नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको थियो। उनीहरूबीच पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल भएको छ। ६ असोजमा बसेको नेकपा सचिवालय बैठकले छिट्टै मन्त्रिपरिषद् पुनर्गठन गर्न, संवैधानिक निकायमा रिक्त पदपुर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो। सचिवालय बैठकले पार्टीको […]