राजनीति

तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शन : ७ प्रहरीसहित ८ जना घाइते
तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शन : ७ प्रहरीसहित ८ जना घाइते

काठमाडौं । तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। कम्मरमा गोली लागेको उनलाई तत्काल तीनकुनेस्थित कान्तिपुर अस्पताल पुर्‍याइएको छ। उता, प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा ७ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन्। चार जनाको सोही अस्पतालमा उपचार हुँदैछ। राजावादी समूहले निषेधित […]

  • ७ महिना अगाडि
दुर्गा प्रसाईंको आन्दोलनलाई नवराजको समर्थन, जनप्रदर्शन सफल बनाउन आह्वान
दुर्गा प्रसाईंको आन्दोलनलाई नवराजको समर्थन, जनप्रदर्शन सफल बनाउन आह्वान

काठमाडौं । राजसंस्था पुर्नःस्थापनाको माग गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई नवराज सुवेदीले पूर्ण समर्थन जनाएका छन् । सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’ले उक्त प्रदर्शनलाई औपचारिक रूपमै समर्थन गरेको हो । मंगलबार सुवेदीले विज्ञप्ति जारी गर्दै चैत १५ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको आह्वान गरेका […]

  • ७ महिना अगाडि
भारतलाई ‘देखाइदिने’ र पूर्वराजालाई ‘थुन्ने’ बोलेका ओलीको बचाउमा एमाले ?
भारतलाई ‘देखाइदिने’ र पूर्वराजालाई ‘थुन्ने’ बोलेका ओलीको बचाउमा एमाले ?

काठमाडौं । एमालेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विवादस्पद अभिव्यक्तिको बचाउ गरेको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा आएको भारत र पुर्वराजा ज्ञानेन्द्र शाहलाई ओलीले दिएको चेतावनी सम्बन्धि समाचारको खण्डन गर्दै अध्यक्षको बचाउ गरेका हुन् । एमालेले सरकार भारतसँगको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउने पक्षमा रहेको समेत स्पष्ट […]

  • ७ महिना अगाडि
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीको अध्यक्षमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकटका उम्मेदवार विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ७३ मतान्तरले विजयी भएका हुन् । तर औपचारिक घोषणा हुन बाँकी छ । क्रान्तिकारीको महासचिवमा पार्टीका उपमहासचिवमा जनार्दन शर्मा समूहका रोशन थापा १९१ मतान्तरले विजयी बनिसकेका छन् ।

  • ९ महिना अगाडि
६५ लाख धरौटीमा रिहा भए रबि लामिछाने
६५ लाख धरौटीमा रिहा भए रबि लामिछाने

कास्की । सहकारी बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । करिब तीन महिनासम्मको अनुसन्धान र थुनछेक बहसपछि यो निर्णय आएको हो । रवि लामिछानेमाथि सूर्यदर्शन […]

  • १0 महिना अगाडि
सुविधायुक्त सडकको पहुँच नपुगेसम्म गाउँको विकास हुँदैन: मन्त्री बस्याल
सुविधायुक्त सडकको पहुँच नपुगेसम्म गाउँको विकास हुँदैन: मन्त्री बस्याल

पर्वत: गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले बाह्रैमास यातायात सविधा पुग्नेगरी सडकको पुहँच नपुगेसम्म ग्रामीण क्षेत्रको विकास गर्न नसकिने बताउनुभएको छ । दक्षिण पर्वतमा मंगलवार बेउलीवास-पुणर्गाउँ, पैंयुँकोट-लुंखु सडक स्तरोन्नती आयोजनाको शिलन्यास गर्दै मन्त्री बस्यालले जतिवेलासम्म गाउँगाउँमा पुग्ने सडक सहज बन्दैनन् तबसम्म गाउँमा कुनैपनि विकास गर्न नसकिने बताउनुभयो । सडकको पहुँच नपुगेकै कारण […]

  • १ year अगाडि
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उहाँले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताउनुभयो । देशमा रोजगारीका अवसर नहुँदा युवा वर्ग बिदेसिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै […]

  • १ year अगाडि
प्रधानमन्त्री ओलीले पाए दुई तिहाई मत
प्रधानमन्त्री ओलीले पाए दुई तिहाई मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  स्पष्ट दुईतिहाई विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा १ सय ८८ मत परेको छ । साथै, विपक्षमा ७४ मत र  एकजना तटस्थ बसेका छन् । प्रतिनिधिसभामा २६३ सांसद् उपस्थित थिए । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा […]

  • १ year अगाडि
प्रधानमन्त्री प्रचण्ड पदमुक्त
प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा […]

  • १ year अगाडि
सर्वोच्चद्वारा गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएको मत अवैधानिक ठहर
सर्वोच्चद्वारा गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएको मत अवैधानिक ठहर

काठमाडौँ —सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको ठहर गरेको हो । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतको सम्बन्धमा गण्डकी प्रदेशसभामा कांग्रेस […]

  • १ year अगाडि
प्रतिपक्षी जिम्मेवार नहुँदा संसदको काम कारबाही प्रभावित भयो- कानुन मन्त्री गिरी
प्रतिपक्षी जिम्मेवार नहुँदा संसदको काम कारबाही प्रभावित भयो- कानुन मन्त्री गिरी

पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले प्रतिपक्षी दल नेपाली कांग्रेस जिम्मेवार भएर आउनुपर्ने बताउनुभएको छ । शनिबार नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री गिरीले प्रतिपक्षी दल जिम्मेवार नबन्दा आगामी वर्षको बजेट प्रभावित हुने भन्दै सहमतीमा आउन समेत आग्रह गर्नुभयो । ‘‘प्रतिपक्षी दल रचनात्मक बनेर सहयोग गर्नुपर्नेमा […]

  • १ year अगाडि