• होमपेज
  • बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुग्यो, ६४ बेपत्ता
Breaking News

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुग्यो, ६४ बेपत्ता

काठमाडौं : बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुगेको छ। नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६४ जना बेपत्ता  र ७३ जना घाइते भएका छन्।

हालसम्म ३ हजार ३९० बढीको उद्दार गरिएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाले लामो यात्रामा निस्किनुभन्दा अघि नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै