देश/प्रदेश

आचार्यद्वारा गृहजिल्लाबाटै एनआएनएको अध्यक्षमा उम्मेदवारी घोषणा
आचार्यद्वारा गृहजिल्लाबाटै एनआएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

(पर्वत) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अध्यक्षमा पर्वतका कुल आचार्यले उम्मेवारी दिनुहुने भएको छ । अघिल्लो अधिवेशनमा गोरखाका कुमार पन्तसँग पराजित हुनुभएका आचार्यले आइतवार गृहजिल्ला पर्वत सदरमुकाम कुश्माबजारमा पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । २० अक्टोवर अर्थात आगामी कार्तिक ३ गतेदेखि आयोजना हुने एनआरएनएको दशौ सम्मेलनमा उहाँले अध्यक्ष पदमा […]

  • ३ years अगाडि
अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार
अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

पर्वत। नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) पर्वतकोे अध्यक्षमा साजन परियार सर्वसम्मत चयन भएका छन् । अनेरास्ववियु क्रान्तिकारी पर्वतको शनिबार कुश्मा आयोजित २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जलजला गाउँपालिका- ७ धाइरिङ सल्यानका युवा साजन परियार सामाजिक र विद्यार्थी राजनीतिमा […]

  • ३ years अगाडि
नेकपा (एकिकृत समाजवादी पार्टी) निकट अखिल नेपाल महिला संघ बागलुङको अध्यक्षमा छन्त्याल
नेकपा (एकिकृत समाजवादी पार्टी) निकट अखिल नेपाल महिला संघ बागलुङको अध्यक्षमा छन्त्याल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निकट अखिल नेपाल महिला संघ, बागलुङ क्षेत्र नं १ को क्षेत्रीय अध्यक्षमा सीता छन्त्याल चुनिएकी छिन् । शनिबार सम्पन्न अखिल नेपाल महिला संघको भेलाले छन्त्यालको नृतृत्वमा ३५ सदस्यीय अखिल नेपाल महिला संघ क्षेत्र न. १ को क्षेत्रीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा पुष्पा शर्मा, सचिवमा नितु खड्का, […]

  • ३ years अगाडि
८ दिनपछि एकतर्फी खुल्यो पर्वत (कुश्मा)-पोखरा सडक
८ दिनपछि एकतर्फी खुल्यो पर्वत (कुश्मा)-पोखरा सडक

पर्वत । भदौ १७ गतेको पहिरोले ठाउँठाउँमा क्षति पुर्‍याएपछि पूर्ण रुपमा बन्द भएको मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्वत-बागलुङ खण्ड बिहीबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । तीन दिनसम्म लगातार मर्मतको काम गरेपछि साँझ ६ बजेदेखि एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । ‘ठाउँठाउँमा पहिरो गएर पूरै हाइवे अवरुद्ध भएपछि समस्या भएको थियो […]

  • ३ years अगाडि
पहिरोका कारण पर्वतमा ११ जनाको मृत्यु, पहिरोले अवरुद्ध विद्युत सेवा र इन्टरसेवा ३ दिन पछि सुचारु
पहिरोका कारण पर्वतमा ११ जनाको मृत्यु, पहिरोले अवरुद्ध विद्युत सेवा र इन्टरसेवा ३ दिन पछि सुचारु

पर्वत । अविरल बर्षात पछिको पहिरो जाँदा पर्वत जिल्लामा ११ जनाको मृत्यु भएको छ । पहिरोका कारण अवरुद्ध विद्युत सेवा र इन्टरनेट सेवा जिल्लामा ३ पछि मात्र सुचारु भएको छ । पर्वतको विभिन्न स्थानमा गत शुक्रबार राती गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको हो । पर्वतको कुश्मा नगरपालिकाको दुर्लुङ्ग, पकुवा, सिल्मी र मोदी गाउँपालिकामा […]

  • ३ years अगाडि
तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

गोरखा । गाेरखामा तास खेलिरहेको अवस्थामा ८ जना प्रहरीले पक्राउ गरेको छ ।  गोरखा नगरपालिका-६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४४ वर्षीय बसन्त गुरुङ समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे  । उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ‍जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २८ […]

  • ३ years अगाडि
बालविकास शिक्षकलाई आधारभूत शिक्षकसरहको सुविधा दिन प्रस्ताव, १५ हजार रुपैयाँ पारिश्रमिक पाउने
बालविकास शिक्षकलाई आधारभूत शिक्षकसरहको सुविधा दिन प्रस्ताव, १५ हजार रुपैयाँ पारिश्रमिक पाउने

गण्डकी प्रदेश सरकारले तयार पारेको प्रदेशस्तरीय शिक्षा नीतिको प्रस्तावित मस्यौदामा शैक्षिक गुणस्तर सुधारमा बालबालिकालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइएको छ। यसका लागि बालविकास कक्षामा सहजीकरण गर्ने शिक्षकलाई विशेष सुविधा दिनुपर्ने प्रस्ताव छ। प्रदेश शिक्षा नीतिमा प्रदेश सरकारले न्यूनतम २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्ट्याउनुपर्ने, विद्यालय शिक्षालाई प्रदेशले पनि आफ्नो जिम्मेवारीमा लिँदै स्थानीय तहसँग समन्वय गर्नुपर्ने र […]

  • ३ years अगाडि
अल्पमतमा परेका मुख्यमन्त्री आचार्य र शाक्यले राजीनामा नदिने, संसद ‘फेस’ गर्ने
अल्पमतमा परेका मुख्यमन्त्री आचार्य र शाक्यले राजीनामा नदिने, संसद ‘फेस’ गर्ने

काठमाडौं– अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा नदिने, बरु विश्वासको मत लिनलाई संसद फेस गर्ने मनस्थिति बनाएका छन्। नेकपा एमालेका प्रदेश सभा सदस्यमध्ये केहीले नवगठित नेकपा एकीकृत समाजवादी रोजेपछि आचार्य र शाक्य दुबै अल्पमतमा परेका हुन्। नेकपा एमालेको आन्तरिक विवादका बेला माधवकुमार नेपाल पक्षमा रहेका प्रदेश […]

  • ३ years अगाडि
लुम्बिनी प्रदेशबाट एक सांसद मात्रै एकीकृत समाजवादीमा
लुम्बिनी प्रदेशबाट एक सांसद मात्रै एकीकृत समाजवादीमा

बुटवल- माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजावादीमा लुम्बिनी प्रदेशमा एक जना मात्रै प्रदेशसभा सदस्य खुलेकी छन् । पाल्पाकी रमा घर्तीले नेकपा एमाले विभाजन भएपछि दाङस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एकिकृत समाजवादी दलमा सनाखत गरेकी हुन् । यसअघि माधव नेपाल पक्षमा खुलेका कपिलबस्तुका प्रदेशसभा सदस्य विष्णु पन्थीले भने अहिलेसम्म दलमा खनाखत गरेका छैनन् । लुम्बिनीमा दोस्रो […]

  • ३ years अगाडि
नेकपा एकीकृत समाजवादी बागलुङको संयोजकमा थापा
नेकपा एकीकृत समाजवादी बागलुङको संयोजकमा थापा

नेकपा (एकीकृत समाजवादी) पार्टीको बागलुङ जिल्ला संयोजकमा लालबहादुर थापा चयन भएका छन् । शनिवार भएको भेलाले केन्द्रीय नेतृत्वसँग संमन्वय गरि थापाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला भेला आयोजक कमिटी घोषणा गरेको हो । थापा यसअघि नेकपा एमाले बागलुङका जिल्ला सचिव थिए । भेलाले भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी,जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको ४ सदस्यीय कार्यालय […]

  • ३ years अगाडि
पर्वत अस्पतालको अर्को अनियमितता : स्वास्थ्य उपकरण खरिद गर्ने, प्रयोग नगर्ने
पर्वत अस्पतालको अर्को अनियमितता : स्वास्थ्य उपकरण खरिद गर्ने, प्रयोग नगर्ने

खरा । कोरोना भाइरस संक्रमणलाई लक्षित गरेर गण्डकी प्रदेशका विभिन्न सरकारी अस्पतालले करोडौं मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गरेका छन् । जिल्ला अस्पतालहरुले खरिद गरेको उपकरण देखाउँदै प्रदेश सरकारले आफ्नो ‘उपलब्धि’ बताएको छ । तर, प्रदेश सरकारको उक्त दाबी कागजमा मात्रै सीमित छ । कोरोना महामारीलाई लक्षित गरी खरिद गरिएका ती स्वास्थ्य उपकरण महामारीको तेस्रो […]

  • ३ years अगाडि
लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने
लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख छ । तर लुम्बिनी प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको छ । सोमबार पनि एमालेले प्रदेशसभा अवरुद्ध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो […]

  • ३ years अगाडि