१९ भदौ, काठमाडौं । कोरोना महामारी शुरु भएयता पर्यटकीय गतिविधि ठप्प छन् । तर, सरकारले शरद ऋतुका लागि पर्यटकीय गतिविधि भने खुला गरेको छ । यसै सन्दर्भमा कोभिड पछि पहिलो हिमाल आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागले ६ जनाको नेपाली टोलीलाई बरून्चे हिमाल (७१२९ मिटर) आरोहणको अनुमति जारी गरेको छ । यो कोरोनायताकै […]