स्वास्थ्य-जीवनशैली

पर्वत अस्पतालमा सुधारका ५० उपलब्धि सार्वजनिक
पर्वत अस्पतालमा सुधारका ५० उपलब्धि सार्वजनिक

पर्वत । पर्वत प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको तीन वर्षे कार्यकालको अन्तिम दिन आज पत्रकार सम्मेलन मार्फत अस्पतालको समग्र प्रगति विवरण सार्वजनिक गरिएको छ। सम्मेलनमा अध्यक्ष गिरीले आफ्नो नेतृत्वमा भएका ५० महत्त्वपूर्ण कार्य, सुधार र सेवा विस्तारका बुँदाहरू प्रस्तुत गर्दै आगामी नेतृत्वप्रति विश्वास व्यक्त गर्नुभयो। “आजको यो उपलब्धि मेरो मात्र होइन, सबैको साझा […]

  • ६ महिना अगाडि
पर्वत अस्पतालको सामाजिक परिक्षण सम्पन्न
पर्वत अस्पतालको सामाजिक परिक्षण सम्पन्न

पर्वत / जिल्लाको एकमात्र सरकारी अस्पताल प्रदेश अस्पताल पर्वतको यस आर्थिक वर्षमा भएका प्रगतिको बारेमा सामाजिक परिक्षण गरिएको छ। लालटिन मिडिया पर्वतको सहजीकरणमा आर्थिक वर्ष २०८१/०८२ का सेवा प्रवाहको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको हो । अस्पतालले पारदर्शिता, जिम्मेवारीपन र सेवाग्रहीका धारणा लिनका लागि सामाजिक परिक्षण गरेको हो । सो अवसरमा अस्पतालबाट भएका सेवा प्रवाहमा […]

  • ७ महिना अगाडि
नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग
नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग

काठमाडौं । स्वास्थ्य सेवामा नयाँ उपकरण र विशिष्टीकृत सेवाहरु थप गर्न गइरहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित विभिन्न तहमा कर्मचारीहरु माग गरेको छ । नेपाल मेडिकल कलेजले एक सूचना प्रकाशित गरी विशेषज्ञ चिकित्सक सहित कर्मचारीहरु माग गरेको हो । सूचना अनुसार कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चरर, स्टाफ नर्स, क्याथ ल्याब टेक्निसियन, आइटी […]

  • ८ महिना अगाडि
यस्ता छन् ७ उपाय : जसले तपाईंको यौन शक्तिलाई बढाउँछ
यस्ता छन् ७ उपाय : जसले तपाईंको यौन शक्तिलाई बढाउँछ

गाँस, बास र कपासजस्तै यौनेच्छा पनि मानिसको आधारभूत आवश्यकता हो। यौनको विषयमा अझै पनि मानिसहरू खुलेर कुरा गर्न लजाउने गरेको समाजमा देख्न पाइन्छ। अहिलेको अवस्थामा गल्त खानपान, अस्वस्थकर जीवनशैली र अत्याधिक तनावका कारण मानिसहरूमा यौन समस्या बढेको छ। पुरूषहरूमा यौन ईच्छामा कमी, लिंग उत्तेजना नहुने र शीघ्र स्खलन मुख्य यौन समस्या हुन्। आज यस्ता १० […]

  • ८ महिना अगाडि
पाठेघरको मुखको क्यान्सरका लक्षण तथा रोकथामका उपाय
पाठेघरको मुखको क्यान्सरका लक्षण तथा रोकथामका उपाय

डा उज्ज्वल चालिसे के हो ह्युमन प्यापिलोमा भाइरसरु क्यान्सर गराउने विभिन्न कारणहरुमध्ये ह्युमन प्यामिलोमा भाइरस एक हो। यस भाइसले विशेषगरी यौन अंगसँग सम्बन्धित क्यान्सर गराउने गर्छ। भाइरसको संक्रमण लामो समयसम्म बस्दा यसले शरीरका कोषहरुसँग अन्तरक्रिया गर्छ । यस्तो अवस्थामा भाइरसको कोष र मान्छेको कोष मिसिन गई हाम्रो शरीरमा रहेको सामान्य प्रतिरक्षा प्रणालीमा गडबडी ल्याउँछ। त्यसले […]

  • ८ महिना अगाडि
बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु
बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु

म्याग्दी। म्याग्दीको बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र  शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा मङ्गलबारदेखि शिविर सञ्चालन गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालन भएको शिविरमा म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका मुटु रोगीहरू लाभान्वित हुने […]

  • ८ महिना अगाडि
पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको स्वास्थ्य मन्त्री पाठकको दावी
पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको स्वास्थ्य मन्त्री पाठकको दावी

पर्वत, गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पर्वत अस्पताललाई ५० शैयाको मान्यता दिने तयारी भैरहेको बताउनुभयो । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव समारोहलाई बुधवार सम्वोधन गर्दै मन्त्री पाठकले अहिले १५ शैयामा भएर पनि ७० बेड संचालन गरिरहेको अस्पताललाई केहि समयभित्रै ५० शैयामा स्तरोन्नती गरिने बताउनुभयो । उहाँले पर्वत जिल्लामात्र नभएर धौलागिरि क्षेत्रकै नागरिकले […]

  • १0 महिना अगाडि
स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सबैको प्रयास जरुरीः स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सबैको प्रयास जरुरीः स्वास्थ्य मन्त्री पौडेल

पर्वत : स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् । मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनको राज्य, निजी क्षेत्र र नागरिक सबै तयार हुनुपर्ने बताए । तलब खानेहरूको दुई प्रतिशत रकम सिधै बिमा कोषमा जाने […]

  • १ year अगाडि
स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन
स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन

काठमाडौं। स्वास्थ्य बीमा बोर्ड नेतृत्व विहीन बनेको छ । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहिन भएको हो । अध्यक्ष रहेका डा. गुणराज लोहनीले दुई महिना अघि (२८ भदौमा) राजिनामा दिएका थिए । तर उनको राजीनमा अहिलेसम्म स्वीकृत भएको छैन । बोर्डको नेतृत्व रिक्त […]

  • १ year अगाडि
पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न
पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न

पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ४ क्याङ स्थिल हलहलेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोदी गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ३८ जनाको परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा ६१ जनाको रक्त समूह परिक्षण गरिएको थियो । जस मध्ये २४ जना विद्यार्थी र ७ जना शिक्षकहरु रहेका थिए । स्वास्थ्य परिक्षण गरिएकाहरु मध्ये ४ […]

  • २ years अगाडि
धौलागिरी अस्पतालबाट रिफर भएकि प्रसुतीलाई पर्वत अस्पतालमा अपरेसन
धौलागिरी अस्पतालबाट रिफर भएकि प्रसुतीलाई पर्वत अस्पतालमा अपरेसन

पर्वत । पर्वत जलजला गाउँपालिका–८ नाग्लीवाङकी २१ वर्षिय देबी कुमारी परियार प्रसुती व्यथा लागेपछी सुरक्षित प्रसुतीका लागि गत बिहिबार बागलुङ स्थित धवलागिरी अस्पताल पुग्नुभयो । परियारको स्वास्थ्यमा अस्वभाविक देखिएपछि डाक्टरहरुले शल्यक्रियाका लागि तयारी गरे । सोही बेला बच्चाको धड्कनमा समेत असामान्य देखिएपछि तत्काल शल्यक्रिया गर्न असम्भव भयो । धवलागिरी अस्पताल बाग्लुङमा सम्भव नभएपछि डाक्टरहरुले पर्वत […]

  • २ years अगाडि
कृत्रिम गर्भबाट बच्चा जन्माउन “इक्टोलाइफ” प्रबिधि
कृत्रिम गर्भबाट बच्चा जन्माउन “इक्टोलाइफ” प्रबिधि

कृत्रिम गर्भबाट बच्चा जन्माउने कुरा सुन्दा निकै रोचक र साइन्स फिक्सनमा देखाइने दृश्य जस्तै लाग्छ । यस्तै सोचाइमा आधारित रहेर सन् १९९९ मा बनेको एक हलिउड चलचित्र ‘म्याट्रिक्स’ मा मानिस कारखानामा उत्पादन भइरहेको दृश्य देखाइएको थियो । त्यतिबेला यस कुराले त्यस चलचित्र हेर्ने सबैलाई चकित पार्‍यो । यस्तो पनि हुन्छ र ? यो भयो भने त विज्ञानको ठूलो […]

  • २ years अगाडि