स्वास्थ्य-जीवनशैली

एकैदिन कोरोनाबाट ५५ जनाको मृत्यु, २५ सय ४८ संक्रमित थपिए
एकैदिन कोरोनाबाट ५५ जनाको मृत्यु, २५ सय ४८ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा परीक्षण ९ हजार ३३ पीसीआर परीक्षणमा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षणमा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा […]

  • ४ years अगाडि
नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या १० हजार नाघ्याे
नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या १० हजार नाघ्याे

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन हजार सात सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार […]

  • ४ years अगाडि
‘बाटाे र पुल अर्काे वर्ष बनाउँला, अहिले खाेप चाहिएकाे छ’ मुख्यमन्त्री पोखरेल
‘बाटाे र पुल अर्काे वर्ष बनाउँला, अहिले खाेप चाहिएकाे छ’ मुख्यमन्त्री पोखरेल

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ६ महिनाभित्र सबै प्रदेशवासीले खोप पाउने बताउनुभएको छ । तनहुँको ऋषिङ गाउँपालिकाले आज शुक्रवार आयोजना गरेको स्वागत एवम् सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको उल्लेख गर्नुभयो । ६ महिनाभित्र प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै त्याे प्रतिबद्धता […]

  • ४ years अगाडि
साउन २५ देखि ३२ गतेसम्म खाेप सप्ताह : राज्यमन्त्री श्रेष्ठ
साउन २५ देखि ३२ गतेसम्म खाेप सप्ताह : राज्यमन्त्री श्रेष्ठ

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा एक करोड पाँच लाख खोप उपलब्ध हुने बताउनुभएकाे छ । प्रतिनिधि सभा अन्तर्गतकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा उहाँले जापानबाट आठ लाख र भुटानबाट तीन लाख खोप आइतवारसम्ममा आउने जानकारी दिँदै साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह मनाइने पनि बताउनुभयो । व्यवस्थापन पक्षलाई ध्यान दिँदै काठमाण्डाैमा एक […]

  • ४ years अगाडि
जापानबाट शनिबारसम्म ८ लाख ४० हजार डोज खोप आउने
जापानबाट शनिबारसम्म ८ लाख ४० हजार डोज खोप आउने

जापानले अनुदान दिएको कोभिड–१९ विरुद्धको ८ लाख ४० हजार डोज खोप शनिबारसम्म नेपाल आइपुग्ने भएको छ। काठमाडौंस्थित जापानी दूतावासले बिहीबार र शुक्रबार दुई खेपमा कोभिड–१९ को खोप बोकेको जहाज काठमाडाैंका लागि उड्ने जनाएको छ। दूतावासले जापानमै उत्पादन भएको अस्ट्राजेनेका खोपको पहिलो खेप शुक्रबार नेपाल आइपुग्ने जनाएको छ। जापानमा उत्पादन गरिएको अस्ट्राजेनेकाको १६ लाख डोज मध्य […]

  • ४ years अगाडि
डा. जागेश्वर गौतमको सरुवा : राज्य मन्त्रीले सरुवा गरे, प्रधानमन्त्रीले रोके
डा. जागेश्वर गौतमको सरुवा : राज्य मन्त्रीले सरुवा गरे, प्रधानमन्त्रीले रोके

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए । राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी […]

  • ४ years अगाडि
कोरोना संक्रमण बढ्यो, बिरामीले फेरि भरिन थाले अस्पतालका बेड
कोरोना संक्रमण बढ्यो, बिरामीले फेरि भरिन थाले अस्पतालका बेड

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर बढेको छ । संक्रमितको संख्या बढेसँगै अस्पतालका बेडहरू बिरामीले भरिन थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, सशस्त्र प्रहरी अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालमा पछिल्लो एक सातायता कोरोना संक्रमित भर्ना हुने संख्या क्रमशः बढिरहेको छ । नेपालमा आइतबार थप २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । […]

  • ४ years अगाडि
चैतभित्र सबै नागरिकलाई खाेप लगाइन्छ : स्वास्थ्य मन्त्रालय
चैतभित्र सबै नागरिकलाई खाेप लगाइन्छ : स्वास्थ्य मन्त्रालय

काठमाण्डाै – सरकारले आउँदो चैत मसान्तसम्ममा कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिक खोपको पहुँचमा पुग्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यसअघि प्राप्त र प्राप्त हुने क्रममा रहेका खोपको जानकारी गराउँदै आउँदो चैत मसान्तभित्रमा सबै खोप योग्य नागरिकलाई खोप लगाइने जानकारी गराउनुभएको हो । प्रवक्ता पौडेलले चिनियाँ कम्पनी […]

  • ४ years अगाडि
कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै
कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्दो छ । यसलाई मध्यनजर गर्दै आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने बैठकमा बढ्दै गएको कोरोना संक्रमण, खोप व्यवस्थापन, भीडभाड नियन्त्रण, कोरोना रोकथाम तथा नियन्त्रणलगायत विषयमा छलफल हुने बताइएको छ ।

  • ४ years अगाडि
कोरोना लागेका ४७ जनाको नमूना परीक्षण गर्दा सबै डेल्टा भेरियन्ट, ३ वटामा नयाँ भेरियन्ट
कोरोना लागेका ४७ जनाको नमूना परीक्षण गर्दा सबै डेल्टा भेरियन्ट, ३ वटामा नयाँ भेरियन्ट

काठमाडौं- ४७ कोरोना संक्रमितको नमुना भारतको नयाँ दिल्लीस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयमा जिनोमिक पहिचानका लागि पठाइएकामा सबैमा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले असार ३० गते ती नमूनाहरु भारत पठाएको थियो। जिनोमिक पहिचान गरिएकामा ३ वटामा थप उत्परिवर्तन भेटिएको जनाइएको छ। मन्त्रालयका अनुसार नेपालमा हालसम्म भेरियन्ट अफ कन्सर्नका रुपमा […]

  • ४ years अगाडि
एकै दिन कोरोना संक्रमितको संख्या ३,४२१ पुग्‍यो, कुन जिल्लामा कति संक्रमित थपिए ?
एकै दिन कोरोना संक्रमितको संख्या ३,४२१ पुग्‍यो, कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् […]

  • ४ years अगाडि
विश्वभर फैलियो डेल्टा भेरियन्ट
विश्वभर फैलियो डेल्टा भेरियन्ट

काठमाडौं । भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले १२४ मुलुक तथा क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । अहिलेको गतिमा संक्रमण बढे आगामी दिनमा यो भेरियन्ट अधिकांश नयाँ संक्रमितमा देखिन सक्ने आशंका गरिएको छ । यसरी डेल्टा भेरियन्टको संक्रमण फैलिए विश्वभर केही सातामा नै दुई करोड कोरोना संक्रमित थपिन सक्ने डब्ल्यूएचओले […]

  • ४ years अगाडि