राजनीति

एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’
एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’

काठमाडौं । नेकपा एमालेमा विवाद उत्पन्न भएसँगै सांसदहरु पनि दुई समूहमा बिभाजित भएका छन् । माधव नेपाल पक्षमा अहिले पनि प्रतिनिधिसभाका १२ जना समानुपातिक र २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरू छन् । यही बिचमा अध्यक्ष केपी ओली समूहले नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण मागेको छ। उनिहरु प्रत्यक्ष निर्वाचित सांसद हुन्। […]

  • ४ years अगाडि
किन बालुवाटार धाइरहेका छन् विप्लव?
किन बालुवाटार धाइरहेका छन् विप्लव?

काठमाडौँ– सरकारसँग सहमति भएपछि आफू सार्वजनिक भएको दिन नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसामु भनेका थिए, ‘ यो सम्झौतामा हामी जति इमान्दार छौँ त्यति नै इमान्दारिता सरकारले पनि चाँडोभन्दा चाँडो देखाओस्।’ विप्लवको आशय सरकारसँग भएका तीन बुँदे सहमतीको इमानदारितापूर्वक कार्यन्वयन होस् भन्नेमा थियो। विप्लवको पार्टीमाथिको प्रतिबन्ध फिर्ता हुने, […]

  • ४ years अगाडि
माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनका विषयमा छलफल गर्ने बताइएको छ । सर्वोच्च अदालतले एकीकृत पार्टी नेकपा अवैधानिक रहेको भन्दै २३ फागुनमा एमाले […]

  • ४ years अगाडि
माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेपाल र रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बैठकले निर्णय लिएको हो । साथै, बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक […]

  • ४ years अगाडि
ओलीले किन रोके रामकुमारी माथिको कारवाही ?
ओलीले किन रोके रामकुमारी माथिको कारवाही ?

काठमाडौं । नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्री पार्टीबाट कारवाही पर्दापर्दै अन्तिम समयमा जोगिएकी छन् । स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भए पनि ओलीले पछि रोकेको एक नेताले बताए । झाँक्रीको ‘वजन नपुग्ने’ भन्दै नाम हटाउन ‘कन्भिन्स’ गरेको ती नेताको भनाइ छ । बालुवाटारमा बसेको वैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम […]

  • ४ years अगाडि
नेपालले कार्यकर्तालाई भने – अध्यक्षले पद खोस्न सक्दैनन्, पार्टी एकताको पक्षमा उभिनुस्
नेपालले कार्यकर्तालाई भने – अध्यक्षले पद खोस्न सक्दैनन्, पार्टी एकताको पक्षमा उभिनुस्

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफूहरूले पार्टी फुटाउने कुरा नगरेको बताएका हुन् । आफूहरू सधैँ पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसलाअनुसार पुरानै स्थितिमा फर्कनुपरेपछि […]

  • ४ years अगाडि
नेकपा–एमालेको राष्ट्रिय भेलाले पारित गर्‍यो १७–बुँदे प्रस्ताव (पूर्णपाठ)
नेकपा–एमालेको राष्ट्रिय भेलाले पारित गर्‍यो १७–बुँदे प्रस्ताव (पूर्णपाठ)

नेकपा–एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय भेलाले १७–बुँदे प्रस्ताव पारित गरेको छ। बुधबारदेखि ललितपुरको सानेपामा भएको दुई–दिने भेलाले सो प्रस्ताव पारित गरेको हो। सो भेलाले अध्यक्ष ओलीलाई फागुन २८ गते उनले गरेका निर्णय रद्द गरी क्रमशः पार्टी स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको छ। सो भेलाले नेकपा एकीकरण बदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असहमति […]

  • ४ years अगाडि
एमालेका पुराना नेता ओलीको विरुद्धमा
एमालेका पुराना नेता ओलीको विरुद्धमा

ललितपुरको सानेपामा जारी भेलामा पुराना कम्युनिस्ट नेताहरु राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला लगायतको पनि उपस्थिति रहेको हो । ०२८ मा झापा विद्रोहका बेलामा मैनाली, प्रधानमन्त्री केपी ओलीसहितका नेताहरूले १४ वर्ष जेल जीवन बिताएका थिए । जेलबाट छुटेपछि मैनाली भने ०४७ सालमा वाममोर्चाको कार्यवाहक अध्यक्षसमेत बनेका थिए । मैनाली पटकपटक मन्त्रीसमेत […]

  • ४ years अगाडि
ओलीले बोलाए संसदीय दलको बैठक
ओलीले बोलाए संसदीय दलको बैठक

नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार संसदीय दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले सेतोपाटीलाई बताए। बिहीबार ११ बजे बस्ने बैठक नियमित भएको समेत उनले बताए। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक धेरै राख्ने नीति लिएको बताइएको छ। हरेक पटकको बैठकमा १\२ जना सांसद आफूतर्फ फर्किने सम्भावना देखेर […]

  • ४ years अगाडि
एमाले-माओवादी सत्ता गठबन्धन भत्किन सुरु, पहिलो निशानामा मुख्यमन्त्री शाही
एमाले-माओवादी सत्ता गठबन्धन भत्किन सुरु, पहिलो निशानामा मुख्यमन्त्री शाही

सर्वोच्च अदालतले दुई पार्टी ब्युँताएपछि एमालेको पहिलो निशानामा कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही परेका छन्। अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिई पूर्ववत् अवस्थामा फर्काइदिएको थियो। त्यससँगै संघ र प्रदेशमा एमाले र माओवादी केन्द्रले गरेको सत्ता गठबन्धन भत्किन सुरु भएको छ। मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश सांसद बनेका यामलाल कँडेलले बुधबार दलको […]

  • ४ years अगाडि
पार्टीलाई कम्पनी बनाउनेविरुद्ध अभिमत व्यक्त भयो: भट्टराई
पार्टीलाई कम्पनी बनाउनेविरुद्ध अभिमत व्यक्त भयो: भट्टराई

काठमाडौं । नेकपा एमाले माधव पक्षका नेता योगेश भट्टराईले पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने प्रयास विरुद्ध राष्ट्रिय भेलाले महत्वपूर्ण योगदान गरेको बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलाबारे विज्ञप्ती जारी गर्दै भट्टराईले एमालेलाई कम्पनीमा रुपान्तरण गर्ने प्रयासविरुद्ध भेलामार्फत अभिमत व्यक्त भएको उल्लेख गरेका हुन् । विज्ञप्तीमा राष्ट्रिय भेलाको पहिलो दिनको समिक्षा गरिएको छ । भेलामा प्रस्तुत […]

  • ४ years अगाडि
एमाले विभाजनका लागि ओली सुनियोजित रुपमा लागेको नेपाल पक्षको निष्कर्ष, (यस्तो छ कार्यपत्रको पूर्णपाठ)
एमाले विभाजनका लागि ओली सुनियोजित रुपमा लागेको नेपाल पक्षको निष्कर्ष, (यस्तो छ कार्यपत्रको पूर्णपाठ)

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एमाले विभाजन गर्न सुनियोजित ढंगबाट अघि बढेको आरोप लगाउँदै ८ पृष्ठ लामो कार्यपत्र आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरेका छन्। ओलीले पार्टी एकतापूर्व र पार्टी एकतापछि पनि स्वेच्छाचारी ढंगबाट काम गरेर गुटबन्दीलाई प्रश्रय दिँदा मुलुक पुनः राष्ट्रिय राजनीति […]

  • ४ years अगाडि