अर्थ/वाणिज्य

सत्ताबाट बाहिरिने बेला ओलीले बढाएर गए सार्वजनिक सवारीको भाडा !
सत्ताबाट बाहिरिने बेला ओलीले बढाएर गए सार्वजनिक सवारीको भाडा !

काठमाडौं : सरकारले सार्वजनिक सवारीसाधनको २८ प्रतिशतसम्म भाडा बढाएको छ। यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनको २८ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत र तराईमा संचालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशत भाडा बृद्धि गरेको हो। यातायात व्यवस्था विभागले भाडादर समायोजन सम्वन्धी गरेको अध्ययनले  सार्वजनिक सवारीसाधनको भाडादर बढाउनुपर्ने निष्कर्ष निकालेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले […]

  • ३ years अगाडि
अर्थमन्त्रीको पहिलो निर्णय : खोपका लागि पाँच अर्ब निकासा
अर्थमन्त्रीको पहिलो निर्णय : खोपका लागि पाँच अर्ब निकासा

काठमाडौं : सरकारले कोरोना खोप खरिदको लागि ५ अर्ब रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि अर्थ मन्त्रालयले थप रकम दिएको हो। नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय सम्हाले लगत्तै पहिलो निर्णय गर्दै खोप खरिदका लागि बजेट स्वीकृत दिएका हुन्। अर्थमन्त्री शर्माले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीका लागि विशेष जोखिम भत्ताको समेत व्यवस्था […]

  • ३ years अगाडि
नेष्डो समृद्ध लघुवित्तमा राष्ट्रबैंकको निर्देशन विपरीत कार्यकारी अध्यक्ष
नेष्डो समृद्ध लघुवित्तमा राष्ट्रबैंकको निर्देशन विपरीत कार्यकारी अध्यक्ष

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थामा केन्द्रीय बैंकतथा नेपाल धिताेपत्र बाेर्डको निर्देशिकाविपरीत संस्थाका अध्यक्ष नै कार्यकारी भूमिकामा रहेको पाइएको छ । अध्यक्ष रहेका विश्वप्रकाश प्रसाईं ठकुरीले कार्यकारीको हैसियतमा नै कामकाज गरिरहेको पाइएको हो । संस्थाको आधिकारिक वेबसाइटमा नै कार्यकारी अध्यक्ष भनेर ठकुरीको नाम र तस्वीर राखिएको छ । राष्ट्र बैंकले संस्थागत सुशासन कायम नहुने […]

  • ३ years अगाडि
२४ अंकले बढेर बन्द भयो नेप्से
२४ अंकले बढेर बन्द भयो नेप्से

काठमाडौं। साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.७६ अंकले बढेको छ। कारोबारको सुरुवाती समयमा घटेपनि १२ बजेदेखि सुधारिन लागेको नेप्से अन्तिम समयसम्म सम्हालिँदै २८ सय २४ अंकमा पुगेर बन्द भएको हो। यस क्रममा आज ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै एक करोड ३१ लाख कित्ता सेयर किनबेच भएको […]

  • ३ years अगाडि
गण्डकीवासी भन्छन् : कालीगण्डकी डाइभर्सन रद्द गर
गण्डकीवासी भन्छन् : कालीगण्डकी डाइभर्सन रद्द गर

प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि गण्डकी प्रदेशमा विरोध भएको छ । गण्डकी सरकारले सोमबार गरेको सर्वपक्षीय, सर्वपक्षीय बैठकका सहभागी राजनीतिक दल, नागरिक समाज र संघ, संस्थाका प्रतिनिधिले एकै स्वरमा आयोजनाको विरोध गरेका छन् । बैठकले प्रदेशको साझा अवधारणासमेत सार्वजनिक भएको छ । ‘भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक […]

  • ३ years अगाडि
नेप्सेमा उच्च अंकले बृद्धि : ७९ अंकले बढ्दा १० अर्ब २८ करोडको सेयर खरिद बिक्री
नेप्सेमा उच्च अंकले बृद्धि : ७९ अंकले बढ्दा १० अर्ब २८ करोडको सेयर खरिद बिक्री

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार ७९ दसमलव ४४ अंकले बढेर २९ सय १३ दसमलव ८४ बिन्दुमा चढ्दा सेन्सिटिभ पनि १६ दसमलव १९ अंकले बढेर पाँच सय ३६ दसमलव ३४ बिन्दुमा चढेको छ । दुई सय २५ वटा कम्पनीहरुको एक लाख १२ हजार ५० पटकको […]

  • ३ years अगाडि
दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब बराबरको लगानी स्वीकृति
दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब बराबरको लगानी स्वीकृति

लगानी बोर्डले दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।  मंगलबार बसेको बोर्डको ४७औँ बैठकले तमोर जलविद्युत् परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो। तमोर २८५ मेगावाट क्षमताको परियोजना हो भने तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजना १३९.२ मेगावाट क्षमताको हो। बैठकले संखुवासभामा निर्माण हुने ६७९ मेगावाटको तल्लो […]

  • ३ years अगाडि
नेप्सेमा नयाँ उछाड : रेकर्ड ब्रेक गर्दै २९०६.८९ विन्दुमा, कारोबार रकम पनि हालसम्मकै उच्च
नेप्सेमा नयाँ उछाड : रेकर्ड ब्रेक गर्दै २९०६.८९ विन्दुमा, कारोबार रकम पनि हालसम्मकै उच्च

काठमाडौं , साताको पहिलो दिन (आइतबार)  नेपाल स्टक एक्सेन्च (नेप्से) पसिूचक पनि सूचक पनि ५०.१३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको छ ।  यो पनि हालसम्मकै उच्च विन्दु हो । आइतबार नेप्से सूचक र खरिदबिक्री रकम दुवैले अर्को नयाँ कीर्तिमान कायम गरेका छन् । आइतबार १७ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो […]

  • ३ years अगाडि
फलाम खानीबाट व्यावसायिक उत्पादन सुरु गरिने
फलाम खानीबाट व्यावसायिक उत्पादन सुरु गरिने

नवलपरासी। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन सुरु गरिने बताएका हुन्। बजेट भाषणमा धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन सुरु गरिने भएको छ।  फलाम, बहुमूल्य धातु, किमती पत्थर, पेट्रोलियम पदार्थलगायत अन्य खनिज पदार्थको अन्वेषण, सर्वेक्षण गरी उत्खनन सुरु गर्न आवश्यक बजेटसमेत विनियोजन गरिएको बताइएको छ।

  • ३ years अगाडि
आगामी वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)
आगामी वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गरेको छ। शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोड (१६,४७,५७,००,००,०००) बजेट  सार्वजनिक गरेका हुन्। अघिल्लो आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षको बजेट दुई खर्बले बढेको छ। अघिल्लो आर्थिक वर्षमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो। कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तासहित […]

  • ३ years अगाडि
आर्थिक सर्वेक्षण २०७८ : नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक (पूर्णपाठ)
आर्थिक सर्वेक्षण २०७८ : नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक (पूर्णपाठ)

नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो । शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१/७२ को महाभूकम्पबाट श्रृजित आर्थिक क्षतिभन्दा पनि यो उच्च भएको जनाइएको छ ।  मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक […]

  • ३ years अगाडि
रेमिट्यान्समार्फत् ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब
रेमिट्यान्समार्फत् ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब

काठमाडौं- चालू आर्थिक वर्ष २०७७/०७८ को ९ महिना (साउनदेखि चैत मसान्तसम्ममा) अवधिमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार ९ महिनामा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको हो। बैंकका अनुसार ९ महिनामा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्ष २०७६/०७७ को सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो। […]

  • ३ years अगाडि