साहित्य

प्रेमका शब्द उपहार प्रेम दिवसमा तिमिलाई……
प्रेमका शब्द उपहार प्रेम दिवसमा तिमिलाई……

कमला केसी । प्रेमका शब्द उपहार प्रेम दिवसमा तिमिलाई…… सजिलो होस या अफ्ट्यारो सुखका हुन या दुःखका उकालीओराली र गल्ली गोरेटोहरुमा जहाँ जहाँ खोज्छु म तिमिलाई पाउछु त्यहाँ । प्रेमका कथाहरुमा सुनेको भन्दा नि फिल्मका कहानीहरुमा हेरेको भन्दा नि नाप्नै नमिल्ने आकश अनि समुन्द्रको गहिराई भन्दा नि निश्चल अनि पबित्र लाग्छ तिम्रो माया । देखेको […]

  • २ years अगाडि
संस्कार : हिन्दू धर्ममा किन चढाइन्छ सूर्यलाई जल ?
संस्कार : हिन्दू धर्ममा किन चढाइन्छ सूर्यलाई जल ?

हिन्दू धर्ममा वेद, पुराण र ग्रन्थहरूको महत्त्व बताइएको छ । यी ग्रन्थहरूले हामीलाई सही मार्गप्रदर्शन गर्छन् । यी शास्त्रहरूमा दिनदिनै बिहानीपख सूर्यलाई जल चढाउनुपर्ने उल्लेख गरिएको छ । सूर्य सबै ग्रहका स्वामी हुनुहुन्छ र सूर्यलाई नियमित जल चढाउँदा उहाँ प्रसन्न हुनुहुन्छ र उहाँको कृपा पाइँदा जीवनमा सुखशान्ति प्राप्त हुन्छ । यसका अतिरिक्त सूर्यलाई जल चढाउँदा […]

  • ३ years अगाडि
प्रिय फूलमाया ! सरकारको जुलुशमा आउ
प्रिय फूलमाया ! सरकारको जुलुशमा आउ

प्रिय फूलमाया ! तिमीले सरकार देखिन भन्छ्यौ सरकार सदन छोडेर यतिखेर सडकमा आएको छ नारायणहिटी अघिल्तिर जुलुश निकाल्दै छ नारा लगाउँदै छ र यतिखेर मेरो देशको सरकार निर्वाचित संसदको बध गरेर नयाँ संसदको गर्भाधानको तयारी गर्दैछ सरकारको यो कर्मको खुलेर तारिफ गर, ताली बजाउ प्रिय फूलमाया ! सरकारको जुलुशमा आउ । प्रिय फूलमाया ! यो […]

  • ३ years अगाडि
ब्यङग्य कविता : भाले मेवा
ब्यङग्य कविता : भाले मेवा

मन लागेर बिछट्टै भाे खेतिबाली फेर्न एउटै बाेटमा धेरै फल्ने रुखका फल ति हेर्न हुँदाखाँदाकाे बाली फाँडि मेवा भन्दै राेपेँ मर्ने हाे कि घामले भन्दै डाेकाे लगि छाेपेँ खुबै गरे स्याहार शुसार गाेड्दै हाल्दै पानी बिदेशी त्याे मल नि हाले किनि छानि-छानि! पाँउदा खेरि स्यार शुसार त्याे रुखले हाम्राे हर्लक्कै बढी हाल्याे बाेट नि भयाे […]

  • ३ years अगाडि
गजल : पियारी
गजल : पियारी

~सदानन्द अभागी~ याद आयो मलाई पियारी आउ आजै सबै नै सियारी पूmल शैया बसौला’दुवै लौ बन्छ यो नै सबैमा नियारी के छ लाने मरेमा सवैले हुन्छ राम्रो नखेलम् जुहारी छैन राम्रो कसोरी भनिछौ रैछ राम्रो बनौनी करारी हुन्छ राम्रो त पूmलै सुवासी काम हाम्रौ न राखौं बिगारी  

  • ४ years अगाडि
कविता : ईश्वर र फूलहरू-१
कविता : ईश्वर र फूलहरू-१

~रामगोपाल आशुतोष~ इश्वरद्वारा इश्वरहरूकै लागि इश्वरकै स्पर्षले फुल्छन् फूलहरू इश्वर कै इशारामा सुगन्ध फैलाउँछन् मनमोहक फूलहरू इश्वरकै देशमा । फूलहरू इश्वरको स्पर्षमा फक्रन्छन् फूलहरू इश्वरकै स्पर्षले ओइलिन्छन् तर मानव वस्तीमा मानवका हुलहरू आज्ञाकारी भेटिँदैनन् कहिल्यै स्वायत्तताविहीन मानवहरू धेरै हदसम्म अनुशासनहीन हुन्छन् अति आन्दोलित रहन्छन् मानव वस्तीभित्रका मानवहरू सदा विद्रोही रहन्छन् युद्ध प्रेमीहरू, युद्धरत रहन्छन् रूपान्तरण […]

  • ४ years अगाडि
कविता : लिँडे पुच्छर
कविता : लिँडे पुच्छर

~गणेश शर्मा~ साहित्यले बाटो बिराउँदै गयो, प्रज्ञा लिँडेपुच्छर मात्र पो भयो । जोडी करान्जली दुवार वीच, चाकडी मात्र हुन गो उदेक ।। विद्धानको विद्धता कता गयो ? मगन्तकोे झोली र थैली झैं भयो । छुटयो प्रतिबद्ध विधा विशेष, फर्के हेर, अब बाँकी के छ ?।। कुन वर्ग तिम्रो अनि को तिमी हौ ? त्रिशंखु जस्तै […]

  • ४ years अगाडि
कथा : डेरिडाको अँगालो
कथा : डेरिडाको अँगालो

अमेरिका जाने मौका जोकोहिलाई कहाँ मिल्छ र ! प्रमाणित कागजपत्रका चाङ लगाएर दूतावासमा दसऔंले नमस्कारका साथ इन्टरभ्यु दिँदा पनि अविश्वास गरेर भिसा रिजेक्ट गर्दिन्छ । बिचरा हामी नेपालीले नगद नाश गरेर घुम्न जान’नि नपाउनु ? म र मेरो साथी माधवलाई भने अमेरिकी दूतावासले पहिलो पटकमै खिर पस्किए जसरी सरप्राइज चिठ्ठिमा भिसा पस्किदियो । हामी अमेरिका […]

  • ४ years अगाडि
नखाएको विष (कथा)
नखाएको विष (कथा)

बिन्दु अधिकारी ढकाल यति चा“डै वर्षहरू बिते । मिथुना यकिनै गर्न सक्दिनन् । समयको बहावमा कस्ता कस्ता दिन आए र गए… । अचम्मै खुसी ! थुप्रिनु थुप्रेर भरिए कैयौँ रङ्गीन ‘बेलुन’रूपी थैलाहरू । जो आफ्नै निम्ति पनि कम्ती किम्ति लाग्थेनन् । जीवनको ‘मेरुदण्ड’झैँ । घरको दलिन । मझेरीदेखि आ“गन । र, त्या“भन्दा अनन्त । चराचर जगतमा प्राणपखेरु रहेसम्म । तर फेरि त्यही खुसीले डस्न थाल्दा… । समयको […]

  • ४ years अगाडि
ओलीको प्रवृत्ति गोमन सर्पको जस्तो भयो -सिपी मैनाली
ओलीको प्रवृत्ति गोमन सर्पको जस्तो भयो -सिपी मैनाली

काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणा भएर नेकपाको सरकार बनेको दुई वर्ष बितेको छ । नामले कम्युनिस्ट पार्टीको सरकार छ तर यसले जे–जस्तो सिद्धान्त, नीति र विचार तथा योजना अघि सारेको छ, तिनलाई अध्ययन गर्ने हो भने माक्र्सवादबाट धेरै टाढा गएको छ । र, यसलाई सैद्धान्तिक राजनीतिक कोणबाट हेर्ने हो […]

  • ४ years अगाडि
नेपाल र चीन झन् नजिक, बीआरआईमा नेपालको प्रस्ताव पारित
नेपाल र चीन झन् नजिक, बीआरआईमा नेपालको प्रस्ताव पारित

टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो । प्रहरीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई बिहीबार […]

  • ५ years अगाडि
गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा म्युनिख विमानस्थललाई दिने तयारी
गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा म्युनिख विमानस्थललाई दिने तयारी

टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो । प्रहरीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई बिहीबार […]

  • ५ years अगाडि