पर्वत बिशेष

कुश्माको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई योग प्रशिक्षण
कुश्माको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई योग प्रशिक्षण

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूले सोमबार अपराह्न विद्यालयमा नै योगको अभ्यास गरे। पाठ्यक्रममा पनि योगको बारेमा थोरै सिक्ने मौका पाएका उनीहरूले योग गुरुबाट नै योगका विभिन्न चरणहरूको प्रत्यक्ष अभ्यास गर्न पाउँदा उनीहरूमा शैक्षिक सिकाई र योग अभ्यास दुबैमा फाइदा पुग्यो। मोरङ घर भई हाल काठमाडौँमा बस्दै आएका पतञ्जलि अन्तर्गतको युवा नेपाल […]

  • ३ महिना अगाडि
पर्वतमा अबैध काठसहित गाडी नियन्त्रणमा
पर्वतमा अबैध काठसहित गाडी नियन्त्रणमा

पर्वत । पर्वत प्रहरीले अबैध काठ सहित सवारी साधन नियन्त्रणमा लिएको छ । सोमबार  साँझ ५ बजेको समयमा कुश्मा नगरपालिका ४ अर्मादीबाट कुश्मातर्फ आउँदै गरेको ग ३ च २८९ नं. को इसुजु गाडीलाई अबैध काठ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त गाडीमा अबैध […]

  • ३ महिना अगाडि
फागुन १५ देखि २६ सम्म तेस्रोे मगर महोत्सव हुँदै
फागुन १५ देखि २६ सम्म तेस्रोे मगर महोत्सव हुँदै

पर्वत –आउँदो फागुन गते मनाउन लागिएको ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुने भएको छ । विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै आइरहेको पुन युवा क्लबको आयोजनामा मेलालाई महोत्सवमा परिणत गर्दै यस पटक फागुन १५ गतेदेखि २६ गतेसम्म तेस्रो संस्करणको आयोजना हुन […]

  • ३ महिना अगाडि
रैथाने बालीको संरक्षण र प्रबर्द्धन गर्दै कृषि ज्ञान केन्द्र पर्वत
रैथाने बालीको संरक्षण र प्रबर्द्धन गर्दै कृषि ज्ञान केन्द्र पर्वत

पर्वत । परम्परागत रैथाने बाली लोप हुँदै गएको र उपभोग समेत घट्न थालेपछि कृषि ज्ञान केन्द्र पर्वतले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको छ । स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण तथा रैथाने बाली प्रबर्द्धन गर्न लागेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । यहाँ उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो, लट्टे, […]

  • ३ महिना अगाडि
बिबिध कार्यक्रमका साथ सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवस हुँदै
बिबिध कार्यक्रमका साथ सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवस हुँदै

पर्वत : पर्वतका सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवसको अवसर पारेर आउँदो माघ एक गते आयोजना गर्न लागिएको कार्यक्रमको तयारीको बारेमा जानकारी गराइएको छ । हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको आयोजनामा माघ एक गते सहिद तिवारीको गृह फलेवास नगरपालिका–३ शंकरपोखरीको नुवारमा शनिवार आयोजित पत्रकार सम्मेलन गरेर माघ एक गतेको कार्यक्रमको बारेमा जानकारी दिइएको हो । […]

  • ३ महिना अगाडि
बेल्जियममा रहेका प्रवासीले मोदिबेणीका बृद्द्बृद्दालाई खाद्यान्न र न्यानो कपडा सहयोग
बेल्जियममा रहेका प्रवासीले मोदिबेणीका बृद्द्बृद्दालाई खाद्यान्न र न्यानो कपडा सहयोग

पर्बतको जलजला गाउपालिका ८ नाग्लिबाङ घर भइ बेल्जियममा बस्दै आएका परिवारले मोदीबेणी स्थित बृद्दाश्रममा बस्ने असाहयलाई खाद्यान्न र जाडोको कपडा प्रदान गरेका छन् । नाग्लिवाङ निवासी केशर बहादुर रोकाहाका छोरा महेन्द्र रोकाहा हाल (बेल्जियम ) निवासी सहित बुहारी टीका कुमारी रोकाहा, नाति निशान रोकाहा, नातिनी बुहारी मिली खत्री रोकाहा र छोरी निलम रोकाहाबाट सहयोग हस्तान्तरण […]

  • ४ महिना अगाडि
पर्वतमा भएको स्कुटर दुर्घटनामा एक युवाको मृत्यु
पर्वतमा भएको स्कुटर दुर्घटनामा एक युवाको मृत्यु

पर्वत- पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडकखण्डअन्तर्गत कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राती १० बजेको समयमा कुश्माबाट पोखरातर्फ जाँदै गरेको ग२१प ९५ नम्बरको स्कुटर सडक छेउमा लगाएको बारमा ठोक्किएर पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरीका सागर कार्कीको मृत्यु भएको हो । जिल्ला ट्राफिक कार्यालय पर्वतले […]

  • ४ महिना अगाडि
महाशिलामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, शिल्ड बालारानी माबिले जित्यो
महाशिलामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, शिल्ड बालारानी माबिले जित्यो

पर्वत-पर्वतको महाशिला गाउँपालिकाको आयोजनामा पालिका स्तरीय अन्तर बिद्यालय”तेस्रो राष्ट्रपति रनिङशिल प्रतियोगिता-२०८०” सम्पन्न भएको छ । महाशिला-३, बालाकोटको कृष्ण गोपाल स्मृति खेल मैदानमा यहीँ मंसिर २८ गतेदेखि संचालन भएको प्रतियोगिता सनिबार सम्पन्न भएको हो । तेस्रो राष्ट्रपति रनिङशिल प्रतियोगिताको शिल्ड महाशिला-३ बालाकोट स्थित बालारानी माबिले जितेको छ । प्रतियोगितामा गोरल्याङधाम आ.वि, महाशिला- १, दित्तिय, महेन्द्र ज्योति […]

  • ४ महिना अगाडि
नेपाली काँग्रेस पर्वत प्रदेश (क)को सम्मेलन पुस १ गते, गगन थापाले सम्बोधन गर्ने
नेपाली काँग्रेस पर्वत प्रदेश (क)को सम्मेलन पुस १ गते, गगन थापाले सम्बोधन गर्ने

पर्वत/नेपाली काँग्रेस पर्वतको प्रदेससभा(क)को क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको छ । आगामी पुस १ गते सदरमुकाम कुश्माबजार स्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको तयारी तीब्र पारिएको हो । कार्यक्रममा सहभागि हुने प्रतिनिधिहरुलाई आमन्त्रण, प्रतिनिधि तथा अतिथिहरुहरुको व्यवस्थापन लगायत सवैजसो तयारी भैरहेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय सभापति राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीका अनुसार प्रथम […]

  • ४ महिना अगाडि
कुश्माको नमुना बोर्डिङ स्कुलका शिक्षकले विद्यार्थीमाथी निर्घात कुटपिट …
कुश्माको नमुना बोर्डिङ स्कुलका शिक्षकले विद्यार्थीमाथी निर्घात कुटपिट …

पर्वत । पर्वतको कुश्मा रहेको निजी विद्यालय नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षक सज्जन पौडेलले कक्षा ७ मा अध्ययनरत विद्यार्थी स्वर्णिम केसीलाई निर्घात कुटपिट गरेका छन् । शिक्षकले विद्यार्थी केसीलाई कुटपिट गर्दा उनको आँखामा चोट लाग्नुका साथै शरीरको अन्य ठाउँमा पनि चोट लागेको परिवारले जनाएको इलालटिन डटकमले समाचार लेखेको छ । शिक्षकको कुटाइबाट घाइते भएका केसीलाई विद्यालयका […]

  • ४ महिना अगाडि
मोदीमा भोलि सार्बजनिक बिदा
मोदीमा भोलि सार्बजनिक बिदा

पर्वत । बालाचतुर्दशीको अवसरमा पर्वतको मोदी गाउंपालिकाले सोमबार सार्बजनिक बिदा दिने भएको छ । गाउँपालिका अन्तर्गतका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरु पञ्चासे, सहश्रधारा, पार्वती मन्दिर लगायतमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्ने साथै विविध धार्मिक कार्यक्रमहरु हुने परम्परालाई मध्यनजर गर्दै बिदा दिइएको हो । स्थानीय संस्कृतिको सम्वर्द्धन एवम् आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सार्बजनिक बिदा […]

  • ४ महिना अगाडि
मोदीमा राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रियसभा कप सुरु
मोदीमा राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रियसभा कप सुरु

पर्वत/मोदी गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङशिल्ड र चौंथो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगिता एकैसाथ शुरू गरेको छ । बुधबार मोदीको डिमुवामा आयोजित विशेष समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुवै प्रतियोगिताको संयुक्तरुपमा उद्घाटन गरेका हुन । यही मंसिर २४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा वडास्तरीय भलिवल प्रतियोगिता, खुल्ला महिला भलिवल प्रतियोगिता, भजन, रत्यौलीलगायतका कार्यक्रम आयोजना हुने कार्यक्रम संयोजक […]

  • ५ महिना अगाडि