पर्वत , असार २५/ जिल्लाको महाशिला गाउँपालिकाले विभिन्न रोगबाट जोगाउने रोग प्रतिरोधात्मक औषधि बितरण गरेको छ । सबै वडाका प्रत्येक घरमा औषधि बितरण गर्नेगरी अभियानको थालनी गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले महाशिला गाउँपालिका ४ बालाकोटका वडा अध्यक्ष रोशन गुरुङ साथै स्थानीय महिला स्वास्थ स्वयंसेविकाहरुलाई औषधि हस्तान्तरण गरि अभियानको शुभारम्भ गर्नुभएको हो । कोरोना […]