पर्वत बिशेष

पैंयू गाउँपालिकाको वडा नं. ५ मा घर,घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरिँदै
पैंयू गाउँपालिकाको वडा नं. ५ मा घर,घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरिँदै

पर्वत– पर्वत जिल्लाको पैयूँ गाउँपालिका वडा नं. ५ ले सामाजिक सुरक्षा भत्ता नविकरणलाई सहज, प्रभावकारी र सबैको पहुँचमा ल्याउने उद्देश्यले घर–घरमै पुग्ने अभियान सुरु गरेको छ । वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, विधवा र अन्य लक्षित समूहका लाभग्राहीहरूले वडा कार्यालयसम्म आउनु नपरोस् भन्ने सोचसहित यो अभियान सुरु गरिएको हो । वडा […]

  • १ year अगाडि
रास्वपा पर्वतका कार्यकर्ता कुटिए : दोषीमाथि कारबाहीको माग
रास्वपा पर्वतका कार्यकर्ता कुटिए : दोषीमाथि  कारबाहीको माग

पर्वत । पर्वतको बिहादी गाउँपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि नेकपा एमालेका कार्यकर्ताहरूले सामूहिक कुटपिट गरेका छन । शनिवार बिहादी गाउँपालिकामा आयोजित “राजनीतिक प्रतिशोधको विरोधमा जनताको हस्ताक्षर अभियान”मा सहभागी भएर घर फर्कंदै गरेका रास्वपा सदस्यहरू बिमल परियार, कमल भुसाल र नेत्र भुसालमाथि एमाले कार्यकर्ता दिल बहादुर जि.सी., दुर्गा प्रसाद भुसाल र नर बहादुर […]

  • १ year अगाडि
पैयुँ गाउँपालिकाले आफ्नै फार्मेसी संचालनमा ल्याएसँगै बिरामीलाई राहत
पैयुँ गाउँपालिकाले आफ्नै फार्मेसी संचालनमा ल्याएसँगै बिरामीलाई राहत

पर्वत – पर्वत जिल्लाको पैयूँ गाउँपालिकाले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको स्वामित्वमा रहेको पैयूँ आधारभूत अस्पतालमा साउन ११ गतेदेखि औपचारिक रूपमा फार्मेसी सेवा सुरु गरिएको हो। फार्मेसी सञ्चालनमा आएसँगै अब स्थानीयवासीले जटिल खालका औषधि किन्न अन्य बाह्य बजार धाउनु नपर्ने भएको छ। अस्पतालमै चिकित्सकको सिफारिस अनुसार आवश्यक औषधिहरू सहजै खरिद गर्न सकिने व्यवस्था मिलाइएको […]

  • १ year अगाडि
जलेको ८ महिनासम्म गुमनाम ‘बा २ झ २८३२’
जलेको ८ महिनासम्म गुमनाम ‘बा २ झ २८३२’

पर्वतको कुश्मा नगरपालिकाको चालु अवस्थाको बा २ झ २८३२ नं. को गाडी गत माधमा कास्कीको पामेमा जल्यो । कुश्मा नगरपालिका १४ आर्थरको भवनका लागि आवश्यक सामान खरिद गर्नका लागि गएका स्टाोरकिपर, लेखा अधिकृत सहितको टोली सवार उक्त गाडी कसले किन जलायो वा आँफै जल्यो नगरपालिका बेखवर छ । कर्मचारीहरुका अनुसार रोकिइराखेको उक्त गाडीमा आँफै आगो […]

  • १ year अगाडि
पुष्पलाल स्मृति दिवसमा सरसफाई कार्यक्रम
पुष्पलाल स्मृति दिवसमा सरसफाई कार्यक्रम

पर्वत– नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा पर्वतमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कुश्मा नगर कमिटिको आयोजनामा सदरमुकाम कुश्मास्थित वडागाउँचौरमा सरसफाई गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा एमाले पर्वतका संस्थापक तथा जेष्ठ कम्युनिष्ट मञ्चका सल्लाहाकार तोयानाथ चालिसेले नेपाल कम्युनिष्ट पार्टीलाई अहिलेसम्मको अवस्थामा ल्याईपुर्‍याउनका लागि पुष्पलाल श्रेष्ठको अतुलनीय […]

  • १ year अगाडि
मोदी गाउँपालिकाले करारका कर्मचारी हटाएको प्रति कर्मचारी संगठनको आपत्ती
मोदी गाउँपालिकाले करारका कर्मचारी हटाएको प्रति कर्मचारी संगठनको आपत्ती

पर्वत/मोदी गाउँपालिकाले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई एक्कासी बिना सुचना बर्खास्त गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन पर्वतले आपत्ति जनाएको छ । विना तयारी र सूचना साउन १ गतेदेखि गाउँपालिकाको कार्यालय, र मातहतका कार्यालयमा कार्यरत सेवा करारका कर्मचारीका साथै स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने व्यहोराको सुचना प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय फिर्ता लिन माग […]

  • १ year अगाडि
लाङ्दी पहिरोमा बेपत्ता बिक दम्पत्तीको शब भेटियो
लाङ्दी पहिरोमा बेपत्ता बिक दम्पत्तीको शब भेटियो

पर्वत । पर्वतको मादी गाउँपालिका-३ देउरालीको लाङ्‌दीमा पहिरोले घर पुरिदा २ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राम प्रसाद सापकोटाका अनुशार पहिरोमा परि मोदी ३ का ७६ वर्षिय छविलाल वि.क. र उहाँकी श्रीमती ७६ वर्षिया विष्णुमाया वि.क.को मृत्यु भएको हो । गएरातीदेखि परेको अविरल वर्षाका कारण घर‌माथिबाट गएको पहिरोमा पुरिएर वि.क दम्पत्ती […]

  • १ year अगाडि
लाङ्दी पहिरोमा परि १ जनाको मृत्यु, १ जना बेपत्ता
लाङ्दी पहिरोमा परि १ जनाको मृत्यु, १ जना बेपत्ता

पर्वत।गए मध्यरातीदेखि परेको अविरल वर्षाले घर माथिबाट खसेको पहिरोमा परि मोदी गाउँपालिका वडा नं ३ लाङ्दिमा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता  भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोमा बेपत्ता भएका घरधनी ७६ वर्षिय छबिलाल विकको पहिरोमा पुरिएको अवस्थामा लाश भेटिएको छ।पहिरोमा वेपत्ता छबिलाल विककी श्रीमती ७६ वर्षिय बिष्णुमती विकको […]

  • १ year अगाडि
करारका कर्मचारी हटाएर प्रशासकिय अधिकृत पुरी सम्पर्क बिहिन
करारका कर्मचारी हटाएर प्रशासकिय अधिकृत पुरी सम्पर्क बिहिन

पर्वत । जिल्लाको मोदी गाउँपालिकाले करार सेवाका कर्मचारीहरुलाई हटाएको छ । गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत करार सेवाका कर्मचारीहरुको करार सेवा सम्झौता रद्द गरेको प्रमुख प्रशासकीय बाबुराम पुरीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख  छ । गाउँपालिकालको गाउँ सभाको सातौं अधिवेशनबाट पारित संगठन तथा ब्यवस्थापन सर्वेक्षण बमोजीमको दरबन्दी तेरिजमा उल्लेख भएका पद बाहेक गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयमा कार्यरत […]

  • १ year अगाडि
जलाधार व्यवस्थापन गरि दिगो विकास गर्नुपर्नेमा सरोकारवालाको जोड
जलाधार व्यवस्थापन गरि दिगो विकास गर्नुपर्नेमा सरोकारवालाको जोड

पर्वत जिल्लाका प्रायजसो स्थानहरुमा बाढीपहिरोको खतरा हुनुमा डोजर आतंक रहेको सरोकारवालाहरुको ठम्याइ रहेको छ । पर्यावरणीय मूल्यांकन नगरी जथाभावी डोजर चलाएर खनिने कच्ची सडकका कारण बाढीपहिरोबाट जनधनको क्षति हुने खतरा रहेको हो । बाढीपहिरोका कारण जनधनको क्षतिको उच्च जोखिममा रहेका धेरै पहाडी जिल्लामध्ये पर्वत पनि एक हो । भूक्षयबाट जनधनको क्षति हुन नदिेन समयमै कम […]

  • १ year अगाडि
विकास निर्माणमा पारदर्शीताका लागि जिल्ला समन्वय समितिले अनुगमन प्रभावकारी बनाउन जोड
विकास निर्माणमा पारदर्शीताका लागि जिल्ला समन्वय समितिले अनुगमन प्रभावकारी बनाउन जोड

जिल्लाको समग्र विकासको गतिविधीलाई सन्तुलित ढंगले अगाडि बढाउन समन्वय समिति पर्वतको भूमिका सक्रिय बनाउन पर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् । नेपालको संघीय शासन प्रणाली अन्तर्गत स्थानीय तहबीच समन्वय गर्ने एउटा संवैधानिक निकायको सकृयता नहुँदा समानुपातिक विकास हुन नसक्ने धारणा वक्ताहरुको थियो । जिल्ला समन्वय समिति कार्यालयको आयोजनामा विहिवार सदरमुकाम कुश्मामा भएको स्थानीय तहका पदाधिकारी […]

  • १ year अगाडि
महाशिला गाउंपालिकाका सबै सडक ढलान गर्नेगरि बजेट बिनियोजन
महाशिला गाउंपालिकाका सबै सडक ढलान गर्नेगरि बजेट बिनियोजन

पर्वतको महाशिला गाउँपालिकाले नयाँ सडक खनेर बजेट खर्च नगर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालका अनुसार अब गाउँपालिकाले नयाँ सडकमा रकम खर्च नगरि प्रत्येक वर्ष ढलान सडक निर्माण गर्ने भएको हो । जथाभवी सडक खन्दा भुक्षय एवम पहिरोको प्रकोप बढेको भन्दै पालिकाले क्रमागत रुपमा सडकको ढलान गर्नेगरि तयारी थालेको गाउँपालिका प्रमुख भुसालले जानकारी […]

  • १ year अगाडि