पर्वत बिशेष

पर्वत समाजको प्रथम साधारण शनिबार, पर्वत चिनारी र व्यक्तित्व सम्मान गरिँदै
पर्वत समाजको प्रथम साधारण शनिबार, पर्वत चिनारी र व्यक्तित्व सम्मान गरिँदै

काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन भोली शनिबार हुने भएको छ। काठमाडौंको बसुन्धरास्थित दियालो फुड ल्याण्डमा शनिबार ११ बजे देखि हुने साधरण सभाको अवसरमा विमोचन र विभिन्न चार विधामा पर्वत व्यक्तित्व सम्मान पनि प्रदान गर्ने जानकारी दिएको छ। पर्वत चिनारीमा पर्वत राज्यको इतिहासदेखि वर्तमान संघीय संरचनासम्मको अवस्था, चुनौती र सम्भावनासहित विभिन्न विज्ञहरूको […]

  • १ हप्ता अगाडि
मोदी गाउँपालिकाको १८ औँ अधिवेशन सम्पन्न, विधेयक र बजेट सर्वसम्मत पारित
मोदी गाउँपालिकाको १८ औँ अधिवेशन सम्पन्न, विधेयक र बजेट सर्वसम्मत पारित

पर्वत। मोदी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले विभिन्न कार्यक्रम संशोधन, ऐन तथा विधेयकहरू सर्वसम्मत पारित गरेको छ । उपाध्यक्ष बिमल लामिछानेले प्रस्तुत गरेको आर्थिक वर्ष ०८२÷०८३ को बजेट योजना, कार्यक्रम संशोधन र रकम व्यवस्थापन सर्वसम्मत पारित भएको छ। साथै आर्थिक कार्यविधि, वित्तीय उत्तरदायित्व, बिनीयोजन ऐन २०८२ संशोधन र विज्ञापन व्यवस्थापन […]

  • २ हप्ता अगाडि
बडागाउँ सडक निर्माण दवावका लागि प्रशासनमा ज्ञापन पत्र
बडागाउँ सडक निर्माण दवावका लागि प्रशासनमा ज्ञापन पत्र

पर्वत । सदरमुकाम कुश्मा नगरपालिकाभित्र पर्ने एक अत्यन्तै महत्वपूर्ण सडक खण्ड लामो समयदेखि जीर्ण अवस्थामा रहँदा स्थानीयवासी, सेवाग्राही तथा बिरामीहरूको ज्यान नै जोखिममा परेको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको छ। वर्षौंदेखि उपेक्षामा परेको उक्त सडकको तत्काल मर्मत तथा सुधारको माग गर्दै कुश्मा स्पोर्ट्स क्लबको अगुवाइमा जिल्ला प्रशासन कार्यालय पर्वतमा औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाइएको हो। क्लब […]

  • ३ हप्ता अगाडि
शहिद हरिदत्त प्रतिष्ठानको आयोजनामा शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर हुने
शहिद हरिदत्त प्रतिष्ठानको आयोजनामा शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

पर्वत। २३ औं शहीद हरिदत्त तिवारी स्मृति दिवसको अवसरमा पर्वतको शंकरपोखरीमा निःशुल्क विशेष स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शहीद हरिदत्त तिवारी प्रतिष्ठान, नेपालद्वारा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, कुश्मा, पर्वतको सहयोगमा सञ्चालन हुनेछ। आयोजकले सम्पूर्ण […]

  • ३ हप्ता अगाडि
विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान
विशेष महाधिवेशनमा सहभागी हुन U-40 पर्वतको आह्वान

पर्वत । नेपाली काँग्रेस आवद्ध सुधार अभियान (U-40) पर्वतले पार्टीको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आगामी विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन पर्वतबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेको छ। झण्डै आठ दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाली काँग्रेस आज विशिष्ट परिस्थितिमा आइपुगेको उल्लेख गर्दै U-40 पर्वतले अब केवल इतिहास सुनाएर मात्र पुग्ने अवस्था नरहेको स्पष्ट […]

  • ३ हप्ता अगाडि
गगन-विश्व कित्तामा उभियो पर्वत कांग्रेस- विशेष महाधिवेशनमा आउन जिल्लासहित ६ पालिका सभापतिको आव्हान
गगन-विश्व कित्तामा उभियो पर्वत कांग्रेस- विशेष महाधिवेशनमा आउन जिल्लासहित ६ पालिका सभापतिको आव्हान

काठमाडौं । नेपाली कांग्रेस पर्वत पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको कित्तामा उभिएको छ । जिल्ला सभापति युवराज जोशी लगायत विभिन्न पालिकाका सभापतिहरूले एक विज्ञप्ति जारी गर्दै पुस २६ बाट हुने विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै गगन-विश्वको कित्तामा उभिएको प्रष्ट संकेत गरेका छन् । अहिले कार्यकर्ता र जनताहरूले रुपान्तरित र परिवर्तनशील कांग्रेस चाहेको […]

  • ३ हप्ता अगाडि
विशेष महाधिवेशनका लागि पर्वतबाट १९ महाधिवेशन प्रतिनिधि सहभागी हुने
विशेष महाधिवेशनका लागि पर्वतबाट १९ महाधिवेशन प्रतिनिधि सहभागी हुने

पर्वत/ यहि पुष २७ गतेबाट काठमाण्डौमा आव्हान गरिएको नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि पर्वतबाट १९ जना महाधिबेशन प्रतिनिधीहरु सहभागी हुने भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पर्वतबाट २७ जना महाधिवेशन प्रतिनिधी निर्वाचित भएका थिए । ति मध्ये १९ जना सहभागी हुने बताइएको छ । देउबा निकटका केही नेता बाहेक अन्य सबै जाने […]

  • ३ हप्ता अगाडि
चौतारी पूर्न निर्माणमा जुट्दै कुश्माका युवाहरु
चौतारी पूर्न निर्माणमा जुट्दै कुश्माका युवाहरु

यज्ञ अधिकारी, कुश्मा । पर्वत कुश्मामा रहेको जिल्लाकै जेठो क्लबको अग्रसरतामा जिर्ण चौतारीको पूर्णनिर्माण शुरु गरिएको छ । सामजिक कार्यमा रमाउने युवाहरुको संस्था जसले विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा, समयअनुकुल विभिन्न कार्यहरु गरि रहेको छ । आफ्ना सदस्यहरुमा समाजिक कार्यलाइ उच्च प्रथामिकता दिने मनोभाव विकास गराइ संस्थाका अग्रज तथा नवयुवाहरुमा समाजिक सहकार्यका लागि जुटाउने […]

  • ३ हप्ता अगाडि
प्रजिअ पौडेलद्वारा सुशासन, जवाफदेहिता र पारदर्शितामा जोड
प्रजिअ पौडेलद्वारा सुशासन, जवाफदेहिता र पारदर्शितामा जोड

पर्वत । नवआगन्तुक पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले सुशासन, जवाफदेहिता र पारदर्शितालाई आफ्नो प्रमुख प्रतिबद्धता रहेको बताउनुभएको छ । आज आयोजित पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले जिल्लामा सुशासन कायम गर्न सबै सरोकारवाला पक्षसँग समन्वयात्मक ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित […]

  • ४ हप्ता अगाडि
पर्वतको जिल्ला स्तरीय रनिङ शिल्ड पुस ८ गतेबाट हुने
पर्वतको जिल्ला स्तरीय रनिङ शिल्ड पुस ८ गतेबाट हुने

पर्वत : पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस आठ गतेबाट सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका सात ओटा स्थानीय तहहरूले प्रतिस्पर्धा गर्ने छन् । पालिका स्तरमा विद्यालयहरुबीचको प्रतियोगिता सम्पन्न गरेर हरेक स्थानीय तहबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडीहरू छनोट गरिसकेपछि जिल्ला स्तरमा प्रतियोगिता आयोजना […]

  • १ महिना अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा–१२ को वडा सभापतिमा लामिछाने चयन
राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा–१२ को वडा सभापतिमा लामिछाने चयन

पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा नगरपालिका–१२ को वडा सभापतिमा लामिछाने चयन भएका छन् । आज सम्पन्न वडा भेलाले लामिछानेको नेतृत्वमा नयाँ वडा समिति गठन गरेको हो । वडा भेलाबाट पार्टीको उपसभापतिमा भीमा घिमिरे पौडेल, सचिवमा रामकृष्ण लामिछाने तथा सह–सचिवमा धुर्व सुवेदी चयन भएका छन् । यस्तै, वडा समितिका सदस्यहरूमा कृष्ण लामिछाने, योगराज सुवेदी र […]

  • २ महिना अगाडि
आर्थिक सहयोगका लागि हार्दिक अपिल
आर्थिक सहयोगका लागि हार्दिक अपिल

पर्वत जिल्ला, मोदी गाउँपालिका–५, बाजुङ निवासी सामाजिक रूपमा परिचित मनबहादुर दर्जी (कटुवाल) की नातिनी बुहारी तथा अमर दमाईकी श्रीमती सुनिता दमाई गम्भीर मुटु रोगबाट पीडित भई हाल उपचाररत हुनुहुन्छ। चिकित्सकहरूको परामर्शअनुसार उहाँको तत्काल मुटुको शल्यक्रिया (Heart Operation) आवश्यक रहेको छ। समयमै शल्यक्रिया नगरेमा उहाँको ज्यान नै गम्भीर जोखिममा पर्न सक्ने अस्पताल स्रोतले जनाएको छ। उहाँ […]

  • २ महिना अगाडि