अर्थ/वाणिज्य

दसैंका लागि रुट परमिट खुला
दसैंका लागि रुट परमिट खुला

काठमाडौँ — घट्स्थापनादेखि पूर्णिमासम्म सार्वजनिक सवारीका लागि रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार रुट परमिट खुला भएसँगै सार्वजनिक सवारीले दसैं अवधिभर जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान पाउनेछन् । विशेष प्रकृतिका कारण कुनै बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीलाई भने रुट परमिट खुला नहुने र बन्देज कायमै रहने विभागले जनाएको छ […]

  • ३ years अगाडि
बजार अनुगमन प्रभावकारी भएन
बजार अनुगमन प्रभावकारी भएन

पर्वत । पर्वत सदरमुकाम कुश्मा बजार साथै ग्रामीण बजारहरुमा समेत नापतौलमा ठगी, कालोबजारी र गुणस्तरहिन सामानहरुको विक्रि वितरण हुँदा समेत सरोकारवाला निकायहरु मौन बसेका छन् । स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएको भन्दै संघ र प्रदेश मातहातका निकायले प्रभावकारी अनुगमन नगर्दा बजारमा नापतौलमा ठगी, गुणस्तरमा ठगी तथा कालोबजारी बढेको हो । ‘स्थानीय बजारमा अनुगमन गर्नका […]

  • ३ years अगाडि
व्यापारीको अतिक्रमणमा कुश्माको फुटपाथ
व्यापारीको अतिक्रमणमा कुश्माको फुटपाथ

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारको मुख्य सडक मानिने शिवालय चोकदेखि प्रगति चोकसम्मको सडकमा पसलहरुले अतिक्रमण गरि सामान राख्दा पैदलयात्रीलाई हैरानी भएको छ । कुश्मा नगरपालिकाले सडक अस्तव्यस्त हुँदासमेत चासो नदेखाउँदा ट्राफिक प्रहरीलेसमेत हटाउन सकेको छैन । बजारका मुख्य क्षेत्रहरुमा एकतर्फी पार्किङ गरिएको भएपनि व्यापारीहरुले फुटपाथमा सामान राखिदिँदा पैदलयात्री मर्कामा परेका छन् । साँघुरो सडकमा […]

  • ३ years अगाडि
बिमा रत्नबाट विक्रम उदास सम्मानित
बिमा रत्नबाट विक्रम उदास सम्मानित

पोखरा : बिमा रत्नबाट पोखराका विक्रम उदास सम्मानित भएका छन् । उत्कृष्ट कार्य गरेको भन्दै इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर उदासलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रमकाबिच बिमा रत्नबाट सम्मान गरेको हो । उदासले करिब १ सय जनाको बिमा गराउँदा आर्थिक बर्ष २०७९÷८० मा करिब ३ करोड प्रिमियम संकलन गरी नेपाल टप बन्न सफल भएका […]

  • ३ years अगाडि
कोभिडले थलिएको होमस्टे तङ्ग्रिँदै
कोभिडले थलिएको होमस्टे तङ्ग्रिँदै

गणेश पौडेल पर्वत । कोभिड महामारीका कारण बाहिरी मानिसहरुको गाउँमा आउजाउ नै बन्द भएपछि थलिएको पर्वतको भुकताङ्ले होमस्टे विस्तारै तङ्ग्रिन थालेको छ । कोभिका कारण विश्व नै आक्रान्त बनेसँगै पर्वतका गाउँमा रहेका होमस्टेहरु  प्रभावित बनेका थिए । ‘‘गाउँमा एक–अर्काको घर जानसमेत बन्द भएको अवस्थामा बाह्य पर्यटक आउने वातावरण बन्द भयो ।,’’ भुकताङ्ले होमस्टे व्यवस्थापन समितिका […]

  • ३ years अगाडि
आजदेखि साझाको विद्युतीय बस सञ्चालनमा, महिला चालक र सहचालक
आजदेखि साझाको विद्युतीय बस सञ्चालनमा, महिला चालक र सहचालक

काठमाडौं । साझा यातायातले बिहीबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । साझाले पहिलो चरणमा ल्याएको तीनवटा विद्युतीय बस आजदेखि सञ्चालनमा ल्याएको हो । साझा यातायात अध्यक्ष कनकमणि दीक्षितले काठमाडौं उपत्यकामा चल्ने बसको एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त बसको उद्घाटन गर्नुभएको हो । तीनवटा […]

  • ३ years अगाडि
पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो
पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मूल्य घटाएको जानकारी दिएको हो । पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय भएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७९ र डिजेलको प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ । सरकारबाट तोकिएको मूल्य भने शनिबार राति […]

  • ३ years अगाडि
पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना
पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना

पर्वत असार १० गते । जिल्लाको मोदी गाउँपालिकाको ११ औं गाउँ सभाले आगामी आर्थिक बर्ष २०७९÷०८०को लागि रु. ७३ करोड ५२ लाख ५३ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभाले उक्त बजेट पारित गरेको हो । बजेटमा कुल बजेट मध्ये रु.४८ करोड ६९ लाख पुँजीगत बजेट रहेको छ भने चालुतर्फ रु. […]

  • ३ years अगाडि
इन्धनको मूल्य बढ्यो : पेट्रोल १७० पुग्यो
इन्धनको मूल्य बढ्यो : पेट्रोल १७० पुग्यो

काठमाडौं। नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपियाँले बढाएको हो । जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः १७० र १५३/१५३ […]

  • ३ years अगाडि
पर्वत पुगेर अर्थमन्त्री जनार्दन शर्माले दिए एमसीसी बारे यस्तो धारणा
पर्वत पुगेर अर्थमन्त्री जनार्दन शर्माले दिए एमसीसी बारे यस्तो धारणा

पर्वत — अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न राष्ट्रिय सहमति जुटाउनैपर्ने दाबी गरेका छन् । बिहीबार दिउँसो १ बजे संसद्मा एमसीसीमाथि सामान्य छलफल गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहे पनि अर्थमन्त्री पर्वतमा एउटा कार्यक्रममा सहभागी हुन आएका थिए । पर्वत उद्योग वाणिज्य संघको ४६औं स्थापना दिवस तथा ३९ औं […]

  • ४ years अगाडि
यी ४ वाणिज्य बैंकबाट आईपीओ भर्दा आश्वा शुल्क तिर्नुपर्दैन, बाँकी २३ बैंकमा कसको कति ?
यी ४ वाणिज्य बैंकबाट आईपीओ भर्दा आश्वा शुल्क तिर्नुपर्दैन, बाँकी २३ बैंकमा कसको कति ?

काठमाडौं- पछिल्लो समय एकपछि अर्का कम्पनीले पालैपालो धमाधम आईपीओ निष्कासन गरिरहेका छन् र २७ वटा कम्पनी आईपीओ निष्कासनको तयारीमा रहेको छन् । आईपीओ निष्कासन हुदाँ साथ आम जनमासको चासो यसैमा केन्द्रित हुने गर्दछ पछिल्लो समय । हाल डिम्याट खाता खोल्नेहरुको संख्या पनि ५० लाख नघिसकेको छ । विभिन्न बैंक अनुसार आईपीओ भर्दा तिर्नुपर्ने सि आश्वा […]

  • ४ years अगाडि
इमर्जिङ नेपालको आइपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?
इमर्जिङ नेपालको आइपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?

काठमाडौं : इमर्जिङ नेपालको आइपीओ बुधबार बाँडफाँट भएको छ । यस आइपीओमा गोलाप्रथामार्फत ५१ हजार ६७० जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् । जसमध्ये ५१ हजार ६६२ जनालाई १० कित्ता र ८ जनालाई ११ कित्ताका दरले सेयर दिइएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार कुल २३ लाख ३१ हजार २५८ जना लगानीकर्ताले […]

  • ४ years अगाडि