नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वनेकपाका नेताहरुले जनतासँग माफी माग्नुपर्ने बताएका छन्। आज बागलुङ बजारमा नेपाल शिक्षक संघ बागलुङको जिल्ला प्रतिनिधिसभा उद्घाटन गर्दै थापाले सर्वोच्चको फैसलापछि नेकपाका दुई पार्टीमा फर्किएका नेताहरुले जनताको माझमा माफी माग्न जानुपर्ने बताएका हुन्। ‘हिजो जनताले हामी एक भयौँ, समृद्धि ल्याउँछौँ भनेर मत दिएका हुन्’ उनले भने, ‘आफ्ना कारणले दुईतिर भएपछि जनताको […]