पर्वत बिशेष

पर्वतको दुर्लुङमा आफ्नै छोराद्धारा बाबुको हत्या
पर्वतको दुर्लुङमा आफ्नै छोराद्धारा बाबुको हत्या

पर्वत –  पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । स्थानीय गौवारीका ६४ वर्षिय धनलाल विकको उनैका छोरा ४५ वर्षिय राजकुमार विकले हत्या गरेका हुन् । घरायसी झगडाको क्रममा गएराती १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज […]

  • ४ years अगाडि
अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार
अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

पर्वत। नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) पर्वतकोे अध्यक्षमा साजन परियार सर्वसम्मत चयन भएका छन् । अनेरास्ववियु क्रान्तिकारी पर्वतको शनिबार कुश्मा आयोजित २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जलजला गाउँपालिका- ७ धाइरिङ सल्यानका युवा साजन परियार सामाजिक र विद्यार्थी राजनीतिमा […]

  • ४ years अगाडि
पहिरोका कारण पर्वतमा ११ जनाको मृत्यु, पहिरोले अवरुद्ध विद्युत सेवा र इन्टरसेवा ३ दिन पछि सुचारु
पहिरोका कारण पर्वतमा ११ जनाको मृत्यु, पहिरोले अवरुद्ध विद्युत सेवा र इन्टरसेवा ३ दिन पछि सुचारु

पर्वत । अविरल बर्षात पछिको पहिरो जाँदा पर्वत जिल्लामा ११ जनाको मृत्यु भएको छ । पहिरोका कारण अवरुद्ध विद्युत सेवा र इन्टरनेट सेवा जिल्लामा ३ पछि मात्र सुचारु भएको छ । पर्वतको विभिन्न स्थानमा गत शुक्रबार राती गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको हो । पर्वतको कुश्मा नगरपालिकाको दुर्लुङ्ग, पकुवा, सिल्मी र मोदी गाउँपालिकामा […]

  • ४ years अगाडि
मोती पौडेलको संयोजकत्वमा नेकपा (एस) पर्वतको कमिटि घोषणा
मोती पौडेलको संयोजकत्वमा नेकपा (एस) पर्वतको कमिटि घोषणा

नेकपा (एकीकृत समाजवादी) पार्टीको पर्वत जिल्ला संयोजकमा मोती पौडेल चयन भएका छन् । बुधबार कुस्मामा भएको भेलाले पौडेलको संयोजकत्वमा ७५ सदस्यीय संयोजन कमिटि गठन गरेको हो । १५ वर्षसम्म नेकपा एमाले पर्वतका सचिब भएर काम गरेका पौडेलको नेतृत्वमा एकिकृत समाजवादी घोषणा भएको हो । भेलामा बोल्दै नेकपा एस का केन्द्रीय सदस्य चुडामणी जंगलीले केपी ओलीको […]

  • ४ years अगाडि
आफ्नै छोरी बलात्कार गर्ने बुवा र काका पर्वत प्रहरीद्धारा पक्राउ
आफ्नै छोरी बलात्कार गर्ने बुवा र काका पर्वत प्रहरीद्धारा पक्राउ

पर्वत । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले बुवा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने आफ्नै ४४ बर्षिया बुवा र उनका आफ्नै ३६ बर्षिया काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । १६ बर्षकी किशोरी छोरीलाई बुवा र अंकलले पटक पटक बलात्कार गरेकोमा गत […]

  • ४ years अगाडि
बृक्षारोपण गरेर पर्वतको ठूलीपोखरीमा सामुदायिक वन दिवस मनाइयो
बृक्षारोपण गरेर पर्वतको ठूलीपोखरीमा सामुदायिक वन दिवस मनाइयो

पर्वत / सामुदायिक वन दिवस २०७८ को अवसरमा पर्वतको कुश्मा नगर महासंघले बृक्षारोपण गरेको छ । महासंघको आयोजनामा कुश्मा १२ ठूलीपोखरीको अवलडाँडा सामुदायिक वनमा बृक्षारोपण गरिएको हो । सो अवसरमा कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले बिरुवा रोपेर शुभारम्भ गर्नुभयो । उपप्रमुख लामिछानेले सामुदायिक वनको अवधारणा विश्वभर अनुकरणीय भएको र वातावरण संरक्षणमा समेत उल्लेख योगदान […]

  • ४ years अगाडि
पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने
पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने

पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब रु १३ करोड लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताउनुभयो । उहाँले दशैँसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताउनुभयो । “अहिले रिसोर्टतर्फको काम […]

  • ४ years अगाडि
लुंखु–हुवास सडक खण्डमा लापर्वाही : कारवाहीको माग गर्दै महाशिलाका वडा अध्यक्ष जिल्ला प्रशासन कार्यलयमा
लुंखु–हुवास सडक खण्डमा लापर्वाही : कारवाहीको माग गर्दै महाशिलाका वडा अध्यक्ष जिल्ला प्रशासन कार्यलयमा

पर्वत । जिल्लाको लुंखु हुवास सडक खण्डमा निर्माण कार्यमा लापर्वाही भएको भन्दै निर्माण कम्पनीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय पर्वतमा निवेदन पेस भएको छ । मंगलबार महाशिला गाउँपालिका वडा न.५ का वडा अध्यक्ष जिवन उच्चै ठकुरी र ४ का वडा अध्यक्ष पुरन मल्लले कारवाहीको माग गर्दै निवेदन पेश गरेका हुन । ग्रामिण सडक सञ्जाल […]

  • ४ years अगाडि
फलेबास नगरपालिकाको केन्द्र बिबाद: प्रदेश सांसद बिकास लम्साल र उपप्रमुख मन्जु अधिकारीको हार
फलेबास नगरपालिकाको केन्द्र बिबाद: प्रदेश सांसद बिकास लम्साल र उपप्रमुख मन्जु अधिकारीको हार

पर्वत । पर्वतको फलेबास नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि तोकिएको केन्द्र विवाद सर्बोच्च अदालतले खारेज गरिदिए पछि झकलकमा बन्ने भएको छ । लामो समयदेखि बिबादित रहँदै आएको नगरपालिकाको कार्यपालिका कार्यालय(केन्द्र) निर्माणको बिबादमा सर्वोच्च अदालतले यस अघि दिएको अन्तरिम आदेश खारेज गरेको हो । प्रदेश सांसद तथा पुर्व मन्त्री विकास लम्सालको निर्देशनमा नगरपालिकाका उपप्रमुख मन्जु अधिकारीले […]

  • ४ years अगाडि
पर्वतका युवाको अमेरिकामा मृत्यु
पर्वतका युवाको अमेरिकामा मृत्यु

कुश्मा : रोजगारीका लागि अमेरिका पुगेका पर्वतका एक युवाको निधन भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका  १०  कुर्घाका २८ वर्षीय विपिन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा साउन १२ गते निधन भएको हो । विगत ५ वर्षअघि मात्र अमेरिका पुगेका लम्साल अमेरिकाको न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार […]

  • ४ years अगाडि
कालोबजारी गर्नेलाई कानून बमोजिम कारवाही हुन्छ–मन्त्री कँडेल
कालोबजारी गर्नेलाई कानून बमोजिम कारवाही हुन्छ–मन्त्री कँडेल

पर्वत/गण्डकी प्रदेश पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मणीभद्र शर्मा कँडेलले महामारिको बेला कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानून अनुसार कारवाही गर्ने बताउनुभएको छ । पर्वत उद्योग बाणिज्य संघले शनिबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री कँडेलले कृत्रिम अभव सिर्जना गरि कालोबजारी नगर्न व्यापारीहरुलाई आग्रह गर्नुभयो । अहिलेको विषम परिस्थितिमा सरकारलाई सबैले […]

  • ४ years अगाडि
पर्वतमा ज्वरोको बिरामी बढ्दै, एन्टीजेन परीक्षणमा ५० प्रतिशत संक्रमित
पर्वतमा ज्वरोको बिरामी बढ्दै, एन्टीजेन परीक्षणमा ५० प्रतिशत संक्रमित

पर्वत / कोरोना सङ्क्रमणको अवस्था कम भएको रिपोर्टहरू देखिन थालेपछि बजारहरू खुल्दै गए, लामो तथा छोटो दूरीका सवारीहरू पनि सञ्चालनमा आइरहेका छन्। आम नागरिकलाई साँच्चिकै कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको आभास भइरहेको छ। यही कारण होला सार्वजनिक सवारीमा यात्रा गरिरहेका यात्रु, बजारका व्यवसायी र उपभोक्ता तथा सेवाग्राहीले पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरू प्रयोग नगर्ने क्रम ह्वात्तै […]

  • ४ years अगाडि