काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन्। काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘माधव नेपालजस्ता आन्दोलनविरोधी देशद्रोही जस्तालाई कुनै पनि ठाउँ छैन। यस्तालाई पार्टीमा ठाउँ छैन।’ ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने। आफ्नो पार्टीका […]