पत्रपत्रिका

एमालेका शीर्ष नेता छलफलमा
एमालेका शीर्ष नेता छलफलमा

काठमाण्डु – नेकपा एमालेका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । एमालेको अवरोधबीच सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट विनियोजन विधेयक पारित गरिएपछि एमालेका शीर्ष नेताहरुले संसद भवनमै आन्तरिक छलफल सुरु गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेताहरूबीचको छलफल जारी छ । […]

  • ३ years अगाडि
घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित)
घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित)

काठमाण्डु – विधान अधिवेशनको संघारमा रहेको एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भूसालले जारी स्थायी कमिटी बैठकमा दुईवटा बेग्लै प्रस्ताव पेस गरेका छन् । ३ असोज अर्थात् हिजोको बैठकमा विधान महाधिवेशनका लागि प्रस्ताव गरिएको कार्यक्रम र संगठनात्मक प्रस्तावमाथि उनले आठ पृष्ठ लामो बुँदागत मत पेस गरेका छन् । आज जारी बैठकमा पनि उनले […]

  • ३ years अगाडि
एमालेको विरोधबीच बजेट विनियोजन विधेयक पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो
एमालेको विरोधबीच बजेट विनियोजन विधेयक पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

काठमाण्डु – विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो । एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । संसदले विनियोजन […]

  • ३ years अगाडि
हिमाली १० जिल्लामा १८ वर्षमाथिका सबैलाई काेराेनाविरुद्काे खोप लगाइने
हिमाली १० जिल्लामा १८ वर्षमाथिका सबैलाई काेराेनाविरुद्काे खोप लगाइने

काठमाण्डाै – सरकारले १० वटा हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शनिवार सूचना निकालेर ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबै नागरिकलाई खोप लगाउने जानकारी दिएको हो । यस्तै काभ्रे र चितवनमा […]

  • ३ years अगाडि
८ जनालाई माफी, ५ सय २३ जनाकाे कैद कट्टा
८ जनालाई माफी, ५ सय २३ जनाकाे कैद कट्टा

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आठ जनालाई माफी र पाँच सय २३ कैदीकाे कैद कट्टा गर्नुभएकाे छ । आज शनिवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति निकालेर संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत आठ जनाको कैद सजाय माफी गर्नुभएको जनाएकाे छ । त्यस्तै हर्कबहादुर राईसमेत पाँच सय २३ कैदीले भुक्तान गर्न बाँकी कैद कट्टा […]

  • ३ years अगाडि
नेकपा (एकिकृत समाजवादी पार्टी) निकट अखिल नेपाल महिला संघ बागलुङको अध्यक्षमा छन्त्याल
नेकपा (एकिकृत समाजवादी पार्टी) निकट अखिल नेपाल महिला संघ बागलुङको अध्यक्षमा छन्त्याल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निकट अखिल नेपाल महिला संघ, बागलुङ क्षेत्र नं १ को क्षेत्रीय अध्यक्षमा सीता छन्त्याल चुनिएकी छिन् । शनिबार सम्पन्न अखिल नेपाल महिला संघको भेलाले छन्त्यालको नृतृत्वमा ३५ सदस्यीय अखिल नेपाल महिला संघ क्षेत्र न. १ को क्षेत्रीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा पुष्पा शर्मा, सचिवमा नितु खड्का, […]

  • ३ years अगाडि
पहिरोका कारण पर्वतमा ११ जनाको मृत्यु, पहिरोले अवरुद्ध विद्युत सेवा र इन्टरसेवा ३ दिन पछि सुचारु
पहिरोका कारण पर्वतमा ११ जनाको मृत्यु, पहिरोले अवरुद्ध विद्युत सेवा र इन्टरसेवा ३ दिन पछि सुचारु

पर्वत । अविरल बर्षात पछिको पहिरो जाँदा पर्वत जिल्लामा ११ जनाको मृत्यु भएको छ । पहिरोका कारण अवरुद्ध विद्युत सेवा र इन्टरनेट सेवा जिल्लामा ३ पछि मात्र सुचारु भएको छ । पर्वतको विभिन्न स्थानमा गत शुक्रबार राती गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको हो । पर्वतको कुश्मा नगरपालिकाको दुर्लुङ्ग, पकुवा, सिल्मी र मोदी गाउँपालिकामा […]

  • ३ years अगाडि
ओलीसँग वामदेव र रावल समूहको छुट्टाछुट्टै तर एकैखाले बार्गेनिङ !
ओलीसँग वामदेव र रावल समूहको छुट्टाछुट्टै तर एकैखाले बार्गेनिङ !

आइतवार एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले नेतृत्वको कार्यशैलीप्रति मतभेद रहेपनि आफू एमालेमै रहेको धारणा सचिवालयमार्फत सार्वजनिक गर्न लगाए । कहिले यता त कहिले उताको पक्षमा धारणा सार्वजनिक गर्दै आएका गौतमले पछिल्लो पटक आफू ओली नेतृत्वको एमालेमै रहेको जनाउ दिएका हुन् । उनको सचिवालयले फेसबूकमा लेखेको छ – ‘आजकल केही दिनदेखि विभिन्न पत्र पत्रिका र सामाजिक […]

  • ३ years अगाडि
मन्त्री चयनका लागि सोमबार बिहान एकीकृत समाजवादीको बैठक
मन्त्री चयनका लागि सोमबार बिहान एकीकृत समाजवादीको बैठक

नेकपा एमालेबाट छुट्टिएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । मन्त्री छान्नका लागि नेपालले सोमबार बिहानका लागि बैठक बोलाएका हुन् । बैठक नेपालकै निवास वा पार्टी कार्यालयमध्ये एक ठाउँमा बस्ने बताइएको छ । नयाँ सरकार गठन भएको महिना दिनभन्दा लामो समय भइसक्दा पनि सरकार विस्तार हुन सकेको छैन । […]

  • ३ years अगाडि
वासिएललाई शर्माको निर्देशन : कम्तीमा १५ लाख युवालाई संगठित गर्नुहोस्
वासिएललाई शर्माको निर्देशन : कम्तीमा १५ लाख युवालाई संगठित गर्नुहोस्

काठमाडौं : अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले कम्तिमा १५ लाख युवालाई संगठित गर्न निर्देशन दिएका छन्। वाइसिएलको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उनले भने,‘१५ लाख युवालाई संगठनको सदस्य बनाउनुहोस्। तिनीहरुलाई संगठित मात्रै होइन रोजगारीसहित समाजवाद निर्माणको लक्ष्यमा लाग्नुहोस्।’ अब समाज निर्माण, उत्पादन वृद्धि, व्यापारघाटा घटाउने, भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा युवाहरुले प्रतिष्पर्धा गर्नुपर्ने उनले […]

  • ३ years अगाडि
दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : अध्यक्ष नेपाल
दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : अध्यक्ष नेपाल

काठमाडौँ — नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेका छन् । अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको घोषणा गरे । आफ्नो पार्टी निकट पेशागत महासंघ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना […]

  • ३ years अगाडि
महाधिवेशनको वातावरण बन्यो, सिंगो पार्टी पङ्क्ति एकजुट भएर लाग्नुहोस्–पौडेल
महाधिवेशनको वातावरण बन्यो, सिंगो पार्टी पङ्क्ति एकजुट भएर लाग्नुहोस्–पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।  शनिबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी  केन्द्रित भएर लाग्ने निर्णय गरेको छ । महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी […]

  • ३ years अगाडि