काठमाडौ । सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउने भएको छ । इन्स्योरेन्सले बुधबार (भोली) बाट आईपीओ निष्काशन गर्ने भएको हो । ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको कम्पनीले ५ प्रतिशत अर्थात तीन लाख कित्ता कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्टयाएको छ । बाँकी ५४ लाख कित्ता सर्वसाधरणलाई वितरण गरिने […]