 
		 
             
		काठमाडौंः माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले परीक्षा तालिका सार्वजनिक गरेको हो।
एसईई चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। यसअघि बोर्डले माघ ९ गतेदेखि एसईई सञ्चालन गर्ने प्रस्ताव गरेको थियो। बोर्डको माघ ११ को निर्णय अनुसार २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि) को समय तालिका सार्वजनिक गरेको हो।
विज्ञापन
 
		 
		 
		 
          
 
		 
		 
		
फेसबुक प्रतिक्रियाहरु