समाचार

बागलुङको बाढीमा २४ जना अझै बेपत्ता
बागलुङको बाढीमा २४ जना अझै बेपत्ता

१९ भदौ, काठमाडौं । गत मंगलबार राति दक्षिण बागलुङको भुजीखोलामा आएको बाढीका कारण १४ जनाको मृत्यू भएको छ भने २४ जना अझै वेपत्ता रहेका छन् । बाढीले ढोरपाटन नगरपालिकाको ५, ६, ७, ८ र ९ को ८० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पु¥याएको छ । त्यस्तै, बाढीले ११ वटा लघुजलविद्युत आयोजना, एउटा स्वास्थ्य […]

  • ४ years अगाडि
प्रेस काउन्सील नियुक्ती : किशोरलाई राहत, दुर्गा भण्डारीलाई ब्रेक
प्रेस काउन्सील नियुक्ती : किशोरलाई राहत, दुर्गा भण्डारीलाई ब्रेक

काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाईनै काम गर्न दिन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो । सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत […]

  • ४ years अगाडि
राष्ट्रिय झण्डा जलाउने आठ जना परे प्रहरीको फन्दामा
राष्ट्रिय झण्डा जलाउने आठ जना परे प्रहरीको फन्दामा

काठमाडौँ । राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ परेका छन् । युट्युबमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेसँगै सो कार्यमा संलग्न रहेका आठ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हो। झण्डा जलाउने कार्यमा संलग्न आठ जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जनाएको छ । गीत सार्वजनिक गरेपछि काठमाडौँको स्वयम्भूमा […]

  • ४ years अगाडि
उद्धार उडान स्थगित गर्ने सरकारको निर्णय
उद्धार उडान स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं –  विदेशबाट फर्किएका नेपालीलाई सम्बन्धित जिल्लामा व्यवस्थापन गर्न कठिनाई हुने भन्दै सरकारले उद्धार उडान स्थगित गर्ने निर्णय गरेको छ । विदेशबाट दैनिक ५ सयको संख्या नबढाइ उद्धार उडानबाट नेपाली ल्याउने निर्णय गरे पनि ४१ भन्दा बढी जिल्लामा भएका अनेकखाले प्रतिबन्धले सम्बन्धित ठाउँमा पठाउन गारो हुने भएपछि उद्धार उडान स्थगित गरिएको नागरिक उड्ययन प्राधिकरण स्रोतले […]

  • ४ years अगाडि
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुग्यो
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुग्यो

काठमाडौं- नेपालमा सोमबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज रौतहटका ३२ वर्षीय पुरुष,  मोरङका ६० वर्षीय पुरुष र […]

  • ४ years अगाडि
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसवर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थी रहेकोमा ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको नतिजा आएको राष्ट्रिय परीक्षा बोर्डsf सदस्यसचिव दुर्गा अर्यालले खबरहबलाइ जानकारी दिए  । झण्डै १० हजार विद्यार्थी भने अयोग्य भएको परीक्षा वोर्डले जनाएको छ […]

  • ४ years अगाडि
नेपाल-भारत द्विपक्षीय सम्बन्धमा छलफल गर्न सहमत
नेपाल-भारत द्विपक्षीय सम्बन्धमा छलफल गर्न सहमत

काठमाडौं, ३१ साउन । नेपाल–भारत द्विपक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफलका लागि सहमति भएका हुन् । प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग शनिबार टेलिफोनमा कुराकानी गरेका छन् । सो कुराकानीपछि उनीहरु भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमत भएको परराष्ट्र […]

  • ४ years अगाडि
निरन्तरको वर्षाका कारण निर्माणाधीन मध्यपहाडी लोकमार्ग भासियो
निरन्तरको वर्षाका कारण निर्माणाधीन मध्यपहाडी लोकमार्ग भासियो

पर्वत ,साउन ३१/ निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ। लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुस्मा नगरपालिका ७ खरेहास्थित फलामखानी नजिकैको सडक भासिएको हो। पोखरा बागलुङ सवारी सञ्चालनका लागि प्रयोग हुँदै आएको पुरानो सडकलाई नै स्तरोन्नति गरेर मध्यपहाडी लोकमार्गमा परिणत गर्न लागिएको सडक भासिएपछि सवारी सञ्चालनमा जोखिम भएको […]

  • ४ years अगाडि
महामारी संकटको सामना मिलेर गरौं–प्रधानमन्त्री ओली
महामारी संकटको सामना मिलेर गरौं–प्रधानमन्त्री ओली

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति फेर्नु पर्ने बताएका छन् । कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनौति भएकाले त्यसलाई मिलेर सामना गर्नु पर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रण सरकारले गर्ने कामले मात्र […]

  • ४ years अगाडि
झोलुंगे पुलले छोट्यायो एक घन्टाको बाटो १० मिनेटमा
झोलुंगे पुलले छोट्यायो एक घन्टाको बाटो १० मिनेटमा

पर्वत/ पर्वत र बागलुङ जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ। पुल विश्वकै लामो भएकोसमेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन्। गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे पुलको निर्माण गत वैशाखमै सम्पन्न भए […]

  • ४ years अगाडि
विद्यालय सञ्चालनका लागि क्वारेन्टाइन र आइशोलेशन हटाउने सरकारको निर्णय
विद्यालय सञ्चालनका लागि क्वारेन्टाइन र आइशोलेशन हटाउने सरकारको निर्णय

काठमाडौं, १५ साउन । सरकारले भदौ १ बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी आज सरकारका प्रवक्ता मन्त्री डा. युवराज खतिवडाले दिए । विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेन कक्ष राख्न नपाइने भन्दै देशभरका विद्यालय सञ्चालनका लागि योग्य बनाउनेबारे समेत निर्णय भएको […]

  • ४ years अगाडि
निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई
निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई

काठमाडौं, १५ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको दुई वर्ष पुरा भइसक्दा पनि दोषी पत्ता लागेका छैनन् । प्रहरीको अनुसन्धानमा जटिल र चर्चामा आएको यो हत्या प्रकरणमा विभिन्न शंका आशंकाहरु भइरहे । प्रहरीमाथि नै घटनाको प्रमाण नष्ट गरेको आरोप लाग्यो । जसमध्ये कञ्चनपुरका तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज बिष्ट पनि थिए । केन्द्रीय अनुसन्धान […]

  • ४ years अगाडि