Breaking News

लकडाउन पालना गराउन ‘भूत स्वयंसेवक’को प्रयोग
लकडाउन पालना गराउन ‘भूत स्वयंसेवक’को प्रयोग

२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वका धेरै मुलुकले लकडाउन गरेका छन् । तर लामो समयसम्म लकडाउन पालना गराउन सजिलो छैन । इन्डोनेसियाको केपुह गाउँमा भने लकडाउन पालना गराउन अनौठो जुक्ति निकालेको छ | पछिल्लो केही समययता जुनेली रातमा सेता ‘भूत’हरु सडकमा देखिन थालेको द साउथ चाइना मर्निङ पोष्टले जनाएको छ […]

  • ४ years अगाडि
नेपालमा लकडाउन थपियो, बैशाख १५ गतेसम्म हुने मन्त्रिपरिषद्को निर्णय
नेपालमा लकडाउन थपियो, बैशाख १५ गतेसम्म हुने मन्त्रिपरिषद्को निर्णय

२ वैशाख, काठमाडौं। नेपाल सरकारले कोरोना भाइरस रोकथामका  लकडाउन थपेर वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

  • ४ years अगाडि
काठमाडौँ सनसिटीबाट अस्पताल लगिएका दुई जना थप कोरोना संक्रमित
काठमाडौँ सनसिटीबाट अस्पताल लगिएका दुई जना थप कोरोना संक्रमित

२ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये […]

  • ४ years अगाडि
समाजसेवी नबिन पाण्डेको नेतृत्वमा रकम संकलन गरि मजदुर र बिपन्नलाइ राहत वितरण
समाजसेवी नबिन पाण्डेको नेतृत्वमा रकम संकलन गरि मजदुर र बिपन्नलाइ राहत वितरण

बैशाख १, काठमाडौँ | लकडाउनमा बसेका मजदुर र बिपन्न वर्गहरुलाई नबिन पाण्डेको नेतृत्वमा र स्थानीय व्यक्तिहरुको पहलमा रकम  संकलन गरेर काठमाडौँ महानगरपालिका वडा नं ४ धुम्बराहीमा १५० जनालाई धुम्ब्रबराही स्कुलको प्राङ्गणमा खाधान्न सामग्री वितरण गरिएको छ | राहत वितरण कार्यक्रममा धुम्ब्रबराही युवा क्लबको सहयोग थियो  भने  सम्बन्धित वडा संग पनि  समन्वयन गरिएको थियो | वडा […]

  • ४ years अगाडि
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार नाघ्यो, संक्रमित १८ लाख बढी
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार नाघ्यो,  संक्रमित १८ लाख बढी

३० चैत, काठमाडौं ।   कोरोना नेपाल लाइभका  अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १८ लाख  ६ हजार नाघेको छ । यस्तै १ लाख ११ हजार ७ सय  सय १८  जनाको मृत्यु भएको छ । अमेरिकामा  भने मृत्यु हुनेको संख्या २१ हजार नाघी सकेको छ

  • ४ years अगाडि
नेपालीहरु लकडाउन बसे देखि आज सम्म बिश्वोमा झन्डै ९० हजारको मृत्यु
नेपालीहरु लकडाउन बसे देखि आज सम्म बिश्वोमा झन्डै ९० हजारको मृत्यु

३० चैत, काठमाडौं । नेपालीहरु लकडाउन बस्दा बस्दै आज सम्म बिश्वोमा झन्डै ८९ हजारको मृत्यु भएको छ नेपालमा लकडाउन हुदा बिश्वोमा कोरोनाबाट मृत्यु हुनेको संख्या लगभग  २३ हजार थियो  |  कोरोना नेपाल लाइभका  अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १८ लाख नाघेको छ । यस्तै १ लाख ११ हजार ७ सय  सय १८  जनाको […]

  • ४ years अगाडि
मारवाडी युवा मंचद्वारा टेकु अस्पताललाई सेनिटाईजिङ बुथ हस्तान्तरण
मारवाडी युवा मंचद्वारा टेकु अस्पताललाई सेनिटाईजिङ बुथ हस्तान्तरण

चैत्र ३०, काठमाडौँ | मारवाडी युवा मंचले स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै टेकु अस्पताललाई सेनिटाईजिङ बुथ हस्तान्तरण गरेको छ । मारवाडी युवा मंच कोरोना भाईरससँग निरन्तर लडिरहेका स्वास्थ्यकर्मीको स्वास्थ्यमा सहयोगी बनेको हो । कोरोना भाइरसको प्रकोपले ग्रसित समयमा अस्पतालमा सक्रिय भएका सम्पूर्ण स्वास्थ्यकर्मीप्रति मारवाडी युवा मंचको कृतज्ञता । ‘यो सहयोगले बिरामीहरुको सेवामा निरन्तर खटिएका स्वास्थ्यकर्मी तथा […]

  • ४ years अगाडि
एनसेलले टुंगो लगायो करको विवाद, ४७ अर्ब तिर्यो
एनसेलले टुंगो लगायो करको विवाद, ४७ अर्ब तिर्यो

चैत्र ३०, काठमाडौँ | युरोपेली कम्पनी टेलियासोनेराले एक्जियटालाई एनसेलको सेयर स्वामित्व हस्तान्तरण गर्दा पुँजीगत लाभकर तिर्न बाँकी थियो । लामो रस्साकस्सी पछि विवाद सर्वोच्च अदालत पुग्यो । अदालतले अन्तिम सुनुवाई गर्दै गत मंसिर ५ गते कर विवाद टुंगो लगायो । त्यसकै आधारमा ठूला करदाता कार्यालयले अदालतको फैसला अनुरुप मंसिर १९ गते एनसेलले २२ अर्ब ४४ […]

  • ४ years अगाडि
घरभाडामा बस्नेलाइ विद्युत महसुलमा छुट
घरभाडामा बस्नेलाइ विद्युत महसुलमा छुट

कोरोना भाइरसले विश्व आक्रान्त छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ। आर्थिक, सामाजिक तथा दैनिक जीवनमा पनि प्रभाव परेको छ । त्यसो हुँदा अप्ठ्यारो अवस्थामा जनतालाई राहत दिने उद्देश्य राखिएको छ । कुल १५० युनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई छुट दिने भन्ने निर्णय भएको छ । हामी ग्यास आयात गरिरहेका छौँ । लकडाउनको […]

  • ४ years अगाडि
लकडाउन तत्काल हट्दैन -प्रधानमन्त्री
लकडाउन तत्काल हट्दैन -प्रधानमन्त्री

२९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा […]

  • ४ years अगाडि
लकडाउनले बढाएको श्रीमान श्रीमतीको माया पनि झन् परिबर्तन
लकडाउनले बढाएको श्रीमान श्रीमतीको माया पनि झन् परिबर्तन

चैत्र २८, काठमाडौँ | सरकारले गरेको लकडाउन संगै पारिवारिक माया मोहा पनि बढेको छ | तेस्तै आइरहेको छ | यति बेला बाहिर कतै जना नमिल्ने घरमै बस्नु पर्ने भएकाले साथि भनेको आफ्नो परिवार अनि नजिक को साथी भनेको नै आफ्ना श्रीमान श्रीमती बन्न पुगेका छन् | यहि क्रममा भेटिएको एक तस्बिर जुन अहिलेको समयमा बिरलै  […]

  • ४ years अगाडि
कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

२८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को उपचारको क्रममा आईसीयूमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बिहीबार आईसीयूबाट बाहिर निकालिएको छ । तर, अझै केही दिन उनी अस्पतालमा नै बस्नेछन् । बीबीसीका अनुसार लण्डनस्थित सेन्ट थम्सन अस्पतालमा आइतबारदेखि उनको उपचार भइरहेको छ । जोन्सनको अवस्थामा सुधार आएसँगै उनलाई आईसीयूबाट बाहिर निकालिएको हो । जोन्सनलाई कोरोना भाइरसको […]

  • ४ years अगाडि