पर्वत/मोदी गाउँपालिकाले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई एक्कासी बिना सुचना बर्खास्त गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन पर्वतले आपत्ति जनाएको छ । विना तयारी र सूचना साउन १ गतेदेखि गाउँपालिकाको कार्यालय, र मातहतका कार्यालयमा कार्यरत सेवा करारका कर्मचारीका साथै स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने व्यहोराको सुचना प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय फिर्ता लिन माग […]