Breaking News

ओली र प्रचण्डले चाहँदैमा मात्र नेकपा विभाजन सजिलो छैन
ओली र प्रचण्डले चाहँदैमा मात्र नेकपा विभाजन सजिलो छैन

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा त पुगेको छ तर यो सहज छैन । संवैधानिक र कानुनी अड्चनहरु नभइदिएको भए पटक पटक स्थायी कमिटी बैठक स्थगन हुनेथिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले यो गर्छु र त्यो गर्छु भनेर धम्की दिएर बस्नेथिएनन् । अरु बखत एक्सनमा जाने ओली र पुष्पकल दाहाल प्रचण्ड समेत […]

  • ५ years अगाडि
फुटको जोखिममा नेकपा-
फुटको जोखिममा नेकपा-

काठमाडौँ , असार २१/ २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहालर माधव नेपालको शक्ति संघर्षका कारण पार्टी फुटको जोखिममा आइपुगेको हो । दोस्रो र तेस्रो तहका नेताहरूको पहलका बाबजुद पनि […]

  • ५ years अगाडि
ब्रेकिंग- उदयपुरमा थप १ जनामा कोरोना पोजेटिभ भेटियो
ब्रेकिंग- उदयपुरमा थप १ जनामा कोरोना पोजेटिभ भेटियो

बैशाख ८, काठमाडौँ | ब्रेकिंग उदयपुरमा ३३ बर्षीय युवालाइ कोरोना भाइरस  पोजेटिभ देखियो | नेपालमा जम्मा कोरोना संक्रमित संख्या ३२ पुग्यो | थप विवरण आउन बाकि |

  • ६ years अगाडि
बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे , घर जान पाउँ सरकार !
बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे , घर जान पाउँ सरकार !

काठमाडौँ — काठमाडौं र आसपासका विभिन्न ठाउँबाट आइतबार राति घर जान हिँडेका सर्वसाधरणहरुलाई कलंकी प्रहरीले रोकेको छ । नागढुंगासम्म पुगेका उनीहरुलाई प्रहरीले फेरि कलंकी फर्काएको हो । उनीहरु अहिले कलंकी चोकबाट तल रहेको चौरमा यत्तिकै बसिरहेका छन् । बर्दिया जान हिँडेका गोपालसिंह परियारले रुँदै भने, ‘सरकार घर पठाइदेउ । बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे ।’ स्रोत : […]

  • ६ years अगाडि
कोरोना भाईरसबाट सुरक्षित रहन नेपाल दलित बिधार्थी संघ केन्द्रको अपिल,
कोरोना भाईरसबाट सुरक्षित रहन नेपाल दलित बिधार्थी संघ केन्द्रको अपिल,

७ बैशाख, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण सुरक्षा सतर्कताका लागि नेपाल दलित बिधार्थी संघ केन्द्रले सुचना  सहित अपिल गरेको छ | नेपाल भर लकडाउन जारि भए पश्चात आफ्नो अत्यावश्यक काम विशेषको शिलसिलामा घर पुग्न नसकेका दलित समुदायका विपन्न असहाय व्यक्तिहरुलाइ  आवश्यक राहत सहयोगका लागि प्रयासरत  रहेको  बताएको छ  […]

  • ६ years अगाडि
विपन्न असहाय दलित व्यक्तिलाइ राहत सहयोगका लागि प्रयासरत छौं -नेपाल दलित संघ
विपन्न असहाय दलित व्यक्तिलाइ राहत सहयोगका लागि प्रयासरत छौं -नेपाल दलित संघ

७ बैशाख, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)का कारण सुरक्षा सतर्कताका लागि नेपाल दलित संघ केन्द्रले अपिल गरेको छ |  नेपाल भर लकडाउन जारि भए पश्चात आफ्नो अत्यावश्यक काम विशेषको शिलसिलामा घर पुग्न नसकेका दलित समुदायका विपन्न असहाय व्यक्तिहरुलाइ  आवश्यक राहत सहयोगका लागि प्रयासरत  भएको जनाएको छ  | नेपाल दलित संघका […]

  • ६ years अगाडि
९१ जना विदेशी मोरङ र सुनसरीको मस्जिदमा भेटिए
९१ जना विदेशी मोरङ र सुनसरीको मस्जिदमा भेटिए

६ वैशाख, विराटनगर । मोरङका विभिन्न तीन स्थानमा १९ विदेशी नागरिकसहित ३१ जना मस्जिदमा बसेको पाइएको छ । सुनबर्सी र धनपालथान गाउँपालिकाका र सिक्टी रहेको मस्जिदमा ३१ जनाले आश्रय लिइरहेको पाइएको हो । प्रहरीका अनुसार धार्मिक गतिविधिका लागि आएर मस्जिदमा बस्नेमध्ये ९ पाकिस्तानी, १० भारतीय छन् । सिक्टीमा रहेको मस्जिदमा भने सुनसरीका १२ नेपाली बसिरहेका […]

  • ६ years अगाडि
कोरोनाले दमका बिरामीलाई बढी असर गर्छ भन्ने होइन रहेछ
कोरोनाले दमका बिरामीलाई बढी असर गर्छ भन्ने होइन रहेछ

६ बैशाख ,  कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हुँदा दमका बिरामी बढी जोखिममा छन् भन्ने मानिँदै आएको छ। स्वास्थ्य संगठनहरूले उनीहरूलाई संक्रमणबाट जोगिन सचेत गराउँदै आएका छन्। त्यस्ता बिरामीलाई कोरोना लाग्यो भने अरूभन्दा गम्भीर असर देखिन्छ भन्ने मत छ। यो महिना न्यूयोर्कमा कोरोना लागेर मृत्यु भएका बिरामीलाई विगतमा कुन रोग थियो भनी विश्लेषण गर्दा […]

  • ६ years अगाडि
दाङमा सीडीओ र डाक्टरबीच लडाइँ
दाङमा  सीडीओ र डाक्टरबीच लडाइँ

६ वैशाख, काठमाडौं । देशभर कोराना भाइरस संक्रमणको जोखिम बढेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार सम्भव भएसम्मका सबै उपाय अपनाइरहेको छ । सिंहदरबारमा दैनिकजसो बैठक बसेर विभिन्न निर्णय गर्ने र निर्देशन दिने काम चलिरहेको छ । जिल्ला तथा स्थानीय तहहरूले केन्द्रीय नीतिअनुसार कोरोनाको रोकथामका लागि धमाधम काम गरिरहेका छन् । तर, दाङ […]

  • ६ years अगाडि
नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित थपिए
नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित थपिए

५ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा […]

  • ६ years अगाडि
ओलीको प्रवृत्ति गोमन सर्पको जस्तो भयो -सिपी मैनाली
ओलीको प्रवृत्ति गोमन सर्पको जस्तो भयो -सिपी मैनाली

काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणा भएर नेकपाको सरकार बनेको दुई वर्ष बितेको छ । नामले कम्युनिस्ट पार्टीको सरकार छ तर यसले जे–जस्तो सिद्धान्त, नीति र विचार तथा योजना अघि सारेको छ, तिनलाई अध्ययन गर्ने हो भने माक्र्सवादबाट धेरै टाढा गएको छ । र, यसलाई सैद्धान्तिक राजनीतिक कोणबाट हेर्ने हो […]

  • ६ years अगाडि
रुँदै पानीमा भिज्दै घर जान हिंडेका मजदूर भन्छन ‘चुनाब फेरी आउला नि’
रुँदै पानीमा भिज्दै घर जान हिंडेका मजदूर भन्छन ‘चुनाब फेरी आउला नि’

बैशाख ५ काठमाडौँ –काखमा २ महिनाको छोरा। सुत्केरी श्रीमती। यो बेलामा श्रीमतीको विशेष हेरचाह गर्नुपर्ने थियो। पोसिलो र तागतिलो खाना खुवाउनुपर्ने हो। तर धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार इँट्टाभट्टा बन्द भएपछि केही गर्न नसक्ने भए। उनको साथमा ओढ्ने ओछ्याउनेबाहेक केही थिएन, साहुले बाटाखर्च भनेर १ हजार रुपैयाँ दिए, त्यही पैसाले केही खानेकुरा किने गणेशले। […]

  • ६ years अगाडि