पर्वत —फलेवास नगरपालिका–४ का वडा अध्यक्ष अच्युत तिवारीलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत साइबार मुद्दामा पक्राउ गरेको छ ।
पालिकाको प्रवक्ता र नेपाली कांग्रेसको पनि प्रवक्ता र सह–सचिव रहेका उनलाई प्रहरीले आइतबार उनकै वडा कार्यालयबाट पक्राउ गरेको हो ।
विज्ञापन
आफ्नो वडामा पर्ने कटुवा बगरबाट कालीगण्डकी नदी दोहन हुँदा पनि प्रहरीले रोकथाममा सहयोग नगरेको भन्दै उनले सामाजिक सञ्जालमा विरोध गर्दै आएका थिए । copy from ekantipur.com
फेसबुक प्रतिक्रियाहरु