काठमाडौं – आन्तरिक उडान सञ्चालन हुने तयारी सुरु भएको छ । कोभिड–१९ महामारीका बीच सुरक्षित उडान गर्ने गरी तयारी भइरहेको हो । बुद्ध एयरले आफ्नो सुरक्षित व्यावसायिक उडानको आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ । कम्पनीका तर्फबाट कोभिड महामारीबाट सुरक्षित रहेर हवाई यात्राका लागि सम्पूर्ण तयारी पूरा गरेको बुद्ध एयरले यात्रुले पनि आवश्यक सुरक्षा सतर्कता […]
काठमाडौं- नेपालमा हालसम्म कोरोनाको कारण ३९ जनाको ज्यान गएको छ । प्रदेश नं १ मा हालसम्म कोरोनाको कारण कसैको पनि ज्यान गएको छैन् । त्यस्तै कुल मृतक मध्ये सबैभन्दा धेरै प्रदेश नं ५ मा १० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन । कर्णाली प्रदेशमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । नेपालमा गएको २४ घण्टामा थप […]
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल पनि बिना निष्कर्ष टुंगिएको छ । साढे २ घण्टा छलफल भए पनि ठोस सहमति नभएको बालुवाटर स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘साढे २ घण्टा छलफल भएको छ । ठोस कुनै सहमति भएको […]
पर्वत ,असार २७ / गएको बिहीवार रातीदेखि परेको अविरल वर्षाका कारण विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला पुणर् रुपमा डुवानमा परेको स्थानीय […]
पर्वत, असार २६ / पर्वतमा थप एक महिला सहित गण्डकीमा प्रदेशमा शुक्रबार १३ जना संक्रमित थपिएका छन । यो संगै पर्वतमा संक्रमितको संख्या ९१ पुगेको छ भने गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा पर्वतको कुस्मा नगरपालिकाकी २५ बर्षिया महिलामा संक्रमण पुष्टि भएको हो […]
बेनी, असार २६ गते । म्याग्दीमा बाढी र पहिरोमा पुरिएरका १३ जनाको शव भेटिएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि खसेकाे पहिरोमा पुरिएकामध्ये १३ जनाको शव भेटिएको र अन्य १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोमा पुरिएका धाैलागिरी गाउँपालिका वडा नं. ६ मराङ, दमका चिहानडाँडाका तुलबहादुर क्षेत्री, सुकुना लामगादे, आशिष लामगादे, आयुष […]
काठमाडौँ, असार २६ गते । पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित आठहजार ३०६ रहेका छन् । पछिल्लो २४ घण्टामा चार ८०६ हजार पीसीआर परीक्षण […]
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पशु व्यवसायीलाई गाईभैँसी धितो राखी बैंकबाट ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। त्यस्तै, डेरी उद्योगको हकमा दूध, दही, घिउजस्ता दुग्धजन्य वस्तु नै धितो राखेर ऋण दिन पनि कृषिले अर्थलाई आग्रह गरेको छ। कोरोना महामारी र लकडाउनका कारण यस्ता व्यवसाय धरासायी भएको भन्दै मन्त्रालयले सो आग्रह गरेको हो। यसरी […]
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ। युवा तथा खेलकुदमन्त्री जगत सुनार विश्वकर्माले विज्ञहरुको सल्लाहमा शुक्रबार मन्त्रालयका सचिव राम प्रसाद थपलियाको संयोजकत्वमा परिषद्का रिम रानाभाट र इन्दिरा निरौलालाई सदस्य चयन गर्दै सिफारिस समितिलाई पूर्णता दिएका थिए। समितिको आजै बसेको बैठकले कार्यविधि बनाएर सदस्यसचिवका प्रस्ताव आह्वान गरेको हो। योग्यता पुगेका व्यक्तिले सात दिनभित्र […]
सरकारले तीन महिना बन्द गरेर खुल्ला गरेपछि १८ सय नेपाली रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागको काठमाडौं कार्यलयको तथ्यांक अनुसार शुक्रबारसम्ममा १ हजार ७ सय ८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन्। सरकारले असार १८ गतेदेखि वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति दिन थालेको हो। नयाँले जान नपाउने भएपनि यसअघि गएर आएकालाई पुनः […]
अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी शुक्रबार २३ जनाको मृत्यु भएको छ। त्यस्तै, ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा ज्यान गुमाएका छन्। बाढी पहिरोका कारण शुक्रबार २६ जना घाइते भएका छन्। म्याग्दीमा ३ जनाको ज्यान गएको छ भने ३१ जना […]
काठमाडौं– नेकपामा विवाद बढेपछि बरिष्ठ नेता माधवकुमार नेपाल निवासमा सुरक्षा बढाइएको छ। आइतबार बिहानदेखि नेपाल निवास कोटेश्वर आसपास सुरक्षाकर्मीको संख्या बृद्धि गरिएको हो। नेपालको सचिवालय स्रोतका अनुसार उनको निवास वरपर यसअघि खटाइएको प्रहरी संख्यामा अहिले उल्लेख्य रुपमा थप गरिएको छ। प्रहरी स्रोतले भने नेकपाका सबै शीर्ष नेताहरुको निवास आसपास सुरक्षाकर्मी थप गरिएको जनाएको छ। नेकपा […]