पर्वत बिशेष

शहिद हरिदत्त प्रतिष्ठानको आयोजनामा शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर हुने
शहिद हरिदत्त प्रतिष्ठानको आयोजनामा शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

पर्वत। २३ औं शहीद हरिदत्त तिवारी स्मृति दिवसको अवसरमा पर्वतको शंकरपोखरीमा निःशुल्क विशेष स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शहीद हरिदत्त तिवारी प्रतिष्ठान, नेपालद्वारा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, कुश्मा, पर्वतको सहयोगमा सञ्चालन हुनेछ। आयोजकले सम्पूर्ण […]

  • ६ घन्टा अगाडि
विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान
विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान

पर्वत । नेपाली काँग्रेस आवद्ध सुधार अभियान (U-40) पर्वतले पार्टीको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आगामी विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन पर्वतबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेको छ। झण्डै आठ दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाली काँग्रेस आज विशिष्ट परिस्थितिमा आइपुगेको उल्लेख गर्दै U-40 पर्वतले अब केवल इतिहास सुनाएर मात्र पुग्ने अवस्था नरहेको स्पष्ट […]

  • २२ घन्टा अगाडि
गगन-विश्व कित्तामा उभियो पर्वत कांग्रेस- विशेष महाधिवेशनमा आउन जिल्लासहित ६ पालिका सभापतिको आव्हान
गगन-विश्व कित्तामा उभियो पर्वत कांग्रेस- विशेष महाधिवेशनमा आउन जिल्लासहित ६ पालिका सभापतिको आव्हान

काठमाडौं । नेपाली कांग्रेस पर्वत पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको कित्तामा उभिएको छ । जिल्ला सभापति युवराज जोशी लगायत विभिन्न पालिकाका सभापतिहरूले एक विज्ञप्ति जारी गर्दै पुस २६ बाट हुने विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै गगन-विश्वको कित्तामा उभिएको प्रष्ट संकेत गरेका छन् । अहिले कार्यकर्ता र जनताहरूले रुपान्तरित र परिवर्तनशील कांग्रेस चाहेको […]

  • १ दिन अगाडि
विशेष महाधिवेशनका लागि पर्वतबाट १९ महाधिवेशन प्रतिनिधि सहभागी हुने
विशेष महाधिवेशनका लागि पर्वतबाट १९ महाधिवेशन प्रतिनिधि सहभागी हुने

पर्वत/ यहि पुष २७ गतेबाट काठमाण्डौमा आव्हान गरिएको नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि पर्वतबाट १९ जना महाधिबेशन प्रतिनिधीहरु सहभागी हुने भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पर्वतबाट २७ जना महाधिवेशन प्रतिनिधी निर्वाचित भएका थिए । ति मध्ये १९ जना सहभागी हुने बताइएको छ । देउबा निकटका केही नेता बाहेक अन्य सबै जाने […]

  • २ दिन अगाडि
चौतारी पूर्न निर्माणमा जुट्दै कुश्माका युवाहरु
चौतारी पूर्न निर्माणमा जुट्दै कुश्माका युवाहरु

यज्ञ अधिकारी, कुश्मा । पर्वत कुश्मामा रहेको जिल्लाकै जेठो क्लबको अग्रसरतामा जिर्ण चौतारीको पूर्णनिर्माण शुरु गरिएको छ । सामजिक कार्यमा रमाउने युवाहरुको संस्था जसले विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा, समयअनुकुल विभिन्न कार्यहरु गरि रहेको छ । आफ्ना सदस्यहरुमा समाजिक कार्यलाइ उच्च प्रथामिकता दिने मनोभाव विकास गराइ संस्थाका अग्रज तथा नवयुवाहरुमा समाजिक सहकार्यका लागि जुटाउने […]

  • ३ दिन अगाडि
प्रजिअ पौडेलद्वारा सुशासन, जवाफदेहिता र पारदर्शितामा जोड
प्रजिअ पौडेलद्वारा सुशासन, जवाफदेहिता र पारदर्शितामा जोड

पर्वत । नवआगन्तुक पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले सुशासन, जवाफदेहिता र पारदर्शितालाई आफ्नो प्रमुख प्रतिबद्धता रहेको बताउनुभएको छ । आज आयोजित पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले जिल्लामा सुशासन कायम गर्न सबै सरोकारवाला पक्षसँग समन्वयात्मक ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित […]

  • ५ दिन अगाडि
पर्वतको जिल्ला स्तरीय रनिङ शिल्ड पुस ८ गतेबाट हुने
पर्वतको जिल्ला स्तरीय रनिङ शिल्ड पुस ८ गतेबाट हुने

पर्वत : पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस आठ गतेबाट सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका सात ओटा स्थानीय तहहरूले प्रतिस्पर्धा गर्ने छन् । पालिका स्तरमा विद्यालयहरुबीचको प्रतियोगिता सम्पन्न गरेर हरेक स्थानीय तहबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडीहरू छनोट गरिसकेपछि जिल्ला स्तरमा प्रतियोगिता आयोजना […]

  • ३ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा–१२ को वडा सभापतिमा लामिछाने चयन
राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा–१२ को वडा सभापतिमा लामिछाने चयन

पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा नगरपालिका–१२ को वडा सभापतिमा लामिछाने चयन भएका छन् । आज सम्पन्न वडा भेलाले लामिछानेको नेतृत्वमा नयाँ वडा समिति गठन गरेको हो । वडा भेलाबाट पार्टीको उपसभापतिमा भीमा घिमिरे पौडेल, सचिवमा रामकृष्ण लामिछाने तथा सह–सचिवमा धुर्व सुवेदी चयन भएका छन् । यस्तै, वडा समितिका सदस्यहरूमा कृष्ण लामिछाने, योगराज सुवेदी र […]

  • ४ हप्ता अगाडि
आर्थिक सहयोगका लागि हार्दिक अपिल
आर्थिक सहयोगका लागि हार्दिक अपिल

पर्वत जिल्ला, मोदी गाउँपालिका–५, बाजुङ निवासी सामाजिक रूपमा परिचित मनबहादुर दर्जी (कटुवाल) की नातिनी बुहारी तथा अमर दमाईकी श्रीमती सुनिता दमाई गम्भीर मुटु रोगबाट पीडित भई हाल उपचाररत हुनुहुन्छ। चिकित्सकहरूको परामर्शअनुसार उहाँको तत्काल मुटुको शल्यक्रिया (Heart Operation) आवश्यक रहेको छ। समयमै शल्यक्रिया नगरेमा उहाँको ज्यान नै गम्भीर जोखिममा पर्न सक्ने अस्पताल स्रोतले जनाएको छ। उहाँ […]

  • ४ हप्ता अगाडि
समाजसेवी पौडेलको सहयोगमा पार्वती गुफामा भण्डार गृह निर्माण
समाजसेवी पौडेलको सहयोगमा पार्वती गुफामा भण्डार गृह निर्माण

पर्वत — पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ र २ को सिमानामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पार्वती गुफामा समाजसेवी गोबिन्द बहादुर पौडेलको परिवारको सहयोगमा भण्डार गृह निर्माण सम्पन्न भएको छ। गुफा परिसरमा आवश्यक पूजा सामग्री लगायत मन्दिरका अन्य सामानहरु व्यवस्थित रूपमा भण्डारण गर्ने उद्देश्यले कुश्मा नगरपालिका २ निवासी पौडेल्को परिवारले ५ लाख ३६ हजार रुपैयाँ […]

  • १ महिना अगाडि
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न
नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

कुश्मा — नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था, कुश्माको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार कुश्मामा सम्पन्न भएको छ । भुपु सैनिकहरुको एकता र आपसी सहयोग आदानप्रदान गर्ने र सहकारीको माध्यमद्वारा सबल बनाउने उद्देश्यले सहकारीको स्थापना गरिएको हो । संस्थाको साधरण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै नयाँ रण भीम गुल्मका सेनानी चिरञ्जीवी सुबेदीले आपसी […]

  • १ महिना अगाडि
मोदी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङ्शिर १४ गतेदेखि १९ गतेसम्म
मोदी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङ्शिर १४ गतेदेखि १९ गतेसम्म

पर्वत । पर्वतको मोदी गाउँपालिकाले खेल अभियानः मोदीको पहिचान भन्ने मूल नाराका साथ प्रथम अध्यक्ष कप प्रतियोगिता तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसीर १४ गतेदेखि १९ गतेसम्म आयोजना गर्ने भएको छ। तिलाहारस्थित नवजागृत बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुने प्रतियोगिताको तयारीका लागि गाउँपालिकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। अध्यक्ष कप अन्तर्गत प्रथम हुनेलाई नगद […]

  • १ महिना अगाडि