काठमाडौं, साउन ५ । होटल सञ्चालक र त्यहाँ कार्यरत श्रमिक संगठनबिच तलबमा सहमति भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण होटल बन्द भएपछि सञ्चालक र मजदुरबीच तलबको विषयमा रहेको असहमतिलाई टुङ्ग्याउँदै आइतबार सहमति जुटेको हो । होटलहरूको छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान) र नेपाल स्वतन्त्र होटल मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट […]