पत्रपत्रिका

तिलोत्तमालाई करमुक्त नगर बनाउने एकीकृत समाजवादीको घोषणा
तिलोत्तमालाई करमुक्त नगर बनाउने एकीकृत समाजवादीको घोषणा

बुटवल । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको छ । स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरी नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्री) बनाउने योजना सार्वजनिक गरेको हो । एकीकृत समाजवादीले तिलोत्तमा नगरपालिकामा मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जीव भण्डारीलाई उम्मेदवार बनाएको छ । पारदर्शिता र […]

  • २ years अगाडि
दिनेश थपलिया र केपी ओलीको बोली कसरी मिल्यो ?
दिनेश थपलिया र केपी ओलीको बोली कसरी मिल्यो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको पछिल्लो अभिव्यक्ति नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको धारणासँग मिलेको उनको दाबी छ । मे दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा नेता पुनले निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न आयोगलाई आग्रह गरे । निर्वाचन […]

  • २ years अगाडि
सिंह र अर्याल महानिरीक्षकमा नियुक्त
सिंह र अर्याल महानिरीक्षकमा नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । खानेपानी मन्त्री […]

  • २ years अगाडि
प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आज दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा संघीय संसद प्रतिनिधिसभाको वर्षे अधिवेशन आव्हानका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।  

  • २ years अगाडि
गठबन्धनको ५ वर्षे योजना : युवालाई १० लाख ऋण, पोखरामा रिङरोड बनाउने
गठबन्धनको ५ वर्षे योजना : युवालाई १० लाख ऋण, पोखरामा रिङरोड बनाउने

काठमाण्डाैं । गठबन्धन दलबाट पोखराको घोषणापत्र सार्वजनिक गरिएको छ । पोखराको हालको स्थितिपत्र सहित पाँच वर्षमा हुने पोखरा विकासबारे सपना बाँडिएको छ । गठबन्धनअन्तर्गत पोखराको मेयर एकीकृत समाजवादीले पाएको छ भने उपमेयर कांग्रेसको भागमा छ । सोमबार पाँचै दलबाट पोखराको पाँच वर्षे घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा तत्कालको सेवाप्रवाहदेखि मेट्रो रेलसम्मका योजना समेटिएका छन् । […]

  • २ years अगाडि
कालो धन सेतो बनाउन उप मेयरको उम्मेदवारी, करिब ३ करोड अकुत सम्पत्ती आर्जन गरेर राजनीतिमा
कालो धन सेतो बनाउन उप मेयरको उम्मेदवारी, करिब ३ करोड अकुत सम्पत्ती आर्जन गरेर राजनीतिमा

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएका बेला विभिन्न स्थानीय तहहरुमा दलहरुले उठाएका उम्मेदवारहरुका राम्रा र नराम्रा पाटाहरु पनि सार्वजनिक हुन थालेका छन् । राम्रा त त्यसै पनि समाजमा चिनिएकै हुन्छन् । त्यसैले पनि स्थानीय निकायको निर्वाचनमा मतदाताले पार्टी भन्दा पनि उम्मेदवार हेर्छन् भन्ने गरिन्छ । निर्वाचन आयोगले निर्वाचनका बेला निश्चित अवधिमा दल तथा स्वतन्त्र उम्मेदवारहरुका […]

  • २ years अगाडि
एमालेका गढ भत्काउँदै एकिकृत समाजवादी, दुर्लुङमा पनि एकीकृत समाजवादीको वडा कमिटि गठन
एमालेका गढ भत्काउँदै एकिकृत समाजवादी, दुर्लुङमा पनि एकीकृत समाजवादीको वडा कमिटि गठन

कुश्मा नगरपालिका-३, दुर्लुङमा नेकपा (एकीकृत समाजवादी)को वडा कमिटी गठन गरिएको छ । पर्वतका एमाले सांसद पदम गिरिको वाड समेत रहेको दुर्लुङ्गमा पुराना बामपंथी नेता ढुनबहादुर गुरुङको अध्यक्षतामा समाजवादीको वडा कमिटी गठन गरिएको एकीकृत समाजवादी पर्वतका उपसचिव सन्तोष न्यौपानेले बताउँनुभयो । कमिटीको उपाध्यक्ष क. सुस्मिता नेपाली, सचिवमा क. सदिच्छा पोख्रेल लगायत १५ सदस्यीय वाड कमिटी गठन […]

  • २ years अगाडि
कुश्मा नगरपालिकामा नेकपा एसको संगठन विस्तार तिव्र
कुश्मा नगरपालिकामा नेकपा एसको संगठन विस्तार तिव्र

पर्वत/पर्वतको कुस्मा नगरपालिकाका वडाहरुमा नेकपा एकीकृत समाजवादीको संगठन बिस्तार अभियानले तिव्रता पाएको छ । शनिबार कुश्मा बजार भित्रका ३ वटा वडाहरुमा वडा कमिटि गठन भएको हो । कुस्मा नगरपालिका वडा नं. ५ मा गौतम श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटिको गठन गरिएको छ भने वडा नं. ६ मा धर्मराज गुरुङको अध्यक्षतामा ९ सदस्यीय कमिटि गठन […]

  • २ years अगाडि
एमसीसीको व्याख्यात्मक घोषणामा चीनको प्रतिक्रिया– अध्ययनमा छौं
एमसीसीको व्याख्यात्मक घोषणामा चीनको प्रतिक्रिया– अध्ययनमा छौं

काठमाडौं– चीनले नेपालको संसद्‌बाट आइतबार अनुमोदन भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौताबारे टिप्पणी गरेको छ। चिनियाँ विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनविनले नेपालको संसद्‌बाट अनुमोदित एमसीसीसँगै ‘व्याख्यात्मक घोषणा’को चीनले अध्ययन गरिरहेको बताएका छन्। पत्रकारले उनलाई अमेरिकी परियोजना नेपालको संसद्ले अनुमोदन गरेको बारेमा प्रश्न सोधेका थिए । उक्त प्रश्नको जवाफमा […]

  • ३ years अगाडि
एमसीसीको सम्बन्धमा प्रधानमन्त्री देउवाले लिए यस्तो ‘एक्सन’
एमसीसीको सम्बन्धमा प्रधानमन्त्री देउवाले लिए यस्तो ‘एक्सन’

प्रधानमन्त्री शेरबहादुर देउवा आजको संसद बैठक स्थगित गराएर ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) बारे दलहरुबीच सहमतिको खोजीमा जुटेका छन् । संसदको गतिरोध अन्त्य गरेर एमसीसीमाथि छलफल अगाडि बढाउन देउवाले अन्तिम प्रयास गरेका हुन् । बिहीबार बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा […]

  • ३ years अगाडि
एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेवको अनुराेध
एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेवको अनुराेध

पार्टी एकता राष्ट्रिय अभियानका  संयोजक वामदेम गौतमले  अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लैजान अनुरोध गरेका छन् । एक विज्ञप्ति निकाल्दै  गौतमले संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्ने बताएका हुन् । उनले लेखेका छन्, ‘टोपी […]

  • ३ years अगाडि
एमसिसी प्रतिनिधिसभा बैठकमा पेस भएपछि कुन नेताले के भने ?
एमसिसी प्रतिनिधिसभा बैठकमा पेस भएपछि कुन नेताले के भने ?

सरकारले आइतबार अमेरिकी सहयोग परियोजना संसदमा टेबुल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोध र सांसदहरुको विरोधका बीच आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता पेस गरेका थिए । यसबारे विभिन्न दलका विभिन्न नेताका फरक–फरक प्रतिक्रिया आएका छन् । नेपाली कांग्रेस एमसिसीको पक्षमा एक ढिक्का छ । तर, अन्य […]

  • ३ years अगाडि