पर्वत-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका कलाकारहरुले “काली पसम्ला”बोलको तीज गीत बजारमा ल्याएका छन् । उक्त गीतको सोमबार एक कार्यक्रमकाबीच विमोचन गरिएको हो। गीतको भिडियो आरसी पौडेल युट्युब च्यानल बाट सार्वजनिक भएको छ । गीतमा कलाकारहरु कृष्ण कडेल, आरसी पौडेल, अर्जुन थापा, शिव पौडेल,कमला शर्मा, पुजा कार्की शर्मा, मन्जु बिक, सन्दीप नेपाली र देवी […]
बैकुण्ठ गिरी, क्यालिफोर्निया, अमेरिका । हुनत नेपाली युवाहरु लागि अमेरिका जस्तो देश नै सपनाको दश हो, त्यसमाथी यहा आएर बुन्ने सपना सानोतिनो पक्कै हुदैन । त्यहि लिष्टमा अहिले चलिरहेको नाम हो आकाश देवकोटा । अमेरिकाको लस एन्जलसका उनै यूवा आकाश देवकोटाले अग्रेजी गीतमा आफ्नै सोलो म्युजिक भिडियो बनाएपछि चर्चा शुरु भएको हो । नेपाली लोक दोहोरी […]
काठमाण्डौ । भिर्नी झोलामा बोलको गीतबाट एका एक सांगीतिक क्षेत्रमा समेत चर्चामा आएका पर्वतका सञ्चारकर्मी कृष्ण अखेलीको नयाँ गीत `कि विर्सिन लाउर´ भर्खर मात्र सार्वजनिक भएको छ । उत्कृष्ट शब्द तथा सुमधुर लय सहितको सो गीतले माया प्रेमलाई निकै कलात्मक रुपमा गीतमार्फत उठाइएको छ । गीतका अडियो र भिडियो समेत निकै दमदार रहेको छ । […]
गत शनिबारको दिन तामझामका साथ कार्यक्रम गरेर रिलिज गरिएको गीत ‘संम्झिनी पानी छम्किनी’ले भ्यूजमा नयाँ रेकर्ड राखेको छ । यो गीत सार्वजनिक भएको ३ दिन पनि भएको छैन । तर, युटुबमा यो गीतलाई ३५ लाख ५० हजार पटक हेरिएको छ । सम्राट चौलागाँईको नाममा संचालित युटुब च्यानलबाट सार्वजनिक यो गीतको भिडियो राम्रो छ । नायक […]
पर्वत । लोकदोहारी गायक युवराज भुषालले नयाँ बर्ष सँगै वियोगान्त एकल गित सार्वजानिक गरेका छन् । लामो समयको मेहनत र अन्तरालपछि भुषालले ‘छोडेनन् यि आँखा रसाउन’ बोलको एकल गित सार्वजानिक गरेका हुन् । गित सार्वजानिक गरेको छोटो समयमै राम्रो भ्यूज र प्रतिक्रिया पाएको भुषालले बताए । गायक भुषालले यसअघि पनि धेरै वियोगान्त गितहरु बजारमा ल्याएका […]
काठमाडौं- गायक विवेक चौलागाई र गायिका रचना रिमालको स्वरमा ‘बैना’ गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत प्रभावन जे तथा मिक्सीङ र मास्टरिङ गोविन्द सोनीको छ। गीतको रेकर्डिङ एक्सन स्टुडियोमा भएको हो। सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनया रहको गीतको भिडियो निर्देशन कमल राईले गरेका हुन्। हरिश महराले छायांकन गरेको गीतको सम्पादन […]
पर्वत/प्रतिनिधिसभा विघटन विरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले पुत्ला जलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका भातृ संगठन अनेरास्ववियु पर्वतको आयोजनामा कुस्मा बजारमा प्रदर्शन तथा पुत्ला जलाइएको हो । सोही अवसरमा आयोजित कोण सभामा बोल्दै अनेरास्वबियू पर्वतका संयोजक तेज प्रसाद चापागाईले प्रधानमन्त्री केपी ओलीले चालेको असंबैधानि कदमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई […]
सदरमुकाम कुस्माको सुरक्षा व्यवस्थालाई सहज बनाउनका लागि बजारको सुरक्षा संबेदनशिल क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ। अब कुस्मा बजारलाई २४ सै घण्टा सिसि क्यामेराले निगरानी गर्ने गरि संचालनमा ल्याइएको हो । चार बर्ष अघिदेखि बिग्रेका ५ क्यामरा मर्मत र १५ नयाँ गरि सिसिटिभी सञ्चालनमा ल्याइएको हो । कुस्मा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले क्यामरा मर्मत […]
काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै विच लोकप्रिय सर्जक गायक खेम सेन्चुरि र गायिका सुमन थापा मगरको ‘झ्यालमा […]