Breaking News

एमाले स्थायी कमिटी बैठक सर्वोच्चको भोलिको फैसलापछि
एमाले स्थायी कमिटी बैठक सर्वोच्चको भोलिको फैसलापछि

काठमाडौं । आज बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । साँझ बस्ने भनिएको बैठक स्थगित गरी सर्वोच्च अदालतको भोलिको फैसलापछि बस्ने तय भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिए । उनले भोलिका लागि बैठक बस्ने बताए । यसैगरी, नेकपा एमालेको एकता कायम गर्न गठित कार्यदलको […]

  • ३ years अगाडि
अदालतलाई प्रभावित गर्ने सहमति मान्न सकिदैन – माधव नेपाल
अदालतलाई प्रभावित गर्ने सहमति मान्न सकिदैन – माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अदालत प्रभावित हुनेगरी कुनैपनि सहमति र सम्झौता नगर्ने स्पष्ट पारेका छन् । एमाले वार्ता टोलीका सदस्यहरु आइतवार विहान नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वर पुगेका वार्ता टोलीका सदस्यहरुलाई सर्वाेच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता नहुँने र अदालतलाई प्रभावित गर्नेगरी कुनैपनि सहमति नगर्न निर्देशन दिएका छन् । सम्मानजनक […]

  • ३ years अगाडि
सबै विषयमा समझदारी बन्यो, भोलि सुखद समाचार सुन्न पाउनु हुने छ : विष्ट
सबै विषयमा समझदारी बन्यो, भोलि सुखद समाचार सुन्न पाउनु हुने छ : विष्ट

नेकपा एमाले पार्टी भित्रकाे समस्या समाधान गर्न गठित कार्यादलले भोलि औपचारिक रुपमा पार्टी भित्र समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने बताएको छ । आजको बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै कार्यदलका सदस्य गोकर्ण विष्टले समस्या लगभग समाधानको अबस्थामा पुगेको र अब त्यसलाई भोलि औपचारिता दिन मात्र बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयाे, कार्यदलभित्र लगभग सबै कुरा मिलेको […]

  • ३ years अगाडि
पर्वत काँग्रेसको सभापतीका लागि ८ जना आकांक्षी
पर्वत काँग्रेसको सभापतीका लागि ८ जना आकांक्षी

पर्वत । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि पर्वत जिल्लामा पनि पार्टीको आन्तरिक चुनावी चहलपहल बढेको छ । केन्द्रमा जस्तै जिल्लामा पनि विभिन्न समूहमा विभाजित नेताहरु आ–आफ्नो पक्षको आन्तरिक तयारीमा रहेका छन् । केन्द्रमा शेर बहादुर देउबा, रामचन्द्र पौडेल र शसांक कोईरालाहरुले सभापतीमा दाबी गरेसँगै पर्वतमा पनि ३ वटै समूहबाट जिल्ला सभापतिका लागि आकांक्षीहरु […]

  • ३ years अगाडि
मलाई प्रधानमन्त्री हुन नदिन देउवाले निवेदन दिए : ओली
मलाई प्रधानमन्त्री हुन नदिन देउवाले निवेदन दिए : ओली

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री हुन नदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राष्ट्रपति कार्यालयमा दाबी पेश गरेको टिप्पणी गरेका छन्। मन्त्रिपरिषद् विस्तारमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश खारेजी हुनुपर्ने जिकीर गर्दै उनले बिहीबार १७ बुँदे लिखित जवाफ पेश गरेका छन्। जहाँ उनले आफूलाई प्रधानमन्त्री हुन नदिन देउवाले निवेदन दिएको उल्लेख गरेका […]

  • ३ years अगाडि
एमाले कार्यदलमा कुरा मिलेन, विषय प्रवेश नगरी बैठक स्थगित
एमाले कार्यदलमा कुरा मिलेन, विषय प्रवेश नगरी बैठक स्थगित

काठमाडौं– नेकपा एमाले एकता कार्यदलको बिहीबार साँझको बैठक विषय प्रवेश नै नगरी स्थगित भएको छ। थप गृहकार्यका लागि भनेर बिहीबार बिहानको बैठकबाट उठेका कार्यदलका सदस्यहरु साँझ सिंहदरबारमा ‘भेला’ भएका थिए। तर, बैठक विषय प्रवेश नै नगरी स्थगित भएको कार्यदलका सदस्य एवम् एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले जानकारी दिए। नेता भुसालले पार्टी एकताको सन्दर्भमा पछिल्लो १० दिनको […]

  • ३ years अगाडि
समायोजनका नाममा क्रियाशील सदस्यका थप नाम आएको भन्दै पौडेल पक्षको असन्तुष्टि
समायोजनका नाममा क्रियाशील सदस्यका थप नाम आएको भन्दै पौडेल पक्षको असन्तुष्टि

काठमाडौं– अन्य दलबाट आएकाहरुलाई पार्टी निर्देशिका विपरीत क्रियाशील सदस्यतामा सूचीकृत गरिएको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्ट व्यक्त गरेको छ। क्रियाशील सदस्यताका सम्बन्धमा निर्माण गरिएको मापदण्ड विपरीत थप नाम आएको पौडेल पक्षको भनाइ छ। यसअघि क्रियाशील सदस्यता सम्बन्धी मापदण्ड बनाएर विवादित नाम टुंग्याउने सहमति भएको थियो। सोही सहमतिअनुसार केन्द्रीय समितिले मापदण्ड तय गरेको […]

  • ३ years अगाडि
एमाले कार्यदलमा यी ३ विषयमा सहमती हुन सकेन
एमाले कार्यदलमा यी ३ विषयमा सहमती हुन सकेन

काठमाडौं- नेकपा (एमाले)को एकता जोगाउन भनेर गठन गरिएको कार्यदलको चार दिनदेखि जारी औपचारिक बैठकले ‘सहमति गर्ने’ सहमति गरेको छ। तर, सहमतिको मस्यौदा बनाइरहँदा कार्यदलभित्र मुख्य दुई बुँदालाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा भने अन्योल कायम छ। यहीकारण बिहीबार बिहान बसेको कार्यदल बैठक ‘थप गृहकार्य गर्न’ साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ। बुधबार राति काठमाडौंको मेरियट […]

  • ३ years अगाडि
एमाले कार्यदलमा साझा वक्तव्यको मस्यौदामा छलफल, आजै सहमति गर्ने भन्दै दौडधूप
एमाले कार्यदलमा साझा वक्तव्यको मस्यौदामा छलफल, आजै सहमति गर्ने भन्दै दौडधूप

काठमाडाैं/ पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमालेले गठन गरेको कार्यदलमा सहमतिका लागि जारी गर्ने वक्तव्यको मस्यौदामा छलफल शुरू भएको छ । सहमति भएमा बिहीवार नै संयुक्त वक्तव्य जारी गर्ने एमाले स्रोतले बतायो । कार्यदलको बैठक बिहीवार साँझ ७ बजे पुनः बस्दैछ । दिउँसोको बसेको कार्यदल बैठक सहमतिउन्मुख भएको नेताहरूले प्रतिक्रिया जनाएका थिए । ‘पार्टी एकताको […]

  • ३ years अगाडि
अपडेट : पर्वतमा बाढीले बगाएको गाडी भेटियो, यात्रुको अवस्था अज्ञात
अपडेट : पर्वतमा बाढीले बगाएको गाडी भेटियो, यात्रुको अवस्था अज्ञात

पर्वतको कुस्मामा गएराति बाढीले बगाएको गाडी फेला परेको छ। बगेको ठाउँबाट डेढ किमी तल मोदी नदीमा प्र.३–०१०२३च३६४२ नम्बरको गाडी फेला परेको फेला परेको हो । गाडीमा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माणमा खटिएका लामा कन्ट्रक्सनका साइट इन्चार्ज ओभरसियर राजाराम आचार्य, गाडी चालक इन्द्र थारुसहितका यात्रु सवार थिए। सुरुमा प्रहरीले गाडीमा अर्का स्थानीयसहित तीन जना सवार रहेको […]

  • ३ years अगाडि
पहिरोले गाडी बगाउँदा सडक इन्जिनियर सहित ३ जना वेपत्ता
पहिरोले गाडी बगाउँदा सडक इन्जिनियर सहित ३ जना वेपत्ता

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलाले गाडी बगाएको छ । अविरल बर्षातसंगै आएको बाढिका कारण मध्य रातमा गाडी बगाउँदा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए । प्रहरी नायव उपरिक्षक बुढाथोकीका अनुसार मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेत्तपा भएको पुष्टि भएको छ […]

  • ३ years अगाडि
पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता
पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता

पर्वत-  गएरातीको भिषण वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्ला स्थित सुन्दरे खोलाले एक गाडी बगाएको छ ।  बाढीले गाडी बगाउँदा गाडीमा सवार ३ जना वेपत्ता भएका छन् । उर्लिएको खोला पार गर्न खोज्दा मध्यपहाडी लोकमार्ग बिस्तारको काम गर्दै आएको लामा कन्ट्रक्सनको गाडीमा चढेको एक इन्जिनियर, चालक र एक सर्वसाधारण लाई गाडी सहित […]

  • ३ years अगाडि