पत्रपत्रिका

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमवार प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । तीन दलका ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम उल्लेख गरिएको […]

  • ३ years अगाडि
गुराँस फूल्यो बनैमा..
गुराँस फूल्यो बनैमा..

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेका जङ्गलमा ढकमक्क फुलेका लालीगुराँस ।

  • ३ years अगाडि
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने

सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैशाख महिनाभर विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सीसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो । कोरोना भाइरसको संक्रमण बढ्दै […]

  • ३ years अगाडि
ओलीले पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याए – रावल
ओलीले पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याए – रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले  प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभए पनि मन्त्री बन्नेहरु ‘पदलोलुप’को झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्‍याउने काम गरेको बताएका छन्। रावले सामाजिक सञ्जाल ट्विटरमा लेखका छन्‚ ‘प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्त्व नलिने, पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाङ गर्ने, संसद […]

  • ३ years अगाडि
गलत नक्सा भएको विभूषण वितरणको सामाजिक संजालमा चर्को आलोचना
गलत नक्सा भएको विभूषण वितरणको सामाजिक संजालमा चर्को आलोचना

काठमाडौ । संविधानको संरक्षक राष्ट्रपतिबाट गलत नक्सा भएको विभूषण वितरण गरिएकोमा सामाजिक संजालमा चर्को आलोचना भएको  छ । संविधानको संरक्षक पालनाकार्ताका रुपमा रहेका राष्ट्रपतिले आफ्नो देशको गलत नक्सा समवेश गरिएको विभूषण वितरण गर्नु संविधान विरोधी काम मात्र नभइ जनभावनाको अपमान समेत भएको भन्दै सामाजिक संजालमा आलोचना चुलिएको हो । सामाजिक संजालमा लेख्दै  कतिपयले राष्ट्रपति कार्यालय […]

  • ३ years अगाडि
प्रहरीका ३ सय ३६ इन्स्पेक्टरको सरुवा, को–कहाँ (सूचीसहित)
प्रहरीका ३ सय ३६ इन्स्पेक्टरको सरुवा, को–कहाँ (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रवार साँझ इन्स्पेक्टरहरूको सरुवा गरेको हो । १ वर्षमा नियमित सरुवा गर्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार महिनादेखि सरुवा गर्न सकेको थिएन । शुक्रबार सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा […]

  • ३ years अगाडि
स्वास्थ्य सामग्री खरिदमा मन्त्री ढकालले १ अर्ब २४ करोड घोटाला गरेको लेखासमितिको खुलासा
स्वास्थ्य सामग्री खरिदमा मन्त्री ढकालले १ अर्ब २४ करोड घोटाला गरेको लेखासमितिको खुलासा

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले १ अर्ब २४ करोड कोभिड-१९ को स्वास्थ्य सामग्री ठेक्काकाण्डमा घोटाला गरेको भनेर कारबाही गर्न संसदको लेखा समितिले सिफारिस गरेको छ । ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलनमार्फत चीनबाट स्वास्थ्य सामग्री खरिद ठेक्कामा उनी स्वास्थ्य मन्त्री रहँदा उनको संलग्नता देखिएपछि लेखाले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसान्धान आयोगलाई सिफारिस […]

  • ३ years अगाडि
ओम्नी घोटाला : तत्कालीन स्वास्थ्यमन्त्रीलाई कारबाही गर्न सिफारिस
ओम्नी घोटाला : तत्कालीन स्वास्थ्यमन्त्रीलाई कारबाही गर्न सिफारिस

कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा खरिद प्रक्रिया नै गलत भएको ठहर गर्दै सार्वजनिक लेखा समितिकोे सोमबार बसेको बैठकले अख्तियार दुरुपायेग […]

  • ३ years अगाडि
माधव नेपाललाई पाँच बुँदे कारबाही पत्रका पाँच झुट
माधव नेपाललाई पाँच बुँदे कारबाही पत्रका पाँच झुट

काठमाडौँ : सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई निलम्बन गरेको पत्रमा केही अस्वाभाविक तथ्य फेला परेका छन् । पहिलो, नेता नेपाललाई चैत ८ मा स्पष्टीकरण सोधियो । चार दिनपछि नेपालले जवाफ पठाए, तर नेता नेपालको जवाफमा चित्त नबुझेर निलम्बनको कारबाही २६ दिनअघि अर्थात् फागुनको १६ गतेको मितिमा उक्त […]

  • ३ years अगाडि
एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’
एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’

काठमाडौं । नेकपा एमालेमा विवाद उत्पन्न भएसँगै सांसदहरु पनि दुई समूहमा बिभाजित भएका छन् । माधव नेपाल पक्षमा अहिले पनि प्रतिनिधिसभाका १२ जना समानुपातिक र २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरू छन् । यही बिचमा अध्यक्ष केपी ओली समूहले नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण मागेको छ। उनिहरु प्रत्यक्ष निर्वाचित सांसद हुन्। […]

  • ३ years अगाडि
माधव नेपालले भने– हामी आत्तिएका छैनौं, आत्तिनु पनि हुन्न
माधव नेपालले भने– हामी आत्तिएका छैनौं, आत्तिनु पनि हुन्न

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली प्रवृत्तिविरुद्ध निरन्तर लडिने भन्दै उनको क्रियाकलापले अलिकति पनि विचलित नहुने बताएका छन् । शनिबार आफू निकटको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले अहिलेको अवस्था देखिएर कसैलाई पनि निराश नहुन आग्रह गरे । ‘हामी आत्तिएका छैनौँ, आत्तिनु पनि हुन्न। अहिले अवस्था देखेर साथीहरूमा निरास होला, हिम्मतका […]

  • ४ years अगाडि
कस्तो होला ब्युँतिएपछिको एमालेको पहिलो बैठक ?
कस्तो होला ब्युँतिएपछिको एमालेको पहिलो बैठक ?

काठमाडौं- सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। माओवादी केन्द्रको बैठक बस्न र निर्णय लिन सुरु भइसकेको छ। तर, एमाले बैठकको भने कुनै टुंगो छैन। जबकि, नेकपा गठन हुनुभन्दा अघि एमालेको छवि बैठक बसिरहने र निर्णय गर्ने पार्टीका रुपमा परिचित थियो। एमालेको विधानमा महासचिवले अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी […]

  • ४ years अगाडि