पर्वतको महाशिला गाउँपालिकाले नयाँ सडक खनेर बजेट खर्च नगर्ने भएको छ ।
गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालका अनुसार अब गाउँपालिकाले नयाँ सडकमा रकम खर्च नगरि प्रत्येक वर्ष ढलान सडक निर्माण गर्ने भएको हो ।
विज्ञापन
जथाभवी सडक खन्दा भुक्षय एवम पहिरोको प्रकोप बढेको भन्दै पालिकाले क्रमागत रुपमा सडकको ढलान गर्नेगरि तयारी थालेको गाउँपालिका प्रमुख भुसालले जानकारी दिनुभयो । बिस्तृत भिडियोमा
फेसबुक प्रतिक्रियाहरु