२३ असार, चितवन । नारायणी लिफ्ट सिञ्चाइ प्रणालीको मुख्य स्थलमा पूजाआजा गरी पानी छाडिएको छ । पश्चिम चितवनको जमिन सिञ्चाइका लागि मुख्य नहर मानिएको सो लिफ्टको पम्पहाउस एबाट मंगलबार पानी छाडिएको हो । नारायणी लिफ्ट सिञ्चाइ खगेरी सिञ्चाइ व्यवस्थापन कार्यालयका प्रमुख इ. खेमबहादुर पाठकका अनुसार यस पम्पले प्रतिसेकेण्ड चार हजार लिटर पानी फाल्ने गर्दछ । […]
चैत,२६, रामेछाप । रामेछापको मन्थली स्थित तामाकोशी अस्पतालमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्ष्ण देखिएका एक जना वृद्धाको मृत्यु भएको छ । उनलाई लगातार तीन दिन देखी ज्वारो, सुख्खा खोकी लागेको र रगतमा ईन्फेक्सन भएको थियो । मृतकको नाम भने खुलाएको छैन । ज्वारो आएर तामाकेशी अस्पतालमा उपचारको लागि मंगलबार राती ११ बजे अस्पताल ल्यार रतग […]
चैत,२३, विश्व यतिबेला विसम् परिस्थितिमा छ । विश्वको शक्तिशाली मानिएका राष्ट्र अमेरिका पनि आज कोरोना भाईरस (कोभिड १९) का कारण पुर्ण तानबमा छ । त्यसो त राष्ट्रपति ट्रमले आजनै भारतसंग केहि परिमाण औषधी सहयोग गर्न भरातका प्रधानमन्त्री नरेन्द्र मोदीसंग अपिल गरिसकेका छन् । दैनिक डर लाग्दो तवरले मानिसहरुले ज्यान गुमाईरहेका छन् । कुनै औषधी उपचार […]
२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्य माफी योग्य नभएको बताएको छ । यस्तो कार्यमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरी अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याएको भन्दै त्यसको अनुसन्धान […]
काठमाडौँ, चैत्र २०। गोकर्ण बचत तथा सहकारी संस्था लिमिटेडले वडाको समन्वयमा राहत वितरण गर्ने भएको छ । कोरोना को सङ्क्रमणबाट जोगिनको लागि सरकारले लागु गरेको लक डाउनका कारण दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुयाएको भन्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा रहेको गोकर्ण सहकारी संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नं […]
चैत्र २०, काठमाडौँ , स्वास्थ सामाग्री खरिदमा भ्रष्टाचार भएको भन्दै नेपालि काँग्रेस का महाधिबेशन प्रतिनिधि एवं युवा नेता दिपक रिसालले बामपन्थी सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने अनि राजिनामा दिने चलन बढेको बताएका छन् | यस्तै हुने हो भने बामपन्थी सरकारको ५ बर्षको कार्यकालमा सबै संसाद हरु पालै पालो मन्त्रि हुने कुरामा कुनै संका नहुने नेता रिसालले […]
चैत्र, २०, रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले निशुल्क टेलिफोन सेवा संचालनमा ल्याएको छ । बुधबार सुचना प्रकाशन गरि कार्यालयले निशुल्क टेलिफोन सेवा संचालनमा ल्यएको जनाएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न स्थानीय नागरिकहरुको जिज्ञासा र परामर्श सम्प्रेषणका लागि यो सेवा संचालन गरेको हो । जसको लागि पैसा नलाग्ने नम्बर १६६००४८५४११४ मा […]
चैत,१९, रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टाईन र होम क्वारेन्टाईनमा बस्नेको संख्या ७६ पुगेको छ । जिल्लाको मन्थली र रामेछाप नगरपालिकामा १० र २६ सुनापतिमा गाउपालिकामा १३, खाडा देवीमा ११, दोरम्बामा ४, गोकुल गंगामा ७, लिखु तामाकोसीमा ५ जना क्वारेन्टाइन्मा बसेका हुन । उमाकुण्ड गाउँपालिकामा भने हालसम्म एक जना पनि क्वारेन्टाइन्मा छैन्न । त्यस मध्येमा […]
काठमाडौं,चैत्र १९। गोकर्णेश्वर नगरपालिकाका मेयर तथा कोरोना भाइरस जोखिम न्यूनीकरण निर्देशक समिति संयोजक सन्तोष चालिसेले नगर भित्र रहेका गर्भवती महिलाहरुको स्वस्थ्यलाइ ध्यानमा राखेर घरमै एम्बुलेन्स सहितको डाक्टरको टोलि पठाएर उनीहरुको नियमित स्वस्थ्य जांच गराउन लागेको जानकारी दिएका छन् । उनले गर्भवती महिला भएको खण्डमा नगरपालिकालाई जानकारी गराउन पनि अनुरोध गरेका थिए ।उनले लक डाउन र […]
चैत १९, काठमाडौँ, विश्वभरि महामारीको रूपमा फैलिँदो कोरोना भाइरसको जोखिम तुलनात्मकरूपमा ६० वर्ष वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र मधुमेह, हृदय रोग एवं उच्च रक्तचापबाट पीडित मानिसलाई अझ बढी खतरनाक हुन सक्ने विभिन्न अध्ययनले जनाएको छ । यसर्थ, वर्तमान परिस्थितिमा ज्येष्ठ नागरिकले अपनाउनुपर्ने सतर्कता र जिम्मेवार व्यक्ति, परिवार, पदाधिकारी र निकायले ज्येष्ठ नागरिकहरूलाई उपलव्ध गराउनुपर्ने १० […]
रामेछाप, चैत्र १८, विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कारोना भाईरसको संक्रमणलाई रोक्नको लागी नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारहरुको तर्फबाट प्रयत्नहरु भैरहेको छ । यो महामारीलाई रोक्नको लागी राज्यको तर्फबाट गरिने पहल कदमी मात्र पर्याप्त हुँदैन , तसर्थ हामी सवै सचेत पुर्वक नेपाल सरकारले घोषणा गरेको लक डाउनको पुर्ण पालना गर्ने तर्फ ध्यान दिनु जरुरी […]
चैत,१६, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका लकडाउनको उलङगन भएको छ । नेपाल सरकार जिल्ला प्रशासनले लकडाउनको घोषणा गरेका छन् । आइतबार जुनेली न्युजसंग कुरागर्दै गाउँपालिकाका प्रमुख प्रेम बहादुर तामाङले पालिकामा लकडाउन लगाएको पछिल्ला दिनहरुमा ३÷४ गाडी मानिस भित्रीएको जानकारी दिनुभयो । भित्रीएकाहरुमा कुनै संकास्पद बिरामी नभेदिएको उहाँको भनाई छ । उहाँले विगतमा भक्तपुर इट्टा […]