द्रुत खबर बिशेष

रामेछापमा २ सय ५९ वटा क्वारेन्टाईनमा ७६ जना क्वारेन्टाईनमा
रामेछापमा २ सय ५९ वटा क्वारेन्टाईनमा ७६ जना क्वारेन्टाईनमा

  चैत,१९, रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टाईन र होम क्वारेन्टाईनमा बस्नेको संख्या ७६ पुगेको छ । जिल्लाको मन्थली र रामेछाप नगरपालिकामा १० र २६ सुनापतिमा गाउपालिकामा १३, खाडा देवीमा ११, दोरम्बामा ४, गोकुल गंगामा ७, लिखु तामाकोसीमा ५ जना क्वारेन्टाइन्मा बसेका हुन । उमाकुण्ड गाउँपालिकामा भने हालसम्म एक जना पनि क्वारेन्टाइन्मा छैन्न । त्यस मध्येमा […]

  • ५ years अगाडि
नेपालि काँग्रेसको बौध ६ नं इकाइको अघुवाईमा बौधनाथ मन्दिरमा कोरोना भाइरस मार्ने औषधी छर्के
नेपालि काँग्रेसको बौध ६ नं इकाइको अघुवाईमा बौधनाथ मन्दिरमा कोरोना भाइरस मार्ने औषधी छर्के

चैत्र १९, काठमाडौँ ,  बिश्वोभर कोरोना भाइरस फैलिए संगसंगै नेपालमा पनि यसले छोएको कारण हरेक वडा, नगर, प्रदेश र सिंगो देश नै यसको नियन्त्रणमा  लागि परेको छ | यसै क्रममा नेपालि काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३, काठमाडौँ महानगरपालिका  वडा नं ६ बौद्ध इकाई र सोहि वडाको सहकार्यमा कोरोना  भाईरस (कोभिड १९ ) संक्रमण हटाउन […]

  • ५ years अगाडि
कसले पाउछन र कति पाउछन राहत ? यस्तो छ मापदण्ड
कसले पाउछन र कति पाउछन राहत ?  यस्तो छ मापदण्ड

कसले पाउछन ? मापदण्डअनुसार राहत दिन वडा कार्यालयले अभिलेख राख्नेछ । यसमा पसलबाट ग्राहकको घरसम्म सामान ओसारपसार गर्ने श्रमिक राहत पाउने कोटामा परेका छन् । पर्यटक भरिया, निर्माण सामग्री भरिया, सवारी साधन बाटोमा अत्यावश्यक वस्तु ओसारपसार गर्ने व्यक्तिलाई समेत यस सूचीमा राखिएको छ । ट्रक, टिपर, भ्यानमा सामान लोड अनलोड गर्ने श्रमिक, अन्य व्यक्तिको खेतमा […]

  • ५ years अगाडि
जेष्ठ नागरिकलाई कोरोनाबाट बचाउने १० उपाय, -जेष्ठ नागरिक महासंघ नेपाल
जेष्ठ नागरिकलाई कोरोनाबाट बचाउने १० उपाय, -जेष्ठ नागरिक महासंघ नेपाल

चैत १९, काठमाडौँ,  विश्वभरि महामारीको रूपमा फैलिँदो कोरोना भाइरसको जोखिम तुलनात्मकरूपमा ६० वर्ष वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र मधुमेह, हृदय रोग एवं उच्च रक्तचापबाट पीडित मानिसलाई अझ बढी खतरनाक हुन सक्ने विभिन्न अध्ययनले जनाएको छ । यसर्थ, वर्तमान परिस्थितिमा ज्येष्ठ नागरिकले अपनाउनुपर्ने सतर्कता र जिम्मेवार व्यक्ति, परिवार, पदाधिकारी र निकायले ज्येष्ठ नागरिकहरूलाई उपलव्ध गराउनुपर्ने १० […]

  • ५ years अगाडि
उच्च जातको केटी भगाएको आरोपमा दलित युवकमाथि प्रहरी चौकीमै चरम यातना
उच्च जातको केटी भगाएको आरोपमा दलित युवकमाथि प्रहरी चौकीमै चरम यातना

चैत १९, धनुषा , उच्च जातको केटी भगाउन सहयोग गरेको भन्दै प्रहरी प्रशासनको मिलेमतोमा एक दलित युवकलाई चरम यातना दिएको घटना सार्वजनिक भएको छ। धनुषाको विदेह नगरपालिका–५ एकराही बस्ने २५ वर्षका सुनिलकुमार खत्वे मण्डललाई प्रहरी प्रशासनको मिलेमतोमा प्रहरीचौकीमै चरम यातना दिएको घटना बाहिरिएको हो। जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने एक यादव थरकी युवतीलाई सुनिल मण्डलका सालो […]

  • ५ years अगाडि
पुर्व राजाद्वारा कोरोना उपचार कोषमा २ करोड सहयोगको घोषणा
पुर्व राजाद्वारा कोरोना उपचार कोषमा २ करोड सहयोगको घोषणा

१८ चैत, काठमाडौं । मंगलबार पूर्वराजा ज्ञानेन्द्रले सन्देश जारी पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । हिमानी कोषमार्फत् दुई करोड योगदान गर्ने घोषणा गरेका हुन् । ‘आपत-विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषबाट  दुई करोड रुपैयाँ दिई नेपाल सरकारको […]

  • ५ years अगाडि
कोरोनाबाट जोगिन रामेछाप उमाकुण्ड गाउँपालिकाको यस्तो तयारी, अध्यक्ष शेरबहादुर सुनुवारको सन्देस सहित
कोरोनाबाट जोगिन रामेछाप उमाकुण्ड गाउँपालिकाको यस्तो तयारी, अध्यक्ष शेरबहादुर सुनुवारको सन्देस सहित

रामेछाप, चैत्र १८, विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कारोना भाईरसको संक्रमणलाई रोक्नको लागी नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारहरुको तर्फबाट प्रयत्नहरु भैरहेको छ । यो महामारीलाई रोक्नको लागी राज्यको तर्फबाट गरिने पहल कदमी मात्र पर्याप्त हुँदैन , तसर्थ हामी सवै सचेत पुर्वक नेपाल सरकारले घोषणा गरेको लक डाउनको पुर्ण पालना गर्ने तर्फ ध्यान दिनु जरुरी […]

  • ५ years अगाडि
लकडाउन उल्लंघन गरेका युवक कुट्ने सशस्त्रको जागिर गयो
लकडाउन उल्लंघन गरेका युवक कुट्ने सशस्त्रको जागिर गयो

१८ चैत, सप्तरी । औषधि किनेर सीमावर्ती क्षेत्र भारतबाट आइरहेको अवस्थामा सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एक जनालाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको छ । दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई […]

  • ५ years अगाडि
डोटीमा भारतबाट फर्केका करिब ४०० जना क्वारेण्टाइनमा
डोटीमा भारतबाट फर्केका करिब ४०० जना क्वारेण्टाइनमा

भारतका विभिन्न शहरबाट फर्केका तीन सय ९४ जनालाई डोटीको क्वारेण्टाइनमा राखिएको छ । भारतबाट आएकाहरुलाई क्वारेण्टाइमा राख्न नेपाल सरकारले दिएको निर्देशनअनुसार डोटीका नौ वटै स्थानीय तहमा तीन सय ९४ लाई क्वारेण्टाइनमा राखिएको हो ।हालसम्म जिल्लाका विभिन्न स्थानीय तहका २४ स्थानमा क्वारेण्टाइन स्थापना गरिएको स्वास्थ्य कार्यालय डोटीका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए । विष्टका […]

  • ५ years अगाडि
मजदुरलाई तत्काल खाद्यान्नसहित राहत दिने सरकारको तयारी
मजदुरलाई तत्काल खाद्यान्नसहित राहत दिने सरकारको तयारी

काठमाडौँ — सर्वोच्च अदालतले लकडाउनका कारण प्रभावित भएका अति विपन्न मजदुरहरुको आधारभूत जीवनयापनको तत्काल व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । लकडाउन भएको एक साता बितिसकेको अवस्थामा उनीहरुलाई दैनिक जीवनयापन गर्न कठिनाई भएको भन्दै सर्वोच्च अदालतले उनीहरुको पहिचान गरि बसेकै ठाँउमा राहत उपलब्ध गराउन आदेश दिएको हो । ‘लकडाउनबाट अति विपन्न दैनिक […]

  • ५ years अगाडि
कोरोना संक्रमित भेटिएपछी, सुदूरपश्चिम प्रदेश सरकार झन् सतर्क
कोरोना संक्रमित भेटिएपछी, सुदूरपश्चिम प्रदेश सरकार झन् सतर्क

कोरोना भाइरसको संक्रमणको जोखिम सुदूरपश्चिम प्रदेश पनि उत्तीकै छ । भारतसँगको सीमा नाकाबाट अत्यधिक नेपाली नेपाल भित्रिएको र दुबईबाट आएका कैलालीकै एक युवामा कोरानाको संक्रमण पनि देखिएपछि सुदूरपश्चिम सरकार सचेत भन्दै जोखिम न्यूनीकरणका कार्यमा सक्रिय बनेको छ । यस्तो विषम परिस्थितिमा सुदूरपश्चिम सरकारले उपलव्ध स्रोतसाधन प्रयोग गरी नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट वचाउन लागिपरेको सुदूरपश्चिम प्रदेशका […]

  • ५ years अगाडि
कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ : उद्योग वाणिज्यसंघ रामेछाप
कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ : उद्योग वाणिज्यसंघ रामेछाप

चैत्र,११, रामेछाप । रामेछाप उद्योग बाणिज्य संघले कोरोना भाइरसबाट जोगिनको लागि नेपाल सरकार, जिल्ला प्रशासन, नेपाल उद्योग वाणिज्य महासंघबाट जारी भएका विभिन्न सूचनालाई पूर्ण रुपमा पालना गरी सहयोग गर्न आग्रह गरेको छ । संघले विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिइ रहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन आग्रह गरेको हो । सरकारले मंगलबार देखि देशलाई […]

  • ५ years अगाडि