नेकपा (एकीकृत समाजवादी) पार्टीको बागलुङ जिल्ला संयोजकमा लालबहादुर थापा चयन भएका छन् । शनिवार भएको भेलाले केन्द्रीय नेतृत्वसँग संमन्वय गरि थापाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला भेला आयोजक कमिटी घोषणा गरेको हो । थापा यसअघि नेकपा एमाले बागलुङका जिल्ला सचिव थिए । भेलाले भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी,जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको ४ सदस्यीय कार्यालय […]