पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अघि आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्टले भनेका थिए, ‘सकेसम्म सर्वसम्मत नेतृत्व छान्छौँ । कसैले प्रतिस्पर्धा गर्न चाहन्छ भने लोकतन्त्रको अभ्यास गर्न पार्टीले रोक्दैन । तर प्यानल बनाएर चुनाव लड्ने छुट कसैलाई छैन ।’ तर, गण्डकीमा एमालेले सर्वसम्मत नेतृत्व चयन गर्न सकेन बरु अधिवेशनमा […]