जलजला गाउँपालिका

प्रदीप ज्ञवाली सरकारको प्रवक्ता तोकिए, तत्काल सञ्चारमन्त्री नयाँ आउनेमा ब्रेक
प्रदीप ज्ञवाली सरकारको प्रवक्ता तोकिए, तत्काल सञ्चारमन्त्री नयाँ आउनेमा ब्रेक

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ता तोकिएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नयाँ प्रवक्ता तोकेको हो । अर्को मन्त्रालयका मन्त्रीलाई सरकारको प्रवक्ता तोकिएसँगै तत्काल सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्ति नहुने संकेत देखिएको छ । दशैंअघि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएकाले तत्काल सञ्चारमन्त्री अरु नआउने भएका हुन् । यदि मन्त्रीको जिम्मेवारी हेरफेर भएमा […]

  • ४ years अगाडि
bhunti nepali serial
bhunti nepali serial

   

  • ४ years अगाडि
पर्यटन पूर्वाधार निर्माण गर्दै स्थानीय तह
पर्यटन पूर्वाधार निर्माण गर्दै स्थानीय तह

भदौ ३० गते । कोरोनाका कारण पर्यटक आवागमन बन्द भएका बेला इलामका स्थानीय तहले भने पर्यटन पूर्वाधारका काम गर्न थालेका छन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई लगायतका स्थानीय तहले पर्यटन पूर्वाधारका कामलाई अगाडि बढाउन थालेका हुन् । इलाम नगरपालिकाले अहिले सेतीदेवी धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन तयार […]

  • ४ years अगाडि
सार्वजनिक यातायात असोज ५ बाट खुला गर्ने मन्त्रीपरिषदको निर्णय
सार्वजनिक यातायात असोज ५ बाट खुला गर्ने मन्त्रीपरिषदको निर्णय

भदौ ३० गते । सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषद्ले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा […]

  • ४ years अगाडि
बाख्रापालनबाट मासिक एकलाख कमाइ
बाख्रापालनबाट मासिक एकलाख कमाइ

उमेरले भर्खर २२ लाग्नुभएका सुरज सापकोटा अहिले बाख्राको स्याहारसुसारमा व्यस्त हुनुहुन्छ । बन्दाबन्दीले घर बाहिर निस्कन नपाउँदा अहिले धेरै युवा मोबाइलमै व्यस्त भएको देखिन्छ तर सुरजलाई भने फोन उठाउन पनि भ्याईनभ्याई छ । बिहान उठेपछि राति नसुतेसम्म बाख्रालाई दानापानी दिने, घाँस काट्ने, खोर सफा गर्ने, पाठापाठीको स्याहार सुसार गर्ने, खरिद गर्न आउने ग्राहकसँग मोलमोलाई गर्ने उहाँको […]

  • ४ years अगाडि
मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप
मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप

जोमसोम । मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा आएका छन्। उनीहरू किसानको घरदैलोमा पुग्ने गरेका छन्। गत वर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको थियो। यसपटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अजित थकालीले बताए। आफूले यो वर्ष २० मुरी आलु […]

  • ४ years अगाडि
पोखरा- बागलुङ सडकको पर्वत खण्ड ठाउँ ठाउँमा अबरुद्ध
पोखरा- बागलुङ सडकको पर्वत खण्ड ठाउँ ठाउँमा अबरुद्ध

पर्वत । शनिवार रातीदेखि देखि परेको अविरल बर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्ड विभिन्न स्थानमा पहिरोले अबरुद्ध भएको छ । सडक खण्डको कुश्मा नगरपालिका ८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने सहस्रधारामा अबरुद्ध भएको हो । आइतबार पनि पहिरोले अबरुद्ध सडक साँझ मात्रै एक तर्फी […]

  • ४ years अगाडि
मुडिकुवामा पहिरोमा परेर एक जनाको मृत्यु, तीन जनाको जीबितै उद्दार
मुडिकुवामा पहिरोमा परेर एक जनाको मृत्यु, तीन जनाको जीबितै उद्दार

पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी दुई बर्षिय छोरी निकिता विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले बगाई बेपत्ता भएकी बिकको शब घर भन्दा एक मिटर तल भेटिएको छ । पहिरोमा ४ जना परेकोमा गाउँलेले घाईते अवस्थामा […]

  • ४ years अगाडि
जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले […]

  • ४ years अगाडि
नेपाल रेलवे कम्पनीमा खुल्यो हालसम्मकै धेरै पदको जागिर
नेपाल रेलवे कम्पनीमा खुल्यो हालसम्मकै धेरै पदको जागिर

नेपाल रेलवे कम्पनी लिमिटेडले १२९ करार कर्मचारीका लागि दरखास्त माग गरेको छ । हेर्नुहोस् बिज्ञापन

  • ४ years अगाडि
मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ खण्ड १० घण्टापछि सुचारु
मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ खण्ड १० घण्टापछि सुचारु

पर्वत,अविरल बर्षा सँगै आएको पहिरोले अबरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सुचारु भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ सडक खण्डमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं. २ सहस्रधारामा आइतबार विहान पहिरो जाँदा सडक अबरुद्ध भएको हो । करिव ५ सय मिटर माथिवाट झरेको पहिरोले सडकको करिव ५० मिटर भाग पुरेको थियो । ठुलो पहिरो खसेकाले अवरुद्ध […]

  • ४ years अगाडि
अब पीसीआर परीक्षणको मूल्य २ हजारमात्रै
अब पीसीआर परीक्षणको मूल्य २ हजारमात्रै

सरकारले कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अब सरकारी तथा नीजी प्रयोगशालाले पीसीआर परीक्षण वापत अधिकतम दुई हजार रुपैयाँमात्रै लिन पाइने जानकारी दिए। सरकारले सुरुमा पीसीआर शुल्क ५५ सय तोकेको थियो। उक्त शुल्कलाई परिमार्जन गर्दै यही भाद्र दोस्रो साता ४४ सयमा झारेको थियो। आइतबारबाट […]

  • ४ years अगाडि