पत्रपत्रिका

घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच संवाद
घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच संवाद

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन सम्पर्क भएको छ । पार्टी उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष ओली र नेता नेपालबीच टेफिफोन संवाद गराउनु भएको हो । उहाँहरुबीच शनिबार दिउसो टेलिफोन संवाद भएको हो । टेलिफोन संवाद गराउन उपमहासचिव भुसाल नेता नेपाल निवास कोटेश्वर पुग्नु भएको थियो । […]

  • ३ years अगाडि
ओलीले माधव नेपाललाई अध्यक्ष छाडेर भएपनि प्रधानमन्त्री पद सुरक्षित गर्ने तयारी
ओलीले माधव नेपाललाई अध्यक्ष छाडेर भएपनि प्रधानमन्त्री पद सुरक्षित गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओलीले विभिन्न माध्यमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रस्तावहरु पठाउन थालेका छन् । नेपाल खेमामा रहेका नेताहरुमार्फत् ओलीले नेपाललाई प्रस्तावहरु पठाइरहेका हुन् । ओलीले ६ बुँदे एकता प्रस्तावमा २ जेठ २०७५ को अवस्थामा पार्टीको संगठनलाई लाने शर्तसहितको प्रस्ताव सार्वजनिक गरेका थिए । उनले उक्त प्रस्ताव बालुवाटारमै नेपालनिकट […]

  • ३ years अगाडि
सिन्धुपाल्चोक बाढीमा परी ७ जनाको मृत्यु, क्षतिको पुरा विवरण आउन बाँकी
सिन्धुपाल्चोक बाढीमा परी ७ जनाको मृत्यु, क्षतिको पुरा विवरण आउन बाँकी

काठमाडौं । सिन्धुपाल्चोककोमेलम्ची र ईन्द्रावती नदीमा मंगलवार आएको बाढीमा परी सात जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले बाढीमा परी सात जनाको मृत्यु भएको बताए । अन्य के कति मानविय क्षति भयो भन्ने पुरा विवरण आइनसकेको उनले बताए । बाढीमा परी मानिसहरु बेपत्ता भएका छन् । बाटो, सडक, पुल तथा […]

  • ३ years अगाडि
काठमाडौंमा थपियो निषेधाज्ञा, खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने
काठमाडौंमा थपियो निषेधाज्ञा, खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने

कोभिड-१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ। अब निषेधाज्ञालाई खुकुलो पारिने भएको छ। आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले बताइन्। “कोभिड-१९ संक्रमण कम नभएकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको हो,” घिमिरेले भनिन्। निर्णय अनुसार ७ असारसम्म निषेधाज्ञा लम्बिएकाे […]

  • ३ years अगाडि
पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी मन्त्रिपरिषद्को निर्णय
पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी मन्त्रिपरिषद्को निर्णय

पोखरा- गण्डकीका पूर्वमुख्यमन्त्रीले राज्यकोषबाट सुविधा पाउने भएका छन् । गण्डकी प्रदेशको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको हो । यसको लागि ऐन नै ल्याइने सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए ।आइतबार नै बसेको मन्त्रीपरिषद बैठकले खड्कालाई सरकारको प्रवक्ता तोकेको थियो । हिजो मात्रै गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निवर्तमान बनेका छन् भने […]

  • ३ years अगाडि
सरकारबाट बाहिरिए पछि पुर्वमन्त्री बिकास लम्सालले पोखे यस्तो आक्रोश
सरकारबाट बाहिरिए पछि पुर्वमन्त्री बिकास लम्सालले पोखे यस्तो आक्रोश

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एमाले ओली समूहका नेताहरु सभामुखसँग आक्रोशित बनेका छन् । सभामुखले तटस्थ व्यवहार नगरेको, राजमोका सांसदलाई सर्वोच्चको फैसलाविपरीत कारबाही गरिएको जानकारी गराइएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका विकास लम्सालले सभामुखप्रति आक्रोश व्यक्त गर्दै भने, “सभामुखबाट व्यवस्था फेल गराउने षडयन्त्र भइरहेको छ । सर्वोच्चले स्टे अर्डर दिएपछि जे पनि […]

  • ३ years अगाडि
जसले खुट्टा उचालेर पनि मन्त्री हुन पाएनन् !
जसले खुट्टा उचालेर पनि मन्त्री हुन पाएनन् !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका दाहिना महेश बस्नेतको नाम गृह वा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा निकै चर्चामा थियो । हिजो अपरान्हसम्म पनि गृह मन्त्रीमा खगराज अधिकारी र बस्नेतको प्रतिस्पर्धा शिर्षकमा समाचार बनिरहेका थिए । तर, आज केपी ओलीले मन्त्रिपरिषद् विस्तारको सूची सार्वजनिक हुँदा बस्नेतको नाम नै परेन । प्रतिनिधि सभामा खोटाङबाट विजयी विशाल भट्टराईलाई ओलीले […]

  • ३ years अगाडि
राष्ट्रपति र प्रधानमन्त्रीको बढाइचढाइ गर्न हतारिँदा मेट्नुपर्‍याे ट्विट
राष्ट्रपति र प्रधानमन्त्रीको बढाइचढाइ गर्न हतारिँदा मेट्नुपर्‍याे ट्विट

अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध खोपका ५० लाख डोज दिने भनेर गरिएका ट्विट गलत साबित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्ना ट्विट डिलिट गरेका छन्। अमेरिकाका राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार बिहीबार राति कोरोनाविरुद्ध खोपका २ करोड ५० लाख डोज नेपालसहित विभिन्न मुलुकलाई बाँड्ने घोषणा […]

  • ३ years अगाडि
यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र कोमलको बयान
यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र कोमलको बयान

२० वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। आमा कोमल बडामहारानी भइन्। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्‍यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। […]

  • ३ years अगाडि
रहेनन् विवेकशील नेता उज्वल थापा
रहेनन् विवेकशील नेता उज्वल थापा

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । थापालाई इक्मो टेक्नोलोजीबाट उपचार गराइएको थियो । भेन्टिलेटरले सास मात्रै चलाउने हो भने यो प्रविधिले शरीरका सबै अङ्ग चलायमान गराउने बताइन्छ । दैनिक पाँच लाख खर्च लाग्ने प्रविधि हो यो ।उनको मंगलबार अपरान्ह ४ बजेर […]

  • ३ years अगाडि
ओलीकाविरुद्ध देशका पाँच पूर्वप्रधानमन्त्रीहरु एकजुट
ओलीकाविरुद्ध देशका पाँच पूर्वप्रधानमन्त्रीहरु एकजुट

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरिदिए देशको राजनीति फेरि धारा ७६ को उपधारा ३ को बिन्दुबाट अगाडि बढ्न सक्छ या केपी शर्मा ओली र शेरबहादुर देउवामध्ये एक प्रधानमन्त्री बन्न सक्छन् । विघटनकै पक्षमा संवैधानिक इजलाशले फैसला सुनाए देश चुनावमा जान्छ । चुनावमा जाँदा कुन कुन दलबीच गठबन्धन हुन्छ ? या दलहरु […]

  • ३ years अगाडि
संवैधानिक इजलासमा सवाल–जवाफ, प्रधानन्यायाधीशले झोक्किँदै भने – ‘तपाईंहरूको कसलाई कारबाही गर्ने, के गर्ने तपाईँहरू नै गर्नुहोस्’
संवैधानिक इजलासमा सवाल–जवाफ, प्रधानन्यायाधीशले झोक्किँदै भने – ‘तपाईंहरूको कसलाई कारबाही गर्ने, के गर्ने तपाईँहरू नै गर्नुहोस्’

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको प्रारम्भिक बहसमा शुक्रबार कानुन् व्यवसायीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकालाई लिएर प्रश्न उठाएका छन् । शुक्रबारको बहस २ घण्टा सञ्चालन भएर आइतबारसम्मका लागि स्थगित भएको छ । संवैधानिक इजलास माग नगरिएका १९ रिटसमेत प्रधानन्यायाधीशको एकल इजलासले बिहीबार नै संवैधानिक इजलासमा पठाउने निर्णय गरेपछि संवैधानिक इजलासले ३० […]

  • ३ years अगाडि