• होमपेज
  • मन्त्रिपरिषद बैठक सुरु, आईजीपी नियुक्त गर्ने
समाचार

मन्त्रिपरिषद बैठक सुरु, आईजीपी नियुक्त गर्ने

मन्त्रिपरिषद बैठक सुरु, आईजीपी नियुक्त गर्ने
काठमाडौं, २३ असार । मन्त्रिपरिषदको बैठक भर्खरै सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको हो । आजको बैठकले नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक नियुक्त गर्ने जनाईएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook