राजनीति

आयाेगकाे निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा
आयाेगकाे निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ । आयोग र जसपा अध्यक्ष यादवलाई विपक्षी बनाएर ठाकुरले निवेदन दिनुभएको हो । निवेदनमा जसपाको आधिकारिकता यादवलाई दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरिएको छ । साथै ठाकुरले रिट निवेदनको अन्तिम टुङ्गो […]

  • ३ years अगाडि
पार्टी एकताका लागि धेरै दिन कुर्न सकिदैन : ईश्वर पोखरेल
पार्टी एकताका लागि धेरै दिन कुर्न सकिदैन : ईश्वर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका निम्ति धेरै दिन कुर्न नसकिने बताउनु भएको छ । शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रिय कार्यालयमा आयोजित खीर खाने कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले शुक्रबार साँझसम्ममा कार्यदलले एकताको छिनोफानो गर्नु उचित हुने बताउनुभयो । पार्टीको आन्तरिक द्धन्द्ध व्यवस्थापनका लागि अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव […]

  • ३ years अगाडि
सत्ता बाहिरिएपछि ओलीलाई पार्टी कार्यालय चाहियो, महत्वपूर्ण भेटघाट पार्टी कार्यालयबाट मात्रै
सत्ता बाहिरिएपछि ओलीलाई पार्टी कार्यालय चाहियो, महत्वपूर्ण भेटघाट पार्टी कार्यालयबाट मात्रै

पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गन थालेका छन् । अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरु पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बिहीबारपनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए । प्रधानमन्त्री रहँदा उनले […]

  • ३ years अगाडि
काबिल र रचनात्मक सहयोगीहरू राख्न प्रधानमन्त्री देउवालाई माधव नेपालको सुझाव
काबिल र रचनात्मक सहयोगीहरू राख्न प्रधानमन्त्री देउवालाई माधव नेपालको सुझाव

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले सरकार संचालनमा सहयोगीहरु ईमान्दार र काबिल राख्न सुझाव दिएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै नेपालले खराब सहयोगी हुँदा राम्रो परिणाम नआउने बताउँदै असल र विज्ञता भएका व्यक्तिहरुलाई साथमा लिन समेत सल्लाह दिए । उनले आफू प्रधानमन्त्री रहँदा […]

  • ३ years अगाडि
यस्तो हुनसक्छ एमाले विवादको आगो निभाउने ‘दमकल’
यस्तो हुनसक्छ एमाले विवादको आगो निभाउने ‘दमकल’

काठमाडाैं/प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल हो, नेकपा एमाले । उसले जितेको सीट संख्या दोस्रो दल कांग्रेस र तेस्रो दल माओवादी जोड्दा भन्दा पनि बढी छ । केन्द्रदेखि स्थानीय तहसम्म राजनीतिक उपस्थिति हस्तक्षेपकारी भए पनि पार्टीभित्रको आन्तरिक विवादका कारण एमाले यतिबेला रक्षात्मक अवस्थामा छ । केन्द्रमा सरकारको नेतृत्व गुमाएको छ भने प्रदेशमा पनि क्रमशः एमालेको सरकार […]

  • ३ years अगाडि
माधव पक्षका सांसदको निष्कर्षः कार्यदलका सदस्यले ओलीको पक्षपोषण गरे
माधव पक्षका सांसदको निष्कर्षः कार्यदलका सदस्यले ओलीको पक्षपोषण गरे

नेकपा एमालेका  सांसद मेटमणि चौधरीले कार्यदलमा प्रतिनिधित्व गर्ने माधव पक्षका नेताहरुले केपी ओलीको कुरा सुनेर माधव नेपाललाई घेर्ने काम गरेको बताएका छन्। ‘कार्यदलमा रहेका माधव नेपाल पक्षका सदस्यहरूले ओलीको कुरा सुन्ने र माधव नेपाललाई घेर्ने काम गरेका छन्’ चौधरीले भने। जे काम गरे पनि माधव नेपाललाई नसोधि खुरुखुरु ओलीको निर्देशनमा गर्दै आएकाले कार्यदलले प्रस्तुत गरेको […]

  • ३ years अगाडि
देउवालाई मत दिएका माधव पक्षका २२ सांसद छलफलमा
देउवालाई मत दिएका माधव पक्षका २२ सांसद छलफलमा

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको सांसदहरू आन्तरिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसद आन्तरिक छलफलमा जुटेका हुन्। सरकारलाई तत्कालै पूर्णता दिने गठबन्धनमा सहमति बनेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउनको लागि छलफलमा गरेका हुन्। आज भएको गठबन्धनको बैठकमा नेता नेपाल सहभागी नभए पनि विजय पौडेललाई प्रतिनिधि पठाएका […]

  • ३ years अगाडि
एमाले प्रवेश गरेका चार नेताले भने : हामी माओवादीकै सांसद हौँ (रिटसहित)
एमाले प्रवेश गरेका चार नेताले भने : हामी माओवादीकै सांसद हौँ (रिटसहित)

नेकपा (माओवादी केन्द्र) परित्याग गरेर एमाले प्रवेश गरेका चार नेताहरूले सांसद पदबाट हटाउनु गैरसंवैधानिक भएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका छन्। माओवादी छोडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीसहितका नेताहरूले आज अदालत पुगेर रिट दायर गरेका सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। ‘पूर्वमाओवादीका संघीय संसदबाट पदमुक्त भएका ४ सांसदले आज सर्वाेच्चमा रिट दायर गर्नुभएको छ,’ दाहालले […]

  • ३ years अगाडि
कांग्रेस क्रियाशील सदस्यता विवाद फेरि छानबिन समितिमै
कांग्रेस क्रियाशील सदस्यता विवाद फेरि छानबिन समितिमै

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद फेरि छानबिन समितिमै पुगेको छ। बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिलाई थप विषय मिलाउने गरी जिम्मेवारी दिएको हो। बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकले प्रतिवेदनको स्वामित्व ग्रहण गरेको र भोलिसम्म थप विषय मिलाएर ल्याउन समितिलाई नै जिम्मेवारी दिएको जानकारी दिए। नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले […]

  • ३ years अगाडि
राष्ट्रियसभा सदस्य बिडारीको आरोपः सांसद नै राष्ट्रपतिको बेइज्जत गर्न लागिपरे
राष्ट्रियसभा सदस्य बिडारीको आरोपः सांसद नै राष्ट्रपतिको बेइज्जत गर्न लागिपरे

काठमाडौं। राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले सांसदहरु नै राष्ट्रपतिको बेइज्जत गर्न तल्लीन रहेको आरोप लगाएका छन्। राष्ट्रियसभाको आजको बैठकमा उनले भने,“प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिले गरेको हो। राष्ट्रपतिलाई बेइज्जत गराउने सांसदहरु हो कि होइन?” सांसदहरु मिलेर राष्ट्रपतिको विरुद्धमा परमादेश जारी भएको भनेको भन्दै उनले प्रधानमन्त्री नियुक्तिको प्रमाण देखाउन आग्रह गरे। उनले संविधानको धारा७६को५अनुसार सरकार गठन भएको भन्दै यतिसम्म […]

  • ३ years अगाडि
खनाल र गौतमसहितको अध्यक्षमण्डल बनाउन सकिने नेपालको प्रस्ताव
खनाल र गौतमसहितको अध्यक्षमण्डल बनाउन सकिने नेपालको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खानल–माधवकुमार नेपाल समूहका नेताहरुले सम्माजनक एकता हुनुपर्नेमा जोड दिएका छन् । नेता नेपाललाई समान हैसियतसहितको अध्यक्ष बन्नका लागि उनीपक्षीय नेताहरुले दबाब पनि दिइरहेका छन् । समान हस्ताक्षर चल्ने गरी अध्यक्ष बन्नुपर्ने नेपालनिकट नेताहरुको भनाइ छ । तर, नेता नेपालले भने आफूलाई अध्यक्ष पद नचाहिएको प्रष्ट पारेका छन् । […]

  • ३ years अगाडि
सत्तापक्षीय गठबन्धनको बैठक बालुवाटारमा जारी
सत्तापक्षीय गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडाैं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने बारे छलफल सत्तारूढ गठबन्धनभित्र रहेका नेताहरु छलफलमा जाटेका हुन् । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि गठबन्धनको पहिलो बैठक बसिरहेको छ । सरकारमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सहभागी हुने नहुने विषयमा अन्योल रहेका कारण अन्य दलहरुबाट […]

  • ३ years अगाडि