राजनीति

बादलले भने– सरकार र पार्टी नेतृत्व परिवर्तनले प्रतिक्रान्ति निम्त्याउँछ
बादलले भने– सरकार र पार्टी नेतृत्व परिवर्तनले प्रतिक्रान्ति निम्त्याउँछ

२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गरेका छन् । राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित केन्द्रीय सदस्यहरुको टोलीसँगको मंगलबारको भेटमा बादलले आफू झम्सिखेल बैठकमा गएको र बोलेको कुरालाई बंग्याएर कुप्रचार गरिएको समेत बताए । […]

  • ४ years अगाडि
ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, माधवले दाबी नगर्ने
ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, माधवले दाबी नगर्ने

२३ असार, काठमाडौं । स्थायी कमिटी बैठक पटक–पटक रोकेर सहमतिको प्रयास गरिरहेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता प्रधानमन्त्री पदमा अड्किएको छ । प्रचण्डले प्रष्टै शब्दमा ओलीलाई प्रधानमन्त्री पद त्यागेमा अध्यक्ष छाड्नु नपर्ने र यसमा माधव नेपालको पनि समर्थन हुने बताएका छन् । ओलीले राजीनामा दिएमा वा हटाइएमा कसलाई प्रधानमन्त्री बनाउने भन्नेमा […]

  • ४ years अगाडि
सरिता गिरीको सांसद पद चट्
सरिता गिरीको सांसद पद चट्

२३ असार । समाजवादी पार्टी, नेपालले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाएको छ । आज (मंगलबार) बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार पदाधिकारी बैठकमा गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय […]

  • ४ years अगाडि
कांग्रेस केन्द्रीय समितिको निर्णय :
कांग्रेस केन्द्रीय समितिको निर्णय :

असार २२, काठमाण्डौ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकले सत्तारुढ दल नेकपाभित्रको आन्तरीक कलहमा प्रवेश नगर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दललाई नेकपा र सरकारको विवादमा ल्याईनु लागि निरुपेक्ष भएको धारणा कांग्रेसले अघि सारेको हो । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले अहिलेको अवस्थामा सरकार परिवर्तन गर्ने वा नगर्ने भन्ने […]

  • ४ years अगाडि
ओली र प्रचण्डले चाहँदैमा मात्र नेकपा विभाजन सजिलो छैन
ओली र प्रचण्डले चाहँदैमा मात्र नेकपा विभाजन सजिलो छैन

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा त पुगेको छ तर यो सहज छैन । संवैधानिक र कानुनी अड्चनहरु नभइदिएको भए पटक पटक स्थायी कमिटी बैठक स्थगन हुनेथिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले यो गर्छु र त्यो गर्छु भनेर धम्की दिएर बस्नेथिएनन् । अरु बखत एक्सनमा जाने ओली र पुष्पकल दाहाल प्रचण्ड समेत […]

  • ४ years अगाडि
फुटको जोखिममा नेकपा-
फुटको जोखिममा नेकपा-

काठमाडौँ , असार २१/ २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहालर माधव नेपालको शक्ति संघर्षका कारण पार्टी फुटको जोखिममा आइपुगेको हो । दोस्रो र तेस्रो तहका नेताहरूको पहलका बाबजुद पनि […]

  • ४ years अगाडि
कोरोना भाईरसबाट सुरक्षित रहन नेपाल दलित बिधार्थी संघ केन्द्रको अपिल,
कोरोना भाईरसबाट सुरक्षित रहन नेपाल दलित बिधार्थी संघ केन्द्रको अपिल,

७ बैशाख, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण सुरक्षा सतर्कताका लागि नेपाल दलित बिधार्थी संघ केन्द्रले सुचना  सहित अपिल गरेको छ | नेपाल भर लकडाउन जारि भए पश्चात आफ्नो अत्यावश्यक काम विशेषको शिलसिलामा घर पुग्न नसकेका दलित समुदायका विपन्न असहाय व्यक्तिहरुलाइ  आवश्यक राहत सहयोगका लागि प्रयासरत  रहेको  बताएको छ  […]

  • ५ years अगाडि
रुँदै पानीमा भिज्दै घर जान हिंडेका मजदूर भन्छन ‘चुनाब फेरी आउला नि’
रुँदै पानीमा भिज्दै घर जान हिंडेका मजदूर भन्छन ‘चुनाब फेरी आउला नि’

बैशाख ५ काठमाडौँ –काखमा २ महिनाको छोरा। सुत्केरी श्रीमती। यो बेलामा श्रीमतीको विशेष हेरचाह गर्नुपर्ने थियो। पोसिलो र तागतिलो खाना खुवाउनुपर्ने हो। तर धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार इँट्टाभट्टा बन्द भएपछि केही गर्न नसक्ने भए। उनको साथमा ओढ्ने ओछ्याउनेबाहेक केही थिएन, साहुले बाटाखर्च भनेर १ हजार रुपैयाँ दिए, त्यही पैसाले केही खानेकुरा किने गणेशले। […]

  • ५ years अगाडि
रुँदै पानीमा भिज्दै, घर जान हिंडेका मजदूर भन्छन ‘चुनाब फेरी आउछ’
रुँदै पानीमा भिज्दै, घर जान हिंडेका मजदूर भन्छन ‘चुनाब फेरी आउछ’

काखमा २ महिनाको छोरा। सुत्केरी श्रीमती। यो बेलामा श्रीमतीको विशेष हेरचाह गर्नुपर्ने थियो। पोसिलो र तागतिलो खाना खुवाउनुपर्ने हो। तर धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार इँट्टाभट्टा बन्द भएपछि केही गर्न नसक्ने भए। उनको साथमा ओढ्ने ओछ्याउनेबाहेक केही थिएन, साहुले बाटाखर्च भनेर १ हजार रुपैयाँ दिए, त्यही पैसाले केही खानेकुरा किने गणेशले। २ महिनाको छोरा, […]

  • ५ years अगाडि
यस्तो छ पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद प्रतिपक्षी नेताहरुको लकडाउन
यस्तो छ पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद प्रतिपक्षी नेताहरुको लकडाउन

चैत,२३, विश्व यतिबेला विसम् परिस्थितिमा छ । विश्वको शक्तिशाली मानिएका राष्ट्र अमेरिका पनि आज कोरोना भाईरस (कोभिड १९) का कारण पुर्ण तानबमा छ । त्यसो त राष्ट्रपति ट्रमले आजनै भारतसंग केहि परिमाण औषधी सहयोग गर्न भरातका प्रधानमन्त्री नरेन्द्र मोदीसंग अपिल गरिसकेका छन् । दैनिक डर लाग्दो तवरले मानिसहरुले ज्यान गुमाईरहेका छन् । कुनै औषधी उपचार […]

  • ५ years अगाडि
औषधि खरिदमा भ्रष्टाचार गर्नेलाई बर्खास्त गर -नेपालि काँग्रेस
औषधि खरिदमा भ्रष्टाचार गर्नेलाई बर्खास्त गर -नेपालि काँग्रेस

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्य माफी योग्य नभएको बताएको छ । यस्तो कार्यमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरी अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै त्यसको अनुसन्धान […]

  • ५ years अगाडि
बामपन्थी सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने राजिनामा दिने, ५ बर्ष भित्र बामपन्थी संसाद सबै मन्त्रि बन्ने त होइनन् ? -दिपक रिसाल  
बामपन्थी सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने राजिनामा दिने, ५ बर्ष भित्र बामपन्थी संसाद सबै मन्त्रि बन्ने त होइनन् ? -दिपक रिसाल  

चैत्र २०, काठमाडौँ ,  स्वास्थ सामाग्री खरिदमा भ्रष्टाचार भएको भन्दै नेपालि काँग्रेस का महाधिबेशन प्रतिनिधि एवं युवा नेता दिपक रिसालले बामपन्थी सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने अनि राजिनामा दिने चलन बढेको बताएका छन् | यस्तै हुने हो भने  बामपन्थी सरकारको ५ बर्षको कार्यकालमा सबै संसाद हरु पालै  पालो मन्त्रि हुने कुरामा कुनै संका नहुने नेता रिसालले […]

  • ५ years अगाडि