Breaking News

कोरोनाले भन्दा भोकले मर्न सक्ने भन्दै मजदुरहरु घर जानको लागि पास लिन सडक पेटीमा
कोरोनाले भन्दा भोकले मर्न सक्ने भन्दै मजदुरहरु घर जानको लागि पास लिन सडक पेटीमा

चैत्र २६, काठमाडौँ|  घर जनको लागि बिपन्न वर्ग र मजदुरहरु काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडी पास लिन दिन भरि सडक पेटीमा कुरेका थिए |  सरकाले लकडाउन गरे पछी काठमाडौँ भ्याली बाट बहिर जानको लागि पास बन्द गरेको थियो र फेरी हिजो बाट खुलाइएको थियो | हामीले राहात पनि पाएनौ र खाने केहि नभएकाले कोरोनाले भन्दा […]

  • ५ years अगाडि
मेयर सन्तोष चालिसेद्वारा कोरोना भाइरस न्यूनीकरणको लागि बिज्ञ टोलि संग छलफल
मेयर सन्तोष चालिसेद्वारा कोरोना भाइरस न्यूनीकरणको लागि  बिज्ञ टोलि संग छलफल

चैत्र २६, काठमाण्डौं। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको (COVID 19) कोरोना भाइरस वाट नगरवासी हरुलाइ कसरी सुरक्षित राख्न यो रोग फैलावट, र जोखिमलाइ कसरी न्युनिकरण गर्न सकिन्छ भने कुराबारे बिज्ञ डाक्टरहरुसंग छलफल भएको छ | साथै यस विषम परिस्थितिमा आगामी दिनहरुमा रोगको संक्रमण बाट सुरक्षाको लागि नयाँ रणनिती निर्माण गर्न त्यस सम्वन्धी बिज्ञ टोली सँग बृहत् […]

  • ५ years अगाडि
समाजसेविद्वारा राहातको नाममा फर्म भर्न भनि मजदुरहरसंग उल्टो पैसा उठाइयो
समाजसेविद्वारा राहातको नाममा फर्म भर्न भनि मजदुरहरसंग उल्टो पैसा उठाइयो

चैत्र २५ , काठमाडौँ | कोरोना भाइरसको आतंक  भए संगै लकडाउनको समयमा घरमै बसेका मजदुर र बिपन्न बर्गहरुलाइ राहत बाँड्ने नाउँमा  कगेश्वोरी मनोहरा नगरपालिका वडा नं ८ का समाजसेवीले स्थानिय मजदुर संग फर्म भर्न पैसा लाग्छ भन्दै २० रुपैयाको दरले पैसा उठाएको स्थानीयले बताएका छन् | कोरोना भाइरसको आतंक भएसंगै लकडाउनको समयमा घरमै बसेका मजदुर […]

  • ५ years अगाडि
लकडाउन थपेर बैशाख ३ गते सम्म हुने मन्त्रिपरिषदको निर्णय
लकडाउन थपेर बैशाख ३ गते सम्म हुने मन्त्रिपरिषदको निर्णय

२४ चैत, काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो […]

  • ५ years अगाडि
लकडाउनको मौका छोपी बढी रकम लिई पेट्रोल बिक्री गर्ने पक्राउ
लकडाउनको मौका छोपी बढी रकम लिई पेट्रोल बिक्री गर्ने पक्राउ

चैत्र २३ सिन्धुपाल्चोक  । बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी रहेका छन् । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा बजार मूल्यभन्दा बढी प्रतिलिटर […]

  • ५ years अगाडि
यस्तो छ पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद प्रतिपक्षी नेताहरुको लकडाउन
यस्तो छ पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद प्रतिपक्षी नेताहरुको लकडाउन

चैत,२३, विश्व यतिबेला विसम् परिस्थितिमा छ । विश्वको शक्तिशाली मानिएका राष्ट्र अमेरिका पनि आज कोरोना भाईरस (कोभिड १९) का कारण पुर्ण तानबमा छ । त्यसो त राष्ट्रपति ट्रमले आजनै भारतसंग केहि परिमाण औषधी सहयोग गर्न भरातका प्रधानमन्त्री नरेन्द्र मोदीसंग अपिल गरिसकेका छन् । दैनिक डर लाग्दो तवरले मानिसहरुले ज्यान गुमाईरहेका छन् । कुनै औषधी उपचार […]

  • ५ years अगाडि
यस्ता युवती झुकिएर पनि बिहे नगर्नु, पछुताउनु पर्छ।
यस्ता युवती झुकिएर पनि बिहे नगर्नु, पछुताउनु पर्छ।

प्रशंसा नगर्ने स्वभाव यदि तपाइ एक वफादार प्रेमी हुनुहुन्छ भने तपाइ सधैँ केही न केही आफ्नो मान्छेको लागि गरिरहनुभएको हुन्छ । त्यस्तै तपाइको आफ्नै उन्नति प्रगति, शिक्षामा सफलता आदि कुराले आउँदो सम्बन्धमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ । यी केही पनि कुराहरुमा यदि उनले तपाइको प्रशंसा गर्दिनन् भने तपाइले अरु कोही भेट्नुहुनेछ जो तपाइको मेहनत प्रति […]

  • ५ years अगाडि
औषधि खरिदमा भ्रष्टाचार गर्नेलाई बर्खास्त गर -नेपालि काँग्रेस
औषधि खरिदमा भ्रष्टाचार गर्नेलाई बर्खास्त गर -नेपालि काँग्रेस

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्य माफी योग्य नभएको बताएको छ । यस्तो कार्यमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरी अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै त्यसको अनुसन्धान […]

  • ५ years अगाडि
गोकर्ण सहकारीद्वारा १६० परिवारलाई राहत वितरण
गोकर्ण सहकारीद्वारा १६० परिवारलाई राहत वितरण

काठमाडौँ, चैत्र २१ । गोकर्ण बचत तथा सहकारी संस्थाद्वारा दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका आफ्नो सदस्यहरुलाई आज गोकर्णेश्वर नगरपालिका वाड ४ माकलबारीमा १६० परिवारलाई खाद्यान्न वितरण गरेको छ कोरोना को सङ्क्रमणबाट जोगिनको लागि सरकारले  लागु  गरेको लक डाउनका कारण दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुयाएको भन्दै गोकर्णेश्वर नगरपालिका […]

  • ५ years अगाडि
स्टक भए पेट्रोलियम पदार्थ
स्टक भए  पेट्रोलियम पदार्थ

२१ चैत, काठमाडौं । लकडानका कारण लामो समयसम्म मोटर तथा हवाई यातायात ठप्प भएपछि १७ सय ट्याकंर, १४ सय पेट्रोल पम्प र निगमका सबै भण्डारण केन्द्रहरु इन्धनले भरिएका छन् । पेट्रोलको कुल भण्डार क्षमताको ९६, डिजेलको ९७, हवाइ इन्धनको ९८ र मट्टीतेलको भने खपत कम भएकाले ५७ प्रतिशत मात्रै भण्डारण गरिएको निगमले जनाएको छ । […]

  • ५ years अगाडि
कोरोना संक्रमित १० लाख नाघ्यो, ५३ हजार २ सय बढीको मृत्यु
कोरोना संक्रमित १० लाख नाघ्यो, ५३ हजार २ सय बढीको मृत्यु

२१ चैत, काठमाडौं । कोरोना नेपाल लाइभका  अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५३ हजार २  सय १८  जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै २ लाख ४५ हजार १ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ […]

  • ५ years अगाडि
उमाकुण्ड २ नं कमिटि नेकपाद्वारा ९ सय ५५ घरपरिवार र संघसंस्थालाई मास्क तथा साबन वितरण
उमाकुण्ड २ नं कमिटि नेकपाद्वारा ९ सय ५५ घरपरिवार र संघसंस्थालाई मास्क तथा साबन वितरण

काठमाडौँ, चैत्र २०|    कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट जोगिन सरकारले लागु गरेको लक डाउनका साथै अनिवार्य मास्कको प्रयोग र सबन पानीले बेलाबेला हात धुने कुरालाई ध्यानमा राखेर नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)  रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ बाम्ती पार्टी कमिटीले मास्क र साबुन वितरण गरेको छ ।   स्थानीय ९ सय ५५ घरपरिवार, वडा […]

  • ५ years अगाडि