पर्वत । जिल्लाको जलजला गाउँपालिका –१, बाँसखर्क सुन्तलागाउँको नामले परिचित छ । सुन्तलागाउँको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधान गर्ने उद्देश्यले एक दिने सुन्तला महोत्सव आयोजना गरिएको छ । जलजला गाउँपालिका र वडा १ को कार्यालयद्वारा आयोजित महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाबिच साक्षात्कार, सुन्तला प्रदर्शनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै […]