फलेबास नगरपालिका

फलेवास नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न
फलेवास नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न

पर्वत । पर्वतको फलेवास नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित नगरसभाले संशोधित आय व्यय पारित गरेको हो । नगर प्रमुख गंगाधर तिवारीको सभापतित्वमा सम्पन्न नगर सभा तथा हिउँदे अधिवेशनमा नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्ष २०८० र ०८१ को प्रतिवेदनमाथि छलफल गरी सभाबाट पारित गरिएको छ […]

  • ६ महिना अगाडि
कुनै बेला देश भरमा उत्कृष्ट भएको फलेबास नगरपालिका यस वर्ष फेल
कुनै बेला देश भरमा उत्कृष्ट भएको फलेबास नगरपालिका यस वर्ष फेल

पर्वत । आर्थिक बर्ष २०७५/७६ सालको तत्कालीन अवस्थामा राजश्व लगानी तथा बित्तिय ब्यवस्थापन तर्फ देश भरकै नगरपालिकाहरु मध्ये फलेवास उत्कृष्ट घोषित भएको थियो । त्यसको झण्डै ४ बर्ष पछि राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्ति आयोगले सार्वजनिक गरेको अंकभार अनुसार फलेवास पर्वतको मात्र होइन देश भरकै कमजोर नगरपालिका सावित भएको छ । तत्कालीन अवस्थामा आर्थिक बर्ष […]

  • १0 महिना अगाडि
बिबिध कार्यक्रमका साथ सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवस हुँदै
बिबिध कार्यक्रमका साथ सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवस हुँदै

पर्वत : पर्वतका सहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवसको अवसर पारेर आउँदो माघ एक गते आयोजना गर्न लागिएको कार्यक्रमको तयारीको बारेमा जानकारी गराइएको छ । हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको आयोजनामा माघ एक गते सहिद तिवारीको गृह फलेवास नगरपालिका–३ शंकरपोखरीको नुवारमा शनिवार आयोजित पत्रकार सम्मेलन गरेर माघ एक गतेको कार्यक्रमको बारेमा जानकारी दिइएको हो । […]

  • ११ महिना अगाडि
अविरल वर्षाले पर्वतको भँगरामा एक घर भत्कियो
अविरल वर्षाले पर्वतको भँगरामा एक घर भत्कियो

पर्वत /अविरल वर्षाका कारण जमिन गलेपछि जिल्लाको फलेवास नगरपालिका–९ भँगरामा एक घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ । भँगरा स्थित सिरुवारिका ६६ वर्षीय बोम प्रसाद भुसालको घर बुधवार बिहान पौने नौ बजेको समयमा भत्किएको हो । घरसँगै जोडिएर रहेको कोठा जोगिएको भए पनि घरको मुख्य भाग भने पूरै भत्किएको पीडित भुसालले बताए । घरभित्र […]

  • १ year अगाडि
फलेवास नगरपालिकाको आ.व.२०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक, बजेट ६८ करोड २५ लाख
फलेवास नगरपालिकाको आ.व.२०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक, बजेट ६८ करोड २५ लाख

पर्वत- पर्वतको फलेवास नगरपालिकाको तेह्रौं नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरिएको छ। नगरपालिकामा जनप्रतिनिधिहरूबीच विवाद हुँदा संविधानले तोकेको मितिभन्दा २ महिनापछि मात्र नगरसभा सम्पन्न भएको हो। आर्थिक वर्ष २०८०/८१ को लागि नीति, कार्यक्रम र बजेट ल्याउने सीमा असार १० गते तोकिए पनि केही मुद्दाहरूमा […]

  • १ year अगाडि
नीति कार्यक्रमका लागि फलेवासको बृहत अन्तरकृया
नीति कार्यक्रमका लागि फलेवासको बृहत अन्तरकृया

पर्वत। आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि फलेवास नगरपालिकाले बृहत अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले प्राथमिकतामा राख्न सक्ने योजनाहरुका लागि विषयबिज्ञ, राजनीतिक दलका अगुवा, पुर्व जनप्रतिनिधि, सामाजिक तथा संघसंस्थाका अगुवा लगायतसंग सुझाव सङ्कलन गरेको हो । बिहिबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा कृषि, स्वास्थ्य, वन तथा वातावरण, बिपत […]

  • १ year अगाडि
दुई करोडको काँक्राको बीउ नष्ट
दुई करोडको काँक्राको बीउ नष्ट

पर्वतको फलेबास नगरपालिका–११ मा पर्ने सानो गाउँ पाङराङको कर्नासमा हरेक वर्ष रु दुई करोड बराबरको काँक्राको बीउ उत्पादन हुँदै आएको थियो। यस वर्ष भने फल लाग्ने बेलामा आएको असिना पानीले पूरै नष्ट गरिदिएको छ। असिना पानीले फल लागेका काँक्रा पूर्ण रुपमा नष्ट भएको स्थानीय नारायणस्थान बीउ उत्पादन समूहका अध्यक्ष माया पाठकले जानकारी दिइन्। उक्त गाउँमा […]

  • १ year अगाडि
नगरसभा सफल भएको उपलक्ष्यमा पर्वतको एक स्थानीय तहले दियो सार्वजनिक विदा
नगरसभा सफल भएको उपलक्ष्यमा पर्वतको एक स्थानीय तहले दियो सार्वजनिक विदा

पर्वत । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा समेत विवादित निर्णय गर्ने भने छोडेका छैनन्। सामान्य र असान्र्दभिक विषयमा समेत सार्वजनिक विदा दिने स्थानीय तहको प्रतिस्पर्धाकै बीचमा  पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ। फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको […]

  • ३ years अगाडि
मुडिकुवामा नेकपा (एस) निकट नेपाल दलित मुक्ति समाजको गठन
मुडिकुवामा नेकपा (एस) निकट नेपाल दलित मुक्ति समाजको गठन

फलेवास नगरपालिका-४, मुडिकुवा पर्वतमा नेपाल दलित मुक्ति समाज गठन गरिएको छ । २५ सदस्यीय युवा समाजको अध्यक्षमा कमलबहादुर नेपाली चयन भएका छन् ! त्यसैगरी समाजको उपाध्यक्षमा कुमारी नेपाली, सचिवमा चन्द्रबहादुर नेपाली, सहसचिवमा मन्दिप सुनार र सदस्यहरुमा क्रमशः कृष्णबहादुर नेपाली, पवित्रा नेपाली, नारायण नेपाली(क), नारायण नेपाली(ख), कलावती नेपाली, कालू नेपाली(क), कालू नेपाली(ख), दलबहादुर नेपाली, टिकाराम विक, […]

  • ३ years अगाडि
काँग्रेस नेता मल्ल र कुँवरले गरे विद्यालयलाई सहयोग
काँग्रेस नेता मल्ल र कुँवरले गरे विद्यालयलाई सहयोग

पर्वत, जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छास्थित रहेको जनकल्याण प्राथमिक बिद्यालयलाई ल्यापटप र नगद सहयोग गरिएको छ । बिद्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले एक थान ल्यापटप र नेपाली काँग्रेसका महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्रीले नगद ५० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । त्यसक्षेत्रकै पुरानो बिद्यालय भएपनि भौतिक संरचनामा […]

  • ३ years अगाडि
नेकपा एस देबिस्थानको अध्यक्षमा भुसाल 
नेकपा एस देबिस्थानको अध्यक्षमा भुसाल 

नेकपा एकीकृत समाजवादीको फलेबास नगरपालिका देबिस्थानमा वडा कमिटी गठन भएको छ । नव गठित कमिटिको अध्यक्षमा बिजय भुसाल रहेकाछन् ।  कमिटिको उपाध्यक्षमा शिव कुमार श्रेष्ठ, सचिबमा सुरज कुमार श्रेष्ठ र उप सचिबमा राम प्रसाद भुसाल रहेको २१ सदस्यीय वार्ड कमिटि गठन गरिएको हो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पर्वतका […]

  • ३ years अगाडि
फलेबास नगरपालिकाको केन्द्र बिबाद: प्रदेश सांसद बिकास लम्साल र उपप्रमुख मन्जु अधिकारीको हार
फलेबास नगरपालिकाको केन्द्र बिबाद: प्रदेश सांसद बिकास लम्साल र उपप्रमुख मन्जु अधिकारीको हार

पर्वत । पर्वतको फलेबास नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि तोकिएको केन्द्र विवाद सर्बोच्च अदालतले खारेज गरिदिए पछि झकलकमा बन्ने भएको छ । लामो समयदेखि बिबादित रहँदै आएको नगरपालिकाको कार्यपालिका कार्यालय(केन्द्र) निर्माणको बिबादमा सर्वोच्च अदालतले यस अघि दिएको अन्तरिम आदेश खारेज गरेको हो । प्रदेश सांसद तथा पुर्व मन्त्री विकास लम्सालको निर्देशनमा नगरपालिकाका उपप्रमुख मन्जु अधिकारीले […]

  • ३ years अगाडि