पर्वत । जिल्लाको मोदी गाउँपालिका ४ हल्जुरेमा फुलेको आलु । आलु उत्पादनका लागि प्रख्याती कमाएको हल्जुरे जिल्लाको उच्च स्थान मध्ये पर्छ ।
मोदी गाउँपालिकाको क्याङ, खुइजेरी, हलहले, लेस्पारका साथै जलजला गाउँपालिकाका बनौं, शालिजा, धाईरिङ, लेखफाँट , बाँसखर्क लगायतका ठाउँलाई पकेट क्षेत्रलाई आलु पकेटको रुपमा विकास गरिएको छ ।
विज्ञापन
तस्बिर: गणेश पौडेल/ सम्पादक द्रुतखबर ।
फेसबुक प्रतिक्रियाहरु