समाचार

‘केपी ओली बीमाले हुन्, यिनका आन्द्राभुँडी थाहा छ’
‘केपी ओली बीमाले हुन्, यिनका आन्द्राभुँडी थाहा छ’

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । मंगलबार राजधानीमा आयोजित आफूपक्षीय विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्वोधन गर्ने नेता नेपालले आफूहरु सक्कली एमाले भएको बताउँदै भने, नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन । केपी ओली बीमाले हुन्, सीमाले हुन् । उनले यो पार्टी छोडेर गए हुन्छ ।’ […]

  • ४ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन : गोपी अधिकारी ८० मतका साथ अग्रता
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन : गोपी अधिकारी ८० मतका साथ अग्रता

पर्वत/ पर्वत उद्योग बाणिज्य संघको आगामी कार्यकालको नेतृत्व चयनका लागि भएको निर्वाचनमा गोपी अधिकारीको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणाम अनुशार अधिकारीले ८ सय ७ मतका साथ अग्रता कायम गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी शिव शर्मा पौडेलले ७ सय २७ मत प्राप्त गरेका छन् । कुल १९ सय ९३ मत मध्ये १६ […]

  • ४ years अगाडि
फेकोफन पर्वतको अन्तरक्रिया कार्यक्रम सम्पन्न
फेकोफन पर्वतको अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वत÷सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पर्वतको आयोजनामा १ दिने स्थानीय महासंघ तथा सामुदायिक वन उपभोक्ता समूह परिचालन विषयक छलफल कार्यक्रम आईतबार कुस्मामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय सचिब ठाकुर भण्डारीले वनलाई रोजगारीसँग जोड्न सकेमा समृद्धी हाँसिल गर्न सकिने बताए । उनले समुदायले वन व्यवस्थापन मात्रै गर्ने नभई त्यसबाट आय आर्जन […]

  • ४ years अगाडि
चट्याङसहित वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी
चट्याङसहित वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी

आज राति पहाडी भेगमा मौसम आंशिक बदली हुनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। तर प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक वा दुई स्थानमा भने आज राति मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी भोलि बुधबार अपराह्नपछि देशको पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने […]

  • ४ years अगाडि
समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण: मन्त्री तुम्बाहाम्फे
समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण: मन्त्री तुम्बाहाम्फे

काठमाडौं । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाम्फेले सहकारीको माध्यमबाट टोल, समाज हुँदै मुलुकलाई समृद्धि बनाउन सकिने बताएकी छन् । राष्ट्रिय सहकारी महासङ्घले पोखरामा आयोजना गरेको ‘सहकारीमार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रदेशस्तरीय गोष्ठीमा मन्त्री तुम्बाहाम्फेले मुलुकको समृद्धिका लागि सहकारी भूमिका महत्वपूर्ण हुने बताएकी छन् । उनले सहकारीमा […]

  • ४ years अगाडि
दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी
दाहाल-नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल-नेपाल समूहलाई दिने भएको छ । आधिकारिकतासम्बन्धी विवादमा आयोगले केन्द्रीय कमिटीमा जस्को बहुमत हुन्छ उसैलाई दिने तयारी गरेको हो । नेकपा विभाजित हुँदा दाहाल नेपाल समूहको केन्द्रीय कमिटीमा बहुमत देखिएको थियो । तर, त्यसको प्रमाणिकरण गरेपछि मात्र आयोग निर्णयमा पुग्ने बुझिएको छ । आयोग स्रोतका अनुसार एकपटक […]

  • ४ years अगाडि
प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्चले सुनायो फैसला
प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्चले सुनायो फैसला

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा फैसला सुनाएको छ। संवैधानिक इजलासमा दिनभरको छलफलपछि अहिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढिरहेका छन्। रिट निवेदकहरुलाई इजलासमा बोलाइएको छ। फैसला आउने भएपछि सर्वोच्च वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। विस्तृत विवरण आउँन बाँकी छ।

  • ४ years अगाडि
भागरथीको हत्या आफ्नै सहपाठीले गरेको खुल्यो, यस्तो रहेछ हत्याको रहस्य !
भागरथीको हत्या आफ्नै सहपाठीले गरेको खुल्यो, यस्तो रहेछ हत्याको रहस्य !

बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या उनकै विद्यालयमा सँगै पढ्ने एक युवाले गरेको खुलेको छ । उनले प्रहरीसमक्ष सो हत्या स्वीकार पनि गरेका छन् । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । ती युवा पनि सोही विद्यालयका सहपाठी हुन् । प्रहरी स्रोतका अनुसार ती […]

  • ४ years अगाडि
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको दाबी
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गर्ने कदमप्रति औपचारिक प्रतिक्रिया दिँदै चीनले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमबारे आफू सुसूचित रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजानले भनेका छन्, ‘मित्र र नजिकको छिमेकीको हिसाबले हामी के विश्वास गछौं भने राजनीतिक दलहरुले राष्ट्रिय स्वार्थ र विग पिक्चरलाई ध्यानमा राख्नेछन्, आपसी […]

  • ४ years अगाडि
संसद् विघटन गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश
संसद् विघटन गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी कारण देखाउ आदेश जारी गरेको छ । संसद विघटनसम्बन्धी सर्वोच्चमा परेको रिटमाथि शुक्रबार आजदेखि सुरु भएको सुनुवाईका क्रममा संसद् विघटनका लागि मन्त्रिपरिषदले गरेको सिफारिसको सक्कल प्रति, राष्ट्रपति कार्यालयको निर्णयको सक्कलप्रति मगाउने, संसद्मा रहेका दलहरुसँग कति कति सांसद छन् भन्ने लगायत आवश्यक कागजात पेश गर्न आदेश दिएको हो । आदेशमा पुस १९ […]

  • ४ years अगाडि
महरालाई भेट्न चिनियां राजदूत खुमलटारमा, फेरी एकताबारे चांसो
महरालाई भेट्न चिनियां राजदूत खुमलटारमा, फेरी एकताबारे चांसो

काठमाण्डु– चिनियां राजदूत होउ यान्छी र पुर्व सभामुख कृष्णबहादुर महराबीच भेटवार्ता भएको छ । चिनियां राजदूत यान्छी महरालाई भेटन् उनको निवास खुमलटार पुगेकी हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बुझिएको छ । नेकपाको स्थायी समितिमा नियुक्त भएका महरासंग चिनियां राजदूतले सत्तारुढ दल नेकपाकाको विभाजनको कारण र फेरी एकताको सम्भावनाको वारेमा चांसो राखेको […]

  • ४ years अगाडि
सिन्धुपाल्चोकमा नेकपाः आठ पालिका प्रचण्ड–नेपालमा, एक ओलीको पक्षमा
सिन्धुपाल्चोकमा नेकपाः आठ पालिका प्रचण्ड–नेपालमा, एक ओलीको पक्षमा

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये तत्कालीन नेकपा एमालेले सात स्थानीय तहमा चुनाव जितेको थियो । तत्कालीन एकीकृत नेकपा माओवादी केन्द्रले एक नगरपालिकासहित दुई स्थानीय तहमा चुनाव जितेको थियो । प्रतिनिधिसभा विघटनपछि नेकपामा प्रष्ट रुपमा दुई धार भएपछि त्यसको सामान्य असर सिन्धुपाल्चोकमा नेकपाले निर्वाचन जितेका स्थानीय तहमा पर्ने भएपनि अधिकाश स्थानीय सरकारका प्रमुखहरुले भने केन्द्रमा नेकपा […]

  • ४ years अगाडि