रतिक्रिया दिएका छन् । पार्टीको निर्देशन लत्याउँदै कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिन थापाले अस्वीकार गरेसँगै केसीको यस्तो प्रतिक्रिया दिएका हुन् । ‘२०५१ सालदेखि हामीले, राष्ट्रिय जनमोर्चाले संसदमा भाग लियो, कुनैपनि सांसदले अहिलेजस्तो नालायक चरित्र देखाएकै थिएनन्’, उनले भने,‘ यिनीहरुको हविगत थाहा भयो, बिक्री भए […]
पर्वत – कोभिड-१९ का संक्रमित बिरामको संख्या दिनानुदिन बढ्दै गएपछि पर्वत अस्पतलामा शैया थप गर्न थालिएको छ । जिल्ला अस्पतालको कोभिड-१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखि क्याम्पसमा निर्माण गरिएको अस्थायि अस्पतालवाट आवश्यक कपडा लगायतका सामाग्री लगेर २० […]
पर्वत – कोभिड १९ को संक्रमण जिल्लाभरी बढ्दै गएपछि भोली वैशाख २८ गते मंगलवारदेखि जेठ ७ गतेसम्म पर्वत जिल्लामा लकडाउन गर्ने निणर्य भएको छ । जिल्लाका गाउँगाउँमा संक्रमण फैलदै गएपछि पुणर् रुपमा लकडाउन गर्ने निणर्य भएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमवार बसेको बैठकले वैशाख २८ गते राती १२ बजदेखि जेठ ७ गते राती १२ […]