समाचार

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पूर्व माओवादी समूहका सांसदले थाले हस्ताक्षर अभियान
प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पूर्व माओवादी समूहका सांसदले थाले हस्ताक्षर अभियान

२५ असार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको विवाद मिलाउन दुइ अध्यक्षले वार्ता गरिरहेको समयमा पूर्व माओवादी समूहले हस्ताक्षर अभियान चलाएको छ । केही दिनयता नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरूङकै कार्यकक्षमा समेत सांसदहरूको हस्ताक्षर संकलन भैरहेको छ । पार्टी एक ढिका बनाउन नेता कार्यकर्ताले दबाब सिर्जना गरिरहेको समयमा पूर्व माओवादी समूह भने खाली कागजमा […]

  • ५ years अगाडि
प्रधानमन्त्री ओलीको मानमर्दन गरेपछि नेपाल भित्र सबै भारतीय न्यूज च्यानलको प्रसारण बन्द
प्रधानमन्त्री ओलीको मानमर्दन गरेपछि नेपाल भित्र सबै भारतीय न्यूज च्यानलको प्रसारण बन्द

२५ असार, काठमाडाैँ । नेकपाका अध्यक्ष एवं  प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन गरेपछि नेपाल भित्र सबै भारतीय न्यूज च्यानलको प्रसारण बन्द भएका छन । बिहीबार साँझबाट नेपाल भित्र सबै भारतीय न्यूज च्यानलको प्रसारण बन्द गर्ने निर्णय भएको हो । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय […]

  • ५ years अगाडि
माधव नेपालको घरमा बढाइयो सुरक्षा, यस्तो छ कारण
माधव नेपालको घरमा बढाइयो सुरक्षा, यस्तो छ कारण

काठमाडौं– नेकपामा विवाद बढेपछि बरिष्ठ नेता माधवकुमार नेपाल निवासमा सुरक्षा बढाइएको छ। आइतबार बिहानदेखि नेपाल निवास कोटेश्वर आसपास सुरक्षाकर्मीको संख्या बृद्धि गरिएको हो। नेपालको सचिवालय स्रोतका अनुसार उनको निवास वरपर यसअघि खटाइएको प्रहरी संख्यामा अहिले उल्लेख्य रुपमा थप गरिएको छ। प्रहरी स्रोतले भने नेकपाका सबै शीर्ष नेताहरुको निवास आसपास सुरक्षाकर्मी थप गरिएको जनाएको छ। नेकपा […]

  • ५ years अगाडि
उपत्यकामा कोरोना संक्रमण पत्ता लगाउन समुदायमा परीक्षण
उपत्यकामा कोरोना संक्रमण पत्ता लगाउन समुदायमा परीक्षण

२२ असार, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को स्थानीय संक्रमणलाई पुष्टि गर्ने थुप्रै केसहरू भेटिएका छन् । ट्राभल हिस्ट्री नै नभएकाहरूमा कोरोना संक्रमण देखिएको छ । उनीहरूको संक्रमणको स्रोत पनि पत्ता लागेको छैन । पछिल्लो समय काठमाडौंको ढलमा समेत कोरोना भाइरस भेटिएपछि समुदायस्तरमै संक्रमण त भइसकेको छैन भन्ने प्रश्न उठेको छ । स्वास्थ्य […]

  • ५ years अगाडि
सुदूरपश्चिम प्रदेश सभा : प्रतिपक्षीको नाराबाजीका बीच बजेटमाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेश सभा : प्रतिपक्षीको नाराबाजीका बीच बजेटमाथि छलफल सुरु

२३ असार, कैलाली । प्रतिपक्षी दलका सांसदको नाराबाजी र सत्तारुढ दलका सांसदको नियमापत्ति दुवैलाई बेवास्ता गर्दै सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफललाई अगाडि बढाएका छन् । मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद हर्कबहादुर कुँवरले बजेटमाथि धारणा राखे । बजेटमाथि सुरुदेखि  नै रुष्ट रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी […]

  • ५ years अगाडि
५ हजार घुससहित असई पक्राउ
५ हजार घुससहित असई पक्राउ

२३ असार, काठमाडौं । सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राम विश्वास राय यादव घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा प्रहरी चौकी गौरीशंकरमा कार्यरत असई यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो । नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल छाड्ने विषयमा यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाको […]

  • ५ years अगाडि
चिनियाँ दूतावासअगाडि नेविसंघको प्रदर्शन
चिनियाँ दूतावासअगाडि नेविसंघको प्रदर्शन

काठमाडौं– सत्तारुढ नेकपाभित्रको विवाद साम्य पार्न चिनियाँ राजदूत होउ यान्छीले सक्रियता देखाएको विरोधमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । यान्छीले कूटनीतिक मर्यादाविपरीत सक्रियता जनाएको भन्दै नेविसंघले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको हो । राजदूत यान्छीले पछिल्लोपटक राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटघाट गरेकी छिन् । […]

  • ५ years अगाडि
मन्त्रिपरिषद बैठक सुरु, आईजीपी नियुक्त गर्ने
मन्त्रिपरिषद बैठक सुरु, आईजीपी नियुक्त गर्ने

मन्त्रिपरिषद बैठक सुरु, आईजीपी नियुक्त गर्ने काठमाडौं, २३ असार । मन्त्रिपरिषदको बैठक भर्खरै सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको हो । आजको बैठकले नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक नियुक्त गर्ने जनाईएको छ ।

  • ५ years अगाडि
कोरोना भाईरसबाट सुरक्षित रहन नेपाल दलित बिधार्थी संघ केन्द्रको अपिल,
कोरोना भाईरसबाट सुरक्षित रहन नेपाल दलित बिधार्थी संघ केन्द्रको अपिल,

७ बैशाख, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण सुरक्षा सतर्कताका लागि नेपाल दलित बिधार्थी संघ केन्द्रले सुचना  सहित अपिल गरेको छ | नेपाल भर लकडाउन जारि भए पश्चात आफ्नो अत्यावश्यक काम विशेषको शिलसिलामा घर पुग्न नसकेका दलित समुदायका विपन्न असहाय व्यक्तिहरुलाइ  आवश्यक राहत सहयोगका लागि प्रयासरत  रहेको  बताएको छ  […]

  • ५ years अगाडि
९१ जना विदेशी मोरङ र सुनसरीको मस्जिदमा भेटिए
९१ जना विदेशी मोरङ र सुनसरीको मस्जिदमा भेटिए

६ वैशाख, विराटनगर । मोरङका विभिन्न तीन स्थानमा १९ विदेशी नागरिकसहित ३१ जना मस्जिदमा बसेको पाइएको छ । सुनबर्सी र धनपालथान गाउँपालिकाका र सिक्टी रहेको मस्जिदमा ३१ जनाले आश्रय लिइरहेको पाइएको हो । प्रहरीका अनुसार धार्मिक गतिविधिका लागि आएर मस्जिदमा बस्नेमध्ये ९ पाकिस्तानी, १० भारतीय छन् । सिक्टीमा रहेको मस्जिदमा भने सुनसरीका १२ नेपाली बसिरहेका […]

  • ५ years अगाडि
दाङमा सीडीओ र डाक्टरबीच लडाइँ
दाङमा  सीडीओ र डाक्टरबीच लडाइँ

६ वैशाख, काठमाडौं । देशभर कोराना भाइरस संक्रमणको जोखिम बढेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार सम्भव भएसम्मका सबै उपाय अपनाइरहेको छ । सिंहदरबारमा दैनिकजसो बैठक बसेर विभिन्न निर्णय गर्ने र निर्देशन दिने काम चलिरहेको छ । जिल्ला तथा स्थानीय तहहरूले केन्द्रीय नीतिअनुसार कोरोनाको रोकथामका लागि धमाधम काम गरिरहेका छन् । तर, दाङ […]

  • ५ years अगाडि
नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित थपिए
नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित थपिए

५ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा […]

  • ५ years अगाडि